रानाज्यू! (@ranajyu) header
रानाज्यू! (@ranajyu) profile picture

के घमन्ड गर्नु हौ, अजम्बरी कोही छैन क्यारे!! 🤟

Joined May 2020
Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)
सिर झुकाउदैमा सानो हुदैन, बरु सभ्य भइन्छ॥ स्वाभिमान चाँही जोगाई राखौ, नत्र गुलाम भइन्छ॥ #नमस्कार!!
36
406
3
615
गोकुल बास्कोटा छोडेर महेश बस्नेत जस्ता अराजक रोज्नु नै एमाले सक्किनु हो! ओली सकिनु हो। बुढो गोरुले गाई ओगटे जस्तो ओगटेर बसेर त हुँदैन होला अब!😎
2
2
16
737
केपी ,प्रचण्ड, देउवा, आफू काण्ड नगर्ने गर्वाउनेमा पर्दा रहेछन् बिस्तारै सबैलाई थाहा होला ...। छानबिन होला नहोला थाहा भएन तर हरेक काण्ड यिनीहरूकै टाउकोमा गएर टुंगिन्छ।😎
10
292
ढोङ्गीहरूबाट बचाउँ ढोङ्गीहरूले देश खाए अहिलेसम्म, मधेशको छोरोले देश बनाउँछ.. देश बनाउँछ.. पाँच वर्ष उसलाई दिएको हो कुरौ - कुरौं हेरौं...😎
4
279
यदि बालेनले बनायो भने देश बन्यो,, बनेन भने कहिले बन्दैन .....,पुरानाको हेरिसक्यो धेरै हेरियो धेरै हेरियो? गफले देश बन्दैन.....,😎
4
1
27
890
के गरम गरम राम्रो गर्न खोज्दा पनि कसैले बुझ्दैन!!😂
141
आर्जुदेखि गगनसम्म ओलीले नै जोगाउनुपर्ने भनेपछि अब कांग्रेस र एमाले एउटै पार्टी बनाए फरक पर्छ र ?? प्रचण्ड त पछिपछि आइहाल्छन्। भोट हाल्न पनि सजिलो एउटै चुनाव चिन्ह सूर्य??😂
1
4
343
आइजीबी काण्डमा आफूले भनेको मान्ने मान्छे ल्याए होला नि भन्नुको अर्थ:- भनेपछि पुरानाहरूले आफूले भनेको मान्नेलाई मात्र ल्याउँदा रहेछन् ?? 😎
5
488
जनताले बालेनलाई प्रधानमन्त्री त बनाए तर राज्य संयन्त्र अहिले पनि ओलीकै हातमा छ भन्ने देखिँदैछ।😎
7
388
हरेक काण्डमा जोगाउने काम चाहिँ केपीले मात्र गर्छन् कि क्याहो? आर्जु अप्ठ्यारो परे ओली? गगन अप्ठ्यारो परे ओली? सुनिल शर्माले त खुट्टै ढोगेकै हो।प्रचण्डलाई पनि ओलीसँगै मिल्न हतार छ????😎
2
11
453
इनम कुरै छोडौँ। चोलेन्द्र शमशेर त मोहरा मात्र हो। कांग्रेस एमाले र माओवादीका ठूला नेता खलनायक हुन्।😎
2
228
दानबहादुर कार्की अब प्रमको सल्लाहकार , पुराना नेताको सोच भन्दा माथि बालेन शाह,कहानीमा केही न केही ट्विस्ट छ अहिले नै गाली नगर !!😎
7
299
यदि रवि लामिछानेले g... खाएन भने बालेन शाहले देश बनाउँछ देश बन्छ!!😎
8
336
नेपाली मिडिया थापाको हातमा छ अब हेर्दै जाउ गगन थापालाई कसरी हिरो बनाउँछन्!!😎
15
523
भित्री रूपमा भ्रष्टाचार गरे के गरे थाहा भएन, तर केपी ओलीको पालामा पुराना नेताभन्दा हजार गुना बढी काम भाकै छ ! यदि गल्ती गरेकै हो भने थुन, नत्र एकोहोरो गाली गरेर मात्रै फाइदा छैन।😎
1
2
30
1,085
अब गगन मिडिया ट्रायल सुरु भयो ' थापालाई हिरो बनाउने खेल सुरु भयो ' स्थानीय चुनाव आउँदैछ, पैसा मसँग ए पैसा तसँग अह पैसा!! अठार लकी नम्बर!!😂
10
386
बन्दै छ देश पुरानो नेताहरुले रिस नगरे हुने!😎
1
196
आयुष एलिजा गे हो उनीहरूको बच्चाबच्ची हुन्न। 😎
1
2
266
पुराना नेताहरूमा देशभक्त र अलिकति स्मार्ट केपी ओली नै हो।आफूले गर्न सक्नेसम्म गरेकै हो अहिले पनि सुरुङ मार्ग छिर्दाखेरि अन्धोलाई पनि ओलीकै याद आउँछ। अब जनताले बालेनलाई पत्याए जितेर आको हो उसले गर्छ अब उसलाई गर्न देउ! आफू सत्तामा नहुने बित्तिकै खपि नसक्नु चाहिँ किन हुन्छ????
10
476
नेपाली राजनीतिमा केपी ओलीको मतिभ्रष्ट भएपछि बालेनको उदय भएको हो, त्यसैले सक्नेले समर्थन गर नसक्नेले विरोध पनि नगर , जति विरोध गर्यो बालेनलाई नै फाइदा| 😎
4
294
भीम रावल जस्ता पीएचडी गरेका नेता र अर्का राजनीति र समाजशास्त्रमा ब्याचलर गरेका हर्क' बालेनको unको भाषणले पूरा विश्वको ध्यान खिच्यो तर यी दुईको मन जित्न सकेन।😎
2
286