Samip Pokhrel retweeted
रेस्क्यू टीम ने दलदल में दबी हुई बच्ची को सुरक्षित बाहर निकाल
Readers added context they thought people might want to know
The video is AI generated.
x.com/billionair_key…
Samip Pokhrel retweeted
बालेन बाबु,
बिजयको लागि तपाईंलाई बधाई !
तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !
इरानका विदेशमन्त्रीले भने – केही कमान्डर गुमायौं, सर्वोच्च नेता सुरक्षित हुनुहुन्छ setopati.com/politics/382998
Samip Pokhrel retweeted
BBC को भन्दा त यो भिडियो यथार्थ छ! ठुलो संस्था हुँदैमा सही हुन्छ भन्ने हुँदैन- ठूला संस्थाहरु प्राय पुर्वाग्रही हुन्छन ठूला मान्छे झै! यथार्थ बिश्लेषण एक सामान्य नागरिकले गर्छ किनकी उ ग्राउन्ड लेभलमा हुन्छ, उसको कुनै स्वार्थ हुँदैन-जे देख्छ त्यही बोल्छ!
Samip Pokhrel retweeted
मनाङको नार्पाभूमि गाउँपालिका १, धर्मशाला माथि बाटोमा चिसोले जमेको झरना फोर्दै सुरक्षाकर्मी | Security personnel breaking through a frozen waterfall on the road above Dharamshala, Narpa Bhumi–1, Manang
#ekantipur #Manang #FrozenWaterfall #SecurityForces
Samip Pokhrel retweeted
ओली प्रधानमन्त्री हुँदा धेरै राम्रा काम भए, बाँकी काम पूरा गर्न एमालेले जित्नुपर्छ : पोखरेल
#NagarikNews
nagariknews.nagariknetwork.c…


















