Sandhya Acharya (@sun_dhyaa) header
Sandhya Acharya (@sun_dhyaa) profile picture

Life is on the way to “रंगमंच” राम्रो टुईट पढ्न मन लागे मेरो #profile खोलेर पढ्न सक्नुहुनेछ Note: #wish_me_July-7🎁🎁🎉

Lisbon, Portugal
Joined August 2018
घरमा बिहेको कुरा चलेको छ😒कसैको भगाउने हिम्मत छ भने खाबर गर्नु होला है😂
371
90
15
1,124
यो रक्सि जस्तै दुखहरु पनि स्वाट्ट निल्न पाए कति जाति हुदों हो ❤️‍🩹🥺
1
3
19
254
"मेरो खुसीको लागि आफ्नो रहर नै बिर्सिने मेरी आमालाई संसारको सारा खुःशी दिन सकु।"🥹🕊️
8
36
952
आफुलाई जे राम्रो लाग्छ त्यहि गर्छु, तर खुसि हुनको लागि कहिल्यै गलत बाटो रोज्ने छैन ।❤️
3
6
57
1,140
संसार जित्ने हिम्मत राखेर हिड्नु पर्छ, डरायो भने त आफ्नै छायाँले पनि तर्साउँछ!🥺
4
34
729
जिवित हुँदै आशाको बत्ती बाली देउ भगवान मरेपछिको लाखबत्ती चाहिदैन मलाई.!🥹🙏
3
11
40
903
घरको जिम्मेवारीले थिचेपछि रहरको सहर छोडेर परदेशको बाटो रोज्नै पर्ने हुन्छ!🥺❤️
2
9
47
1,103
यात्रा लामो छ, सर्प मा बिख र मान्छेमा ईख हुनुपर्छ।🙃
1
3
14
654
मात्र खुशी खोज्नुस आवश्यकता त कहिले पूरा हुदैन।❤️✨
1
9
28
1,031
बाचुन्जेल रोग, भोक, शोकलाई जित्न सकु बाकी दुनियाँ जित्न त एक मुस्कान नै काफी छ।❤️‍🩹🥹
1
13
47
1,681
दुनियालाई तिम्रो कमाइको चासो हुन्छ, तिम्रो शरीरको होइन त्यसैले काम मात्र होइन आफ्नो ख्याल राख्नु है!❤️
2
3
21
1,235
जरूरी छैन कि हर कोहिलाई राम्रो लागोस्, हर कोही त मलाई पनि राम्रो लाग्दैन l ☹️❤️
1
5
691
आमाको सट्टा Alram ले उठाउन थालेदेखि, ठग्न पाएको छैन ।❤️‍🩹
3
16
737
सपना सजाउन त सजिलो हुन्छ,तर पुरा गर्न निकै कठीन।❤️🌸
1
10
710
अरुको लागी हैन आफ्नो लागी जिउनुस अरुलाई त मृत्यु नै उपहार दिदा पनि पुग्दैन।❤️🥹
3
25
1,192
तिमी जति नै विद्वान भए पनि तिमी सँग संस्कार छैन भने त्यो विद्वानताको केही अर्थ हुँदैन।❤️🌸
1
1
24
772
समय फेरि मिल्ने गर्छ जीवन बदल्नको लागि, तर जीवन फेरि मिल्दैन समय बदल्नको लागी..!💝
9
48
1,689
“म तिमीलाई हरेक जन्ममा भेट्न चाहन्छु, तर यो जन्ममा चाहिँ तिमीलाई अन्तिमसम्म सम्हालेर राख्न चाहन्छु ”
5
22
1,018
धैर्य गरि हेर्छु कति समय लाग्दो रहेछ दुःखलाई सुख र हारलाई जितमा परिवर्तन गर्न‚
2
5
17
823
आफुलाई सस्तो बनाएर कसैको प्रिय बन्नुभन्दा, आफ्नो मुल्य जोगाएर एक्लै बस्नु हजार गुणा राम्रो ।❤️😊
2
20
815
सुन्दरता सबैको आँखामा एउटै हुँदैन कसैलाई अनुहार सुन्दर लाग्छ त कसैलाई व्यवहार !!❤️❤️
1
7
40
1,348