आमाको नामको सम्बोधनमा धेरै पोस्टहरु देखिन्छन तर बाबाको जिम्मेवारी र सङर्सलाइ नियल्नेहरु निकै कम भेटिन्छ ।
जसले जे सोच्छ उसको लागि त्यही नै छु सही सोच्नेको लागि सही र गलत सोच्नेको लागि गलत explain गर्नु छैन 🙂❤️
Prakriti ☘🌴🌳 retweeted
"दुखमा नआत्तिने अनि सुखमा नमात्तिनेले
जीवन राम्रोसँग बुझेको हुन्छ।"
#शुभ_संध्या 🙏
#शुभ_पल 😍🌹
माछा को जुनि लिएर
पन्छि झै गगनमा उड्ने
चाहा राख्छ🙃
ऊफ्फ!यो मन पनि
बेला बखत आफ्नो हैसियत नै ,
भुलेर सपना देख्छ ☘️🌸
प्रेम गर्छु मात्र भनेर हुँदैन माया, निभाउन पनि जान्नुपर्छ; हात समाउँछु भनेर मात्र हुँदैन, जिन्दगीभर साथ दिन पनि सक्नुपर्छ।😅❤️🙊



