झापाको कनकाई नगरपालिका–९ का महबुब आलमले १८ कट्ठा जग्गामा रोपेको धान काटेर राखेको कुन्यूमा गएराति आगजनी भएको छ । झन्डै ९० मन धान र पराल जलेको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तस्वीर : रासस
307
धोनी पछिल्लो पटक सन् २०२५ को संस्करणमा चेन्नईको जर्सीमा देखिएका थिए । उनको कप्तानीमा चेन्नईले ५ पटक आईपीएल र २ पटक च्याम्पियन्स लिग टी–२० को उपाधि जितेको छ ।
ujyaaloonline.com/detail/133…
275
आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक घटेको छ । नेप्से घटे पनि काराेबार रकम भने बढेकाे छ ।
ujyaaloonline.com/detail/133…
377
प्राधिकरणले आईएक्सको डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म बिजुली आयात गर्न अनुमति पाएकाे हाे ।
ujyaaloonline.com/detail/133…
1
342
सरकारको आम्दानी र खर्चको अवस्था झन्डै समान देखिए पनि विकास निर्माणका लागि छुट्याइएको पूँजीगत बजेट खर्चको गति भने निकै सुस्त रहेको छ ।
ujyaaloonline.com/detail/133…
422
अमेरिकाका बास्केटबल खेलाडी ३३.९५ किलो गाँजासहित नाइजेरियाको विमानस्थलबाट पक्राउ परेका छन् ।
ujyaaloonline.com/detail/133…
भारतीय प्रधानमन्त्री मोदी आफ्नो कार्यकालमा सबैभन्दा धेरै १० पटक अमेरिका पुग्नुभएको छ । त्यसपछि उहाँले यूएई, जापान र फ्रान्सको ८–८ पटक भ्रमण गर्नुभएको छ ।
ujyaaloonline.com/detail/133…
596
कोप–३१ मा नेपालसहितको प्रस्ताव ‘कभर डिसिजन’मा सम्बोधन ujyaaloonline.com/detail/133…
427
भक्तपुरका राम श्रेष्ठले १० लाख रुपैयाँको उपहार जित्नुभयो, बिक्रेतातर्फ विवेक देवलाई पुरस्कार ujyaaloonline.com/detail/133…
401
राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित ujyaaloonline.com/detail/133…
1
350
रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको भन्दै जापानको कडा विरोध ujyaaloonline.com/detail/133…
भारतमा सडकका खाल्डा र जग्गाको अभिलेख व्यवस्थित गर्न एआईको प्रयोग ujyaaloonline.com/detail/133…
2
696
साउदीको अमेजन गोदाममा कार्यरत नेपालीमाथि श्रम शोषण : एम्नेष्टी इन्टरनेश्नल ujyaaloonline.com/detail/133…
1
577
आजदेखि काठमाण्डौ उपत्यकामा ‘पशु वधशाला तथा मासु जाँच ऐन–२०५५’ कार्यान्वयनमा ujyaaloonline.com/detail/133…
525
प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच आधा घण्टा एक्लाएक्लै वार्ता हुने ujyaaloonline.com/detail/133…
8
787
सरकारले तीन महिनामा सार्वजनिक ऋणको ब्याज झण्डै एक खर्ब भुक्तान गर्याे ujyaaloonline.com/detail/133…
537
पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्ने ujyaaloonline.com/detail/133…
1
4
715
कोशी र गण्डकी प्रदेशको एक/दुई ठाउँमा आज हल्का वर्षा र हिमपातको सम्भावना ujyaaloonline.com/detail/133…
1
442
पाकिस्तानले गएको अप्रिलमा अमेरिका र इरानबीच प्रत्यक्ष वार्ताको पहिलो चरण आयोजना गरेको थियो ।
ujyaaloonline.com/detail/133…













