शुभ तिहार २०७९ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
- पुरानो डायरी परिवार
#tihar
#puranodiary
#literature
दशैँको टिका सबैको भाग्यमा नहोला, तर खुशी चाहिँ हरेकको घरमा होस्।
बडा दशैं २०७९ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आफन्तजनहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
- पुरानो डायरी परिवार
#badadashain
#puranodiary
ल है आयो अर्को अपडेट
Balen: 200
Keshab Sthapit: 150
Srijana Singh:140
#election2079
सतहत्तर जिल्लामा बारा जिल्ला हटाउदा कति जिल्ला बाँकी हुन्छ ?
#शुभ_रात्री
1
म: आमा पैसा पठाइदिनुस है जाडो बड्यो नयाँ ज्याकेट किन्नु छ।
आमा: ल ल भोलि हाल्दिम्ला पैसा। तेरो त्यो पुरानो ज्याकेट चै घर आउदा ल्याएस् नि मलाई पनि छैन।
#आमा_को_माया
😢
2
सडक पेटी पैदल यात्रुका लागि मात्रै हो भनेर यिनले कहिले थाहा पाउछन होला।सामान्य जनतालाई कारबाही हुन्छ तर नियम मिच्ने भिआईपीलाई कसले छुन सक्छ ?
फुल बनेर बाच्ने कोसिस नगर्नुस
ढुङ्गा बन्ने कोसिस गर्नुस
किनकी यहाँ फुल चुडेर नै ढुङ्गा पुज्ने गरिन्छ ।
प्रत्येक पल पलमा तिम्रा यादहरु बनेर दिलमा धड्किरहन्छु,अब तिमी आफै भन न प्रिय तिमीले मलाई कसरी बिर्सन सक्छाै र ?
#मुक्तक
थपियो मनमा भारै भार , म के गरुँ
आइपर्यो झनै कस्तो दोधार,म के गरुँ
जस्लाई पाउन दुबै खुट्टा गुमाएको थिँए,
पठायो उस्ले चप्पल उपहार, म के गरुँ ।
✍️दिपेश थिङ









