निशब्द (@urvee_) profile picture

जूनमा पनि दाग छ हेर त, तिमी मेरो कमजोरी नखोताल ...🤗

Joined September 2024
Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)
निशब्द retweeted
Just have a look ....... ❤️ Appearance does matter .❤️
4
3
27
1,702
निशब्द retweeted
मलेशियासंग सम्वन्धित २ रहस्यहरुः १. क्वालालम्पूरबाट वेइजिङ उडेको मलेशियन एरलाइन्सको MH370 उडानको बोइङ जहाज आजसम्म फेला परेको छैन। २. सहकारी ठगीमा जोडिएका नेपालबाट फरार भइ मलेसिया पुगेका जिबी राई आजसम्म फेला परेका छैनन्!!
4
14
55
2,488
निशब्द retweeted
सूर्यास्त!!
1
3
32
960
😂😂 @Sandaju11
Replying to @lord1769
@hellokohalpur (Bullet) vs @SanDaju11 (धन बहादुर भिरखर्के)
49%Bullet
51%धन बहादुर भिरखर्के
530 votes • Final results
1
2
437
राती घुम्न नि डर हुन्न आफ्नो जन्म गाउँ 😍😁
8
61
1,819
निशब्द retweeted
मेरो फोटो बिगारेर अंटसंट लेख्ने त्यो सूजन पांडे पक्राउ परेछ | धेरै महिलालाई धम्कि दिने र अंट संट लेख्दा हुने यही हो | अब विदेश बसेर मैमत्ता भएका दुइ चार जना “साढे” को जरो उखेल्न पर्ने छ, समय आएपछि त्यो पनी हिसाब मिलान हुनेछ |
8
15
1
105
13,280
हाम्रा "लुइ चौधौं" को के छ खबर ?😜😂
4
10
713
निशब्द retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
154
287
86
952
80,438
निशब्द retweeted
कुमारजी आज्ञा गर्नुहुन्छ, बाइपासको बिज्ञ हुँ, इनमको मोबाइलको प्रहरीले अनुसन्धान गर्नु अगावै २ दिनभरी मैले बाइपास गरेको छु!!
2
32
95
1,899
निशब्द retweeted
Two Trekkers Silhouetted against Gangapurna (7455 M) enroute #Annapurna_Base_Camp !
2
1
76
1,837
मान्छे चिन्न नसक्ने अरुको कुरा पत्याउने मेरो कमजोरी हो कसरी सुधारुम खोइ ?😂
2
1
1
7
704
प्रधानमन्त्री ज्यु ले कसलाई धम्क्याउदै हुनुहुन्छ ?कानुन भएको देशमा धम्किको भाषा त्यो पनि प्रधानमन्त्री ज्यु बाट ....! 😁
सही समय आएपछी, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !
3
13
979
पानी परेपछि हिमाल साच्चिकै सुन्दर देखिने रैछ ❤️❤️🤗 घरको छतबाट हिमाल देखिएपछि पोखराको याद बढ्छ 😁😁😂
3
1
37
1,777
हमारी अधुरी कहानी 🤩
फिल्म सुझाउनोस् त एउटा मीठ्ठो ।।
1
3
429
निशब्द retweeted
हिमालचुली, ७८९३ मिटर!
3
2
36
673
म जन्मेको ठाउँ कति राम्रो छ है ?😍
7
3
75
6,977
रमाइलो हुनुहुदोरैछ प्रधानमन्त्री ज्यु पहिला त 😂😁🙏
3
317
बिजया दशमिको धेरै धेरै सुभकामना !🙏🤗
3
11
412
दशैको सपिङ सकियो त ट्विटे मित्रहरु..... 😂
4
16
719