Subodh Pyakurel (@subodhfreenep) profile picture

Dedicated for People's sovereignty, Pluralism, Rule of law and Human Rights. Coordinator of Joint Pple's Movement Coordination Committee, Eastern Region-1990.

Bagdole, Lalitpur-4, Kathmandu
Joined March 2010
Photo by Subodh Pyakurel (@subodhfreenep)Photo by Subodh Pyakurel (@subodhfreenep)Photo by Subodh Pyakurel (@subodhfreenep)Photo by Subodh Pyakurel (@subodhfreenep)Photo by Subodh Pyakurel (@subodhfreenep)Photo by Subodh Pyakurel (@subodhfreenep)Photo by Subodh Pyakurel (@subodhfreenep)Photo by Subodh Pyakurel (@subodhfreenep)Photo by Subodh Pyakurel (@subodhfreenep)Photo by Subodh Pyakurel (@subodhfreenep)
स्थानीय सरकारलाई शिक्षा,स्वास्थ्य,खानेपानी,भू-उपयोग,सुरक्षा र नागरिकता/राहदानीका मामिलामा अग्राधिकार दिनुस.पहिचान र पहुँचको माग पुरा हुनेछ.
46
150
7
699
यो तिहारको लागि के होला स्ट्याटस्? – at Jogabani, India
This quoted post is unavailable.
1
351
Gunda Raj. Terror beyond the border. More than British colonial rule. – at Nepal
1,206
यथार्थ र सपनाबीच ठूलो भिन्नता रहेछ।तर सपना देख्न छोड्नुहुन्न।खाली कुरा के हो भने, सपनाको कार्यान्वयनमा निरन्तर लागिरहनु पर्छ र म कसरी निरन्तर प्रयासमा छुँ भन्नेकुरामा खुलस्त सम्वाद हुनुपर्छ। लोकतन्त्र सर्वोत्कृष्ट किन हो भने,असल सपनाका पक्षधरहरु सामुहिकतामा स्वत: गाँसिन थाल्छन्।। – at Nepal
ट्वाँ 🤣🤣 #reels #highlightseveryone
2
16
3,966
शालिनता र बिनम्रताको उदाहरण उहाँबाटै सुत्रपात होस्। शुभकामना। – at Nepal
सालिनता त बिनम्रता रे ? कती हाँस्नु यार …….,…
2
2
7
2,154
संयुक्त राष्ट्रसंघ वा अरु अन्तर्राष्ट्रिय संस्थामा त्यसरी चिच्याउने थपडी बजाउने चलन छैन।कोही मुख्य व्यक्ति प्रवेश गर्दा पनि उठेर सम्मान जताइन्छ, थपडी बजाइन्न। चिच्याउने कुरा त मनोरञ्जनात्मक वा बिरोधसभामा मात्र हो। आशा गरौँ,आफ्नो बेइज्जती आफै गरिएछ भनेर बुझ्लान् र परिपक्व बन्लान्। – at Nepal
को होलान् यी?😂😂
7
11
1
42
6,069
अब भारतीय शासकहरुसँग यस्तै चमत्कारिक कथामात्र बाँकी छ। रेल रोक्ने, युद्ध मैदानबाट मान्छे फिर्ता ल्याउन सक्ने बाबाहरुको बिगबिगी भएको ब्रिटिशकालीन भारतमा करौडौँ मानिस बंग्गालमा खान नपाएर मरे।निम करोली बाबा जहाँ जान्थे, भत्तेर लाग्थ्यो। – at Nepal
जय हनुमान ! 🙏🌻 नीम करोरी (करोली) बाबाको जीवनीमा आधारित "हनुमान अंश" फिल्म हेर्दै ! अहिले खास चर्चामा छ, हेर्नु भएको छ ?
1,779
यो तन्नेरी अहिले कहाँ के गर्दै होलान्? घण्टीपार्टीले उपयुक्त दर्जामा आसिन गरायो कि गराएन होला? – at Nepal
त्यो ढुंगाले बेस्कन देब्रे हातमा लागेको भए म कति खुसि हुन्थे होला नारन 😂😂
11
5
39
7,498
नक्कली अनुहार र दगावाज लेण्डुपको नाममा पोष्ट गर्ने यी दुलेको पोष्ट धेरैलाई मन पर्दैन।तर सामान्य संस्कारको कुरा हो कि मन नपरे नपढ्ने। वास्ता नगर्ने। क्रोधले आफैलाई नाश गर्छ। कति भन्नु। – at Nepal
यी प्याकुरेल जस्ता पाखण्डी / ढोङी ले बुजे हुन्तो ! हामी ट्विटेलाइ इनको ट्विट इरिटेट लाग्छ भनेर बुजे हुन्थ्यो नि , बुझ्दैनन !!
2
1
2
12
5,585
मलाई लाग्छ,झ्याल नखुलेपछि कतै पोखरी वा वर्कशपको खोजीमा चालकले गाडी दौडाएका होलान। सरकारले त्यो गाडीको बितरकमार्फत उत्पादकलाई जवाफदेही बनाउनुपर्छ। आपतकालमा डोर लक नहुने ग्यारेण्टी बिक्री भइसकेका समेत सबै गाडीमा सबै उत्पादकबाट तत्काल लिनुपर्छ।इयुको गाइडलाइनलाई सन्दर्भमा लिन सकिन्छ। – at Nepal
के नेपालमा मापदण्ड विपरीतका गुणस्तरहीन EV गाडी परीक्षण गर्ने प्रयोगशाला बनेको छ? के नेपालीको शरिरलाई मृत्युको कारखाना बनाउने हतियार बनेको छ?
1
3
16
4,476
एजेण्डा त जनपक्षीय हो। भर्खर लय खोज्दैछ सरकार। त्यो पनि हो। तर कदम अनुकूलता तर्फ छ भन्ने आभाष पाउनै सकिएन। भुईँमान्छे तिर सरकारको नजर तिरस्कारको छ। निर्दयी छ।अर्बौँको सम्पत्ति, करोडौँको सुनको धनी छन् मन्त्रीहरु।तर पारदर्शी छैनन्।अरुलाई दोषछन्।आफूतिर फर्किँदैनन्। त्यसैले शंकास्पद। – at Nepal
केपि ओली भन्दा १० गुणा गफाडी रैछन प्रम बालेन ।
3
2
1
17
4,342
Mens Room Reloaded with Narcotics or something narcissist? Shame on you guys. – at Nepal
ओहो ओहो MRR
1
2
4
2,198
म चाहिँ प्रधानमन्त्रीको निजी फेसबुकमा गहकिलो पोष्ट पर्खेको पर्खै भएँ। गरीबलाई मान्छे नगन्ने निर्दयी प्रधानमन्त्री भन्नेले मौका पाउने भए।बालेनको नाममा सयकडौँ सञ्जाल-खाता छन्।कुनमा जताउने बिरह? उहाँलाई कसले सुनाइदेला यो आर्तनाद? – at Nepal
आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले रोक्दा राज्य नै जलाउन तम्सिने ती महान् पुरुषहरू, गरिबकी श्रीमती पैसा नभएकै कारण अस्पतालको ढोकामै रोकिँदा कहाँ हराए? आफ्नो मान्छेको पीडामा राज्यको संवेदनशीलता खोज्नेहरू, गरिबको पीडा देख्दा किन यति मौन? न्याय पनि वर्ग, पैसा र पहुँचका आधारमा फरक हुनु हुँदैन।
4
1
1
10
3,839
सिक्दैछन् दुर्गाजी, भाइरल हुने उपाय। – at Nepal
1
5
1,815
लौ यहाँ चाहिँ अलिक हतार गरिएछ। गृहमन्त्री नपुग्दै उद्धारकले पीडितलाई बोकेर हिँडेछन्। घण्टीपार्टीका हल्लाखोरले हरेक काममा स्तुतिगान गर्न पाउनुपर्छ। पाउनैपर्छ। – at Nepal
१० दिनसम्म निरन्तर प्रयास गरेर विश्वकै कठिन मानिएको सुरुङ उद्दार अभियान सफल बनाएर मानिसहरूलाई सकुशल बाहिर निकाल्न सफल नेपाल सरकारलाई धन्यवाद । रातदिन नभनी आफ्नो ज्यानको समेत पर्वाह नगरी उद्दारमा खटिनुभएका सम्पूर्ण उद्दारकर्मीलाई अझ धेरै धन्यवाद । ❤️🇳🇵
3
1,284
नाच्दा चश्मा लगाउनु पर्दैन। साथीहरुसँग ओपन गार्डेनमा रामरमिता गर्दापनि चश्मा लगाउनु पर्दैन।तर संसद भित्र चाहिँ कालो चश्मा नलगाए आँखामा शंकट पर्छ।सैनिक डाक्टरमार्फत यति कुरा बताइएको छ। हुनसक्छ, संसदभवनमा हुण्डरी, चर्को घाम, धूलो धुवाँ ब्यापक छ। के थाहा? आफू संसद भवन छिरेको छैन। – at Nepal
लेबल येहि हो, धेरै आश नगरम् ! आजभोलि मेरो देश यसरी नै चलिरहेछ !
7
2
1
39
6,197
कथंकदाचित अक्सिजनको भाँडो बोक्नु परेछ भने, कुप्रिएर बोक्नु पर्दोरहेछ। यति ज्ञान चाहिँ प्राप्त भयो। धन्यवाद तन्नेरी गृहमन्त्रीज्यु। – at Nepal
You’re unable to view this Post because this account owner limits who can view their Posts. Learn more
8
3
35
4,506
म उग्राएको निदाएको सुतेको उठेको खाएको हगेको सबै बेलाको भिडियो बनाएर सार्वजनिक गरेस् भन्दै लम्पट भिडियोग्राफर सँगसँगै लिएर हिँडदा रहेछन् यिनीपनि। त्यस्तै बुझियो। अति धेरै र अति पटक देख्नुपर्दा दर्शकमा वितृष्णा हुन्छ। प्रदर्शन पिच्छे नकारात्मकता बढछ। बुझिदिए हुन्थ्यो। – at Nepal
हा हा हा यता नौटंकी हेर्नुस ....
13
9
3
57
12,592