नानु सुवेदी (@s_07654) header
नानु सुवेदी (@s_07654) profile picture

मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो..

Spain Madrid
Joined August 2016
Photo by नानु सुवेदी (@s_07654)Photo by नानु सुवेदी (@s_07654)Photo by नानु सुवेदी (@s_07654)Photo by नानु सुवेदी (@s_07654)Photo by नानु सुवेदी (@s_07654)Photo by नानु सुवेदी (@s_07654)Photo by नानु सुवेदी (@s_07654)Photo by नानु सुवेदी (@s_07654)Photo by नानु सुवेदी (@s_07654)Photo by नानु सुवेदी (@s_07654)
मेरो गाउमा कहि टाढा जानु परे छिमेकि लाई हाम्रो घर तिर ख्याल गर्नु है भनेर हिड्छौ यो शहरमा छिमेकिको घर तिर फर्काएर सि सि क्यामरा राख्छन #फरक
29
313
1
593
नानु सुवेदी retweeted
छुट्टिने निर्णयमा तिम्रो मर्जी भएता पनि कहिले नभेटिने निर्णयमा चाहिँ मेरो मर्जी रहने छ ।म चाहन्न जानि जानि बाटो बिराएकाहरु अबको मेरो यात्रामा ठोक्कियोस !
1
4
233
नानु सुवेदी retweeted
मैले सहेर बसेको कुरा सुनाउन थाले भने ,सायद तिमीले मेरो ॲाशु पुछ्न होइन ,आफ्नै ॲाशु लुकाउन थाल्नेछौ 🕊️🥺
1
1
3
177
नानु सुवेदी retweeted
समय बदलियोस् तर यस्तो नबदलियोस् कि आफ्नै मान्छे चिन्न गाह्रो होस् 🙏🏻
3
18
618
समय बदलियोस् तर यस्तो नबदलियोस् कि आफ्नै मान्छे चिन्न गाह्रो होस् 🙏🏻
3
18
618
नारीलाई धनले होइन, इज्जत र प्रेमले जित्ने कोशिश गर, उनी पैसा होइन, मायाको भोगी हुन्छिन्। 🤍🙏
8
3
33
909
कस्ले भन्यो छोरीको बिदाइ एकचोटि मात्र हुन्छ भनेर ???घरको खम्बाको रूपमा छोरी जन्मिएपछि पटक पटक बिदाइ हुन्छ नि...!!🥹
130
नानु सुवेदी retweeted
आफुसँग फकाउनको लागि प्यारो मान्छे छ भन्ने थहा भएसि ।रिसाईराख्न मन लाग्छ सायद यही हो माया 💓💓💕💕
2
24
49
नानु सुवेदी retweeted
हाम्रो माया छुट्छ कि तेसैको डरमा छु फोन गर्दैनौ म्यासेज कै भरमा छु बुर्सीने मन छ र कहा छौ केगर्दै छौ सम्झिए र एक कल फोन गर 😊😊😊😍😍😍
21
28
मैले सहेर बसेको कुरा सुनाउन थाले भने ,सायद तिमीले मेरो ॲाशु पुछ्न होइन ,आफ्नै ॲाशु लुकाउन थाल्नेछौ 🕊️🥺
1
1
3
177
माइतीको ढोका कहिल्यै बन्द न गरिदिनु , चेलीको लागि 🙏🥹
3
33
1,256
नानु सुवेदी retweeted
Dear girl 🗣️ जुनदिन तिमि, तिम्रो भबिष्यको लागी रुन छोडेर प्रेम को लागी रुन्छेउ त्यहीँ दिनबाट तिम्राे बर्बादी शुरु हुन्छ
2
3
248
Dear girl 🗣️ जुनदिन तिमि, तिम्रो भबिष्यको लागी रुन छोडेर प्रेम को लागी रुन्छेउ त्यहीँ दिनबाट तिम्राे बर्बादी शुरु हुन्छ
2
3
248
संसारले मेरो रोजाइलाई गलत साबित गर्न सक्दो प्रयास गर्ने छ तर तिमीले प्रमाणित गर्नु है कि मैले हिरा💎 रोजेकी छु भनेर🧿
124
छुट्टिने निर्णयमा तिम्रो मर्जी भएता पनि कहिले नभेटिने निर्णयमा चाहिँ मेरो मर्जी रहने छ ।म चाहन्न जानि जानि बाटो बिराएकाहरु अबको मेरो यात्रामा ठोक्कियोस !
1
4
233
नानु सुवेदी retweeted
छोरीलाई चै श्रीमान नै सबैथोक हो भनेर सिकाएर ! छोरालाई चै आमाबुबाभन्दा ठुलो श्रीमती होईन उ त पछि आएको हो भनेर सिकाईयो,, किन यति फरक हो र ???🙏
2
3
19
799
नानु सुवेदी retweeted
यदि श्रीमानले तिम्रो शौक पूरा गर्न सक्दैन भने, तिमी आफैँ गएर जागिर खोज अर्को पुरुष होइन
3
6
24
2,788
छोरीलाई चै श्रीमान नै सबैथोक हो भनेर सिकाएर ! छोरालाई चै आमाबुबाभन्दा ठुलो श्रीमती होईन उ त पछि आएको हो भनेर सिकाईयो,, किन यति फरक हो र ???🙏
2
3
19
799