Bhasha Sharma (@sb_language) header
Bhasha Sharma (@sb_language) profile picture

#Journalist https://teapawt.org/t.co/8l9idFOMH0 Past-https://teapawt.org/t.co/dkDPIsgYSj my_archive(https://teapawt.org/t.co/odnSosSHTh) (https://myrepublica.

Baglung- Kathmandu, Nepal
Joined January 2012
Photo by Bhasha Sharma (@sb_language)Photo by Bhasha Sharma (@sb_language)Photo by Bhasha Sharma (@sb_language)Photo by Bhasha Sharma (@sb_language)Photo by Bhasha Sharma (@sb_language)Photo by Bhasha Sharma (@sb_language)Photo by Bhasha Sharma (@sb_language)Photo by Bhasha Sharma (@sb_language)Photo by Bhasha Sharma (@sb_language)Photo by Bhasha Sharma (@sb_language)
सुन्दर । 😍
2
265
कसरी फुर्छ के यस्तो खालको स्टाटस् 🤣🤣🤣🤣😂😂 मत हाँसेरै मरें।
हिलो पनि बुरुक बुरुक उफ्रेर घण्टे हरुलाई मात्र लाग्ने किन होला?एमाले हिलो परेछ क्यारे 😂 #highlightseveryone
1
166
सरकारलाई असफल बनाउन 🤔 अस्पताल बाहिर बच्चा जन्माउन बाध्य ती महिलाले पो प्रपञ्च रचेकी भन्ने निश्कर्षमा रछन् रास्वपाका ती मान्ने त! बुद्धि त हो हुन त!! #😜🤣
1
212
अनुसन्धान नगरी पक्राउ, अन्य कसुरलाई पनि सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरिनुले सरकारले यसलाई प्रतिशोधको अस्त्र बनाउन थालेको भनेर राजनीतिक-व्यावसायिक वृत्तमा त्रास छाएको छ। ... सम्पत्ति शुद्धीकरणको अस्त्र nepalnews.com/2026/07/17/mon…
107
मिडिया ट्रायल गर्दा के फरक पर्छ र? किन कुदाउनु यसरी ? 🤣🤣😂
राम्रै नियतले झुट बोलेका होलान!
89