Surendra Basnet (@sbasnet220) header
Surendra Basnet (@sbasnet220) profile picture

दुनियाँ मेरो कोट हेर्छ बिड्म्बना मलाई देख्दैन। जो देखिन्छु त्यो होईन म जो देखिन्न त्यो हु म।

Taplejung Nepal
Joined July 2014
Photo by Surendra Basnet (@sbasnet220)Photo by Surendra Basnet (@sbasnet220)Photo by Surendra Basnet (@sbasnet220)Photo by Surendra Basnet (@sbasnet220)Photo by Surendra Basnet (@sbasnet220)Photo by Surendra Basnet (@sbasnet220)Photo by Surendra Basnet (@sbasnet220)Photo by Surendra Basnet (@sbasnet220)Photo by Surendra Basnet (@sbasnet220)Photo by Surendra Basnet (@sbasnet220)
अँध्यारोबाट मुक्ति पाउने उपाय प्रकाश हो। चिसोलाई जित्ने उपाय ताप हो। त्यस्तै नकारात्मक भाव र विचारबाट अप्रभावित रहने उपाय सकारात्मक भाव हो। असल मान्यताले खराब मनस्थिति बिलाउनेछन्।
297
पदको उचाइ त्यति अर्थपूर्ण हुँदैन, जब त्यहाँ पुग्न अरूलाई कुल्चिनुपर्छ र तल झरेकाहरूको आर्तनादलाई आफ्नै विजयको सङ्गीत ठानिन्छ।”
1
40
जीवन नाटक हो। तर नाटकै चाहिँ होइन।
3
38
हिंसा शान्तिको चाहनामा हुन्छ। त्यसो भने समस्या हिंसा हो कि शान्ति हो? यी दुवै विपरीत कुरा होइनन्। एक अर्काका परिपूरक हुन् भनेर बोध नभएसम्म हिंसा अस्तित्वमा आइरहन्छ।
2
72
अरूको कमजोरी देखाएर आफ्नो योग्यता प्रमाणित गर्न खोज्नेहरूमा आत्मविश्वासभन्दा असुरक्षा बढी हुन्छ। #नेपालसरकार
1
55
तिमीले आफूलाई चिन्नु छ भने अर्कालाई छोड्नुपर्छ। दोस्रोको आँखाबाट आफूलाई हेर्न छोड्नुपर्छ।
2
61
तिमी यति धेरै जान्दछौ त्यसैले त जान्नबाट वञ्चित छौ।
2
59
चुनाव जितेर शक्तिशाली ओहोदामा पुग्नेबित्तिकै आफू सर्वशक्तिसम्पन्न भएको सोच्ने प्रवृत्तिलाई हाम्रो देशको राजनीतिक विडम्बना नै मान्नुपर्छ ।
2
369
"ज्ञानले मानिसलाई दास बन्न अयोग्य बनाउँछ।" -फ्रेडरिक डगलस
38
के पाउनेभन्दा पनि के त्याग्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ।दुर्योधनलाई सिंहासन चाहिएको थियो। परिणाम आफ्नो सारा कुल गुमाउनु पर्यो। दोस्रो तर्फ, राम जसले सिंहासन छोडे,परिणाम मर्यादा पुरुष बने।सुदूरपश्चिमको गाउँबाट नेतृत्वमा जन्मेका देउवासँग सम्मानजनक बहिर्गमनका लागि“गोधुली अवसर” छ।
1
50
हिंसा शान्तिको चाहनामा हुन्छ। त्यसो हाे भने समस्या हिंसा हो कि शान्ति ? यी दुवै विपरीत कुरा होइनन्। एक अर्काका परिपूरक हुन् भनेर बोध नभएसम्म हिंसा अस्तित्वमा आइरहन्छ।
1
3
122
Living in the present, living in the moment, living in love, living in friendship, caring... Then the world will be totally different. Change is to be made by the person, because the world is the launch of individual-awareness.
1
3
115
गणितज्ञ, चिकित्सक एवं व्यंग्यकारसमेत रहेका एक जना पुराना स्कटिस विद्वान् जोन आर्बुथनोटको चर्चित भनाइ छ, ‘राजनीतिक दलहरू आफ्नै झूट निल्दै मर्छन् ।’ वर्षौं पुरानो उनको यो वाणी अहिलेको राजनीतिक परिवेशमा पनि उत्तिकै सान्दर्भिक र सम्झनलायक छ ।
1
1
2
121
कपडाले छोप्दैमा नग्नता मेटिँदैन।
3
85
हरेक असफल मान्छेसँग महत्वहिन कामको लागि समय हुन्छ। महत्वपूर्ण कामको लागि बहाना हुन्छ।
4
94
लडी लडी मानिस उठ्छ। चुक्दा चुक्दै त मानिसको निशाना लाग्छ। जब तिमी उभिनेछौ, लडाईलाई धन्यवाद दिँदैनौं। नलडेको भए कहिले पनि उभिन सकिँदैन थियौ। यदि सत्यको बोध हुन्छ भने असत्यले पनि धन्यवादको भाग लिन्छ। यो चाहिँ निन्दा बाँकी रह्यो भन्ने थाहा पाउनु कतै भूल भयो।
1
100
संविधानको धारा ६१ (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ। धन्यवाद राष्ट्रपतिज्यू सतिशाल झैँ अडानको लागि साथै बधाई सम्माननीय नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की ज्यू।
1
79
सकारात्मक कुरा सुनेर प्रेरित त हुन्छौ तर हामी रुपान्तरित हुँदैन।
3
76
जानकारी वा सुचना प्रयाप्त हुनु तर होस्मा शुन्य हुनु नै एकाइसौ शताब्दीको मानव समस्या हो।
1
3
122
यदि कामा प्रेम छ भने त्यहाँ थकाइ हुँदैन।यदि थकाइ छ भने त्यसले तिमीलाई महान कहिले बनाउँदैन।
1
12
263