✍डा. तनाबशास्त्री (@twitking016) header
✍डा. तनाबशास्त्री (@twitking016) profile picture

सम्बन्ध बुझेर,घमण्ड छोडेर र व्यवहारबाट अगाडि बढ्ने पाठ सेयर गर्छु। शब्द कम, अर्थ बढी ✍️

Nepal ⛳
Joined October 2017
Photo by ✍डा. तनाबशास्त्री (@twitking016)Photo by ✍डा. तनाबशास्त्री (@twitking016)Photo by ✍डा. तनाबशास्त्री (@twitking016)Photo by ✍डा. तनाबशास्त्री (@twitking016)Photo by ✍डा. तनाबशास्त्री (@twitking016)Photo by ✍डा. तनाबशास्त्री (@twitking016)Photo by ✍डा. तनाबशास्त्री (@twitking016)Photo by ✍डा. तनाबशास्त्री (@twitking016)Photo by ✍डा. तनाबशास्त्री (@twitking016)Photo by ✍डा. तनाबशास्त्री (@twitking016)
यो दुनियाँमा केही पनि नजानेको गोबर गणेश, पटमूर्ख , बज्रस्वाँठ दुइजना रहेछौं - एउटा म , अर्को हाम्रो प्रधानमन्त्री 🤦🏻‍♀️
3
52
अरु त अरु तुलसी बिहे पनि कति भव्य हुन थालेको देशमा ?? यस्तै हो भने केही वर्षमा कुनै मदनले भनिरहेको हुनेछ हेर मुना ! तुलसी जत्तिको विहे गर्ने हैसियत पनि जुटाउन सकिएन, अझ केही वर्ष पर्ख ल 😃 🪴🪴
2
41
सुनको भाउ घटेर के काम, उनको भाउ बढेर आकाश छोएपछि!
4
86
हाम्रो पोस्ट हेर्नुहुन्छ, लाइक पनि चोर्नुहुन्छ, तर फलोब्याक दिने बेलामा चाहिँ मोबाइलको नेटवर्क हराएजस्तो हुन्छ! 🤣 ए महाराजहरू हो, फलोब्याक दिनु भनेको जग्गा-जमिन पास गरिदिनु होइन, न त पुर्ख्यौली सम्पत्ति बाँड्नु हो! एउटा बटन थिच्न यति धेरै राजदरबारको बैठक किन बस्नुपर्‍यो? 😂
1
105
अन्तिम क्षणसम्म साथ दिने वाचा नगर। "हाम्रो रीतिरिवाज अनुसार" महिलाहरू शमशानसम्म जाँदैनन्।।🙂
1
6
141
तिमीलाई खुसी बनाउन के गर्नुपर्छ, मलाई थाहा छैन। तर मेरी आमालाई त म सन्चै छु भनिदिए पुग्छ।
4
138
ऋण हुन्थ्यो भने तिरेर घटाईदिन्थेँ, प्रेम थियो, झन थपिदैं गयो!🖤👫🖤
7
224
एक पुरुष राति २:०० बजेसम्म जाग्न सक्छ, बिहान ६:०० बजे उठ्न सक्छ। ऋणमा डुबैको होस्, प्रेममा हारेको होस, खल्ती खाली होस, ऊ एक्लो होस्
1
4
209
निभाउन खोज्दा झन दन्किने आगो र सम्झाउन खोज्दा झन उफ्रने मान्छे संग सधै टाढा बस्नु पर्छ…🙏
4
147
यदि चरालाइ माछासग प्रेम भयो भने... बसाई अलगअलग हुनेछ, मिलन कहिलै हुनेछैन अनि एक अधुरो प्रेम कहानी बन्नेछ...✍️😭😭
3
14
315
आफन्त तमासा हेर्न तयार थिए मैले प्रदेश पसेर कहानी पल्ट्याइदिए ।🥹
4
128
दिलको नजिक सर्दै गयौ तिमी त जति हेर्यो त्यति मन पर्दै गयौ💙😊
5
231
मंसिर महिना ? शेयर हुनेले शेयर जोगाउने र गर्लफ्रेण्ड हुनेले गर्लफ्रेण्ड जोगाउनु पर्ने !!!
2
159
आजबाट मंसिर सुरु भयो!! डोलि चढ्ने कि लोकसेवा लड्ने त्यो तिम्रो मर्जी!! पुकुलिहरु❤️
6
198
रामायण ले सिकायो:- “समाज कहिले कसैको हुँदैन " र महाभारत ले सिकायो:- “रगतको नाता पर्ने सबै आफ्ना हुँदैनन "
5
12
215
जीवन त्यहाँबाट सुरु हुन्छ, जहाँ डर अन्त्य हुन्छ -ओशो !🙏❤️
1
7
264
मेरो एउटा साथी छ; उधारोमा पाए प्लेन पनि किन्छ, तपाईका पनि यस्ता साथी छन् ?
1
3
226
युद्ध आफ्नैहरूसँग हो भने हारिदेऊ तर, युद्ध आफैँसँग हो भने जित्नैपर्छ किनकि, आफ्नासँग हार्नु सम्बन्ध जोगाउनु हो, आफैँसँग हार्नु अस्तित्व गुमाउनु हो। ❤️
7
219
दुख्यो भनेर सुनाउने ठाउँ कतै नभएपछि त दुखाइको पनि महसुसै नहुने रहेछ !!
155
Finally Accepted… मन बुझाउन सिकियो, गुनासो गर्न छोडियो, मौनताको शीतलतामा अब जीवन मोडियो…!!!❤️
6
215