गोपाल घिमिरे (@thelastgopal) header
गोपाल घिमिरे (@thelastgopal) profile picture

works at business एक खुल्ला पुस्तक

झापा नेपाल
Joined April 2020
Photo by गोपाल घिमिरे (@thelastgopal)Photo by गोपाल घिमिरे (@thelastgopal)Photo by गोपाल घिमिरे (@thelastgopal)Photo by गोपाल घिमिरे (@thelastgopal)Photo by गोपाल घिमिरे (@thelastgopal)Photo by गोपाल घिमिरे (@thelastgopal)Photo by गोपाल घिमिरे (@thelastgopal)Photo by गोपाल घिमिरे (@thelastgopal)Photo by गोपाल घिमिरे (@thelastgopal)Photo by गोपाल घिमिरे (@thelastgopal)
आज बिहानै मैले दुई उपहार खोले🤗🤗😘 ती मेरा आखा थिए👀👀🙏🙏 #शुभ_प्रभात ☕️☕️ #सबैको_दिन_शुभ_रहोस् ❣️❣️❣️ #कल्याण_होस् 🙏🙏🙏🙏
44
137
346
शान्त रहेकाहरूलाई नचलाउ, मैले मौन बसेकाहरूले प्रलय ल्याएको देखेको छु। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन🙏🌹🌻
2
2
13
260
यो दुनियाँ झुटमा बेरिएको प्याज जस्तै छ, पत्रहरू खुल्दै जाँदा आँखामा आँसु मात्र देखिन्छ। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
5
4
24
549
बराबरी गर्न किन अल्झिन्छौ, आफ्नो पहिचान बनाएर अघि बढ। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
2
6
14
350
जिन्दगी किनारामा होइन, छालहरूमा बुझिन्छ। #शुभ__प्रभात__वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
3
3
16
392
कसैलाई मद्दत गर्न नसक्नु कुनै पाप होइन, तर कसैका खस्दै गरेका पाइलाहरू देखेर हास्नु अवश्य पनि पाप हो। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
4
13
236
यो जिन्दगीका समस्याहरू जिन्दगीभर ठीक हुँदैनन्, हिजो अर्कै थिए,आज अर्कै छन् र भोलि अर्कै हुनेछन्। #शुभ_प्रभात_वंदन🍵🍵 #शुभदिन 🙏🌹🌻
6
11
22
546
सेतो कपडाको सौखिन हरेक मानिस, दागरहित चरित्रको धनी हुन्छ भन्ने छैन। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
3
2
19
467
स्वाभिमानी बन्नुहोस्, यदि कसैले अलिकति मात्र पनि औंला छुटाउँछ भने, पूरै हात नै छुटाउनुहोस्। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
10
11
1
23
573
यदि भित्रको उत्साह समाप्त भयो भने,बाहिरका सबै उत्सवहरू व्यर्थ लाग्छन्। #शुभप्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
3
2
17
469
आफ्नो आत्मसम्मान यति अवश्य राख्नुहोस्, यदि कोही कुरा गर्न चाहँदैन भने तपाईं पनि कोशिश नगर्नुहोस्। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
10
219
केही भलाइ यस्तो पनि गर्नुहोस्, जसको प्रमाण केवल तपाईंको विवेक होस्। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
3
2
16
420
जिन्दगी चेस जस्तै हो, जसले चाल बुझ्दैन मोहरा बन्छ त्यो। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
4
4
16
573
मतभेद हुनु गलत होईन मर्यादा बिर्सिनु चाहिँ गलत हो..!! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻
3
2
19
583
आज त्यही दिन हो, जसको चिन्ता हामीलाई हिजो थियो...!! #शुभ_प्रभात_वंदन🍵🍵 #शुभदिन 🙏🌹🌻
4
3
28
780
फूल बोटबाट छुट्टीएर सबैको हुन सक्छ, तर फेरि बोटैको हुन सक्दैन। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
4
4
23
565
जो सही समयको खोजीमा दौडियो,त्यो दौडँदा-दौडँदै मर्यो..!! #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
3
3
26
574
कहिलेकाहीँ मानिसहरू अहम् को चक्करमा परेर वफादार मान्छेलाई नै गुमाउँछन्। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
4
5
24
680
बिग्रने हो भने बाहिरी कुरा सुन, ​सुध्रने हो भने भित्री मनको सुन। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
4
5
26
550
देखावटी मिठास, विषभन्दा बढी खतरनाक हुन्छ..!! #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
5
9
36
887
यदि तपाईँ घरमै बसेर पनि घर खोज्दै हुनुहुन्छ भने,तपाईँको दुःख यो संसारका सबै दुःखभन्दा ठूलो छ। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
8
4
23
306