ठुल्दाइ↗️ retweeted
Sent U19 team 2 times in Asia Cup without prprn just to participate lost all 6 games ,Now sent National team half strength without any preparation. Just because of NPL. Money is needed but cant be wasting such games . Blame is all yours @CricketNep @paras77 Also players horrible
This is what happens when the govt fails to tell the people what exactly it's been doing. Whole system is acting like the pm now. Zero communication.
Flood victims occupy Nepal Electricity Authority land, erect tents
More than 250 displaced families from Trishuli Bazar cleared the land using an excavator, accusing the government of delaying their rehabilitation.
kathmandupost.com/national/2… — by @arjunpoudeltkp
ल पाँडे दाजु अब मेरो कुरो नि सुन ।
मेरो घरबाट सदरमुकाम सम्म ६४ किलोमीटर दूरी छ । पुरै पक्की बाटो।
भाडा जीपले आठ सय लिन्छ। दुइटा सवारी साधन परिवर्तन गर्यो भने कहिलेकाहीँ एक हजार खर्च गर्न पर्ने हुन्च। राजधानीमा बसेर ठ्याँ ठ्याँ नगर । गाउँ तिर नि पुग । देश राजधानी बाहिर नि छ
यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति!
आज इन्ड्राइभमार्फत भक्तपुर जाँदै थिएँ। स्कुटर चलाउने भाइसँग बाटोभरि विभिन्न विषयमा कुराकानी भयो। उनी विभिन्न प्रश्न सोध्दै जान्थे, म छोटा–छोटा उत्तर दिँदै जान्थेँ।
गन्तव्यमा पुगेर ओर्लिने बेलामा मैले उनलाई सोधेँ, “अनि भाइ, सरकारको काम कस्तो लागिरहेको छ? बालेनको काम कस्तो लागिरहेको छ?”
उनले सहजै जवाफ दिए, “राम्रो छ दाइ। हेर्नुस् न, ३५ वर्षसम्म देश कति बिगारेका छन्। अनि आजको भोलि सबै कसरी गर्न सक्छन् र? समय त लागिहाल्छ नि, हैन दाइ?”
म मुस्कुराएँ।
तर उनको जवाफले मनमा एउटा कुरा खेलिरह्यो।
आज बालेन शाहले आम नागरिकको तहमा, विशेषगरी राजनीतिक रूपमा जुन किसिमको आशा, विश्वास र समर्थन पाइरहेका छन्, त्यो नेपाली राजनीतिमा असाधारण छ।
सायद बीपी कोइरालाले पनि यस्तो समर्थन पाएका थिएनन् होला, न प्रचण्डले, न केपी ओलीले पाए।
यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति!
तर यति ठूलो जनविश्वाससँगै उत्तिकै ठूलो जिम्मेवारी पनि जोडिएको छ।
बालेन सफल हुनुपर्छ। उनको सफलता केवल एउटा व्यक्तिको सफलता नभएर देशको सफलता बन्नुपर्छ।
यसका लागि सरकार, प्रतिपक्ष, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिक सबै गम्भीर हुन जरुरी छ। सरकार जिम्मेवार बनोस्, प्रतिपक्ष रचनात्मक बनोस्, सञ्चारमाध्यम निष्पक्ष बनून् र नागरिक सचेत तथा जिम्मेवार बनून्।
इतिहासले हामीलाई एउटा अवसर दिएको छ। यो अवसर आपसी खिचातानी, पूर्वाग्रह र राजनीतिक प्रतिशोधमा खेर फाल्नु हुँदैन।
यो अवसर गुम्नु हुँदैन। यसपटक देश बन्नैपर्छ!
ठुल्दाइ↗️ retweeted
ट्यापे भएर हिन्दाहिन्दै विदेश जाने भुत चढछ,अनि नर्सिङ पढने केटि खोज्यो २ कट्ठा जग्गा बेच्यो डिपेन्डेन्टमा विदेश गयो।उता गएसी भाणा हान्दाहन्दै सङ्सारमा मैले जति कसैले जानेको छैन,जस्तो लाग्छ अनि ट्विटर छिर्छन र भाणा हान्दा साबुन उछिट्टेर नाकको डाडिमा पर्दा नि यता गाली गर्न मन लाग्च
ठुल्दाइ↗️ retweeted
जलवायु कूटनीति गज्जब गरेर '१०० शक्तिशाली' सूचीमा अर्थमन्त्री परेकै भोलिपल्ट कोपमा नेपालको जलवायु मुद्वा अस्वीकृत .. कामै फत्ते गर्न नसक्ने शक्तिशाली हुनुभन्दा हामी जस्तो कमजोर हुनै फाइदा ।🤪
ठुल्दाइ↗️ retweeted
His only legacy will be leaving poor people, who are the worst affected by climate disasters, without healthcare.
Big Achievement: Nepali Finance Minister Swarnim Wagle has been listed in "World 100 Most Influential Climate Leaders of 2026" by Time Magazine. ❤️🇳🇵 #Congratulations
ठुल्दाइ↗️ retweeted
प्रधानमन्त्री दम्पतीले कुकुरलाई जति प्रेम सुकुम्बासीलाई गरेको भए १२ जनाको ज्यान जाने थिएन!
ठुल्दाइ↗️ retweeted
तीन सेल्टरमा १०९ जना सुकुमवासी सरकारको ‘बन्धक’, दशै-तिहारमा न नयाँ नाना न मिठो खाना ukeraa.com/news/detail/18183…
ठुल्दाइ↗️ retweeted
इनम सापकोटाको मोबाइल प्रहरीको फरेन्सिक विभागमा पुग्नु अगाडि २ दिनसम्म प्रधानमन्त्रीका सल्लाहकार व्यञ्जनकारले राखेको समाचार प्रकाशित भएपछि एकाएक प्रधानमन्त्री र उनको टिमका निर्णायक सदस्यहरू आइजिपी बदल्ने निष्कर्षमा पुगे।
ukeraa.com/news/detail/18169…
मेन्सन गरेका पत्रकार नै विरुद्धमा लागेपछि कसको के लाग्छ ?😆
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका सापकोटाबाट बरामद मोबाइल फोन बेनले दुई दिनसम्म आफ्नो नियन्त्रणमा राखेर त्यसपछि मात्र प्रहरीलाई हस्तान्तरण गरेको स्रोतको दाबी छ - @setopati
setopati.com/politics/401953
1
86
बेन त मान्छे लास्टै स्याल हो है, एक नं को पुर्वाग्राही ।
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा setopati.com/politics/401953
67






















