भन्न/लेख्न मन लाग्या जति सबै सरमिसहरु लेखि/भनिसक्नु भच बाँकी रहल पहल पनि ai ले भ्याएछ अब खै अर्थोक के लेख्नु र भनेर चुप्प लार बसिराछु है 😜
“…..होइन हाम्रो Huang दाजुले के खाने रचन हौ? मुन्छे हेर्दा (काम पनि) भर्खरको लक्का जवान जस्तै देखिन्छन, छोराछोरी त बुढो भइसकेको रच त …..”
---- भन्दैथे एउटा दाजु 🫢😜
2
159
…….. र यत्खेर,
ट्रंप, सी र पुटिन दाजुहरु दारु हान्दै कसलाई उचाल्ने कसलाई पछार्ने कुरा मिलाउदै होलान है 🤔🫢😜
1
4
257
अलिकति झुटो बोल्न पर्यो भने पनि मुखै लर्बराएर, चिटचिट पसिना आएर, हात खुट्टै लरखराउछ त हौ ……. राम! राम!! राम!!! नरेश भट्ट त 😳😡
6
322
मध्यपूर्ब, रूस-युक्रेन युद्द, El Nino, Ai cyber attack इत्यादिको सम्भावित प्रभाबले आपूर्ति ब्यबस्थामा प्रतिकुल असर पर्नसक्ने सम्भावनालाई मध्यनजर राख्दै सरकारले आधारभूत आवस्यकताका बस्तुहरु जगेडा राख्न नागरिकहरुलाई आह्वान गरेको छ तदनुरुप as a law-abiding fellow लू जगेडा गरियो है🫣
3
5
595
लास्टा भोट हाल्ने समै २ घण्टा बढाएर …लुला दाजुले अलिली गज्यांग गुजुंग गर्या जस्तो देखियो है🤔
1
5
420





