म अनि तिम्रो शब्द (@vasant_2158) header
म अनि तिम्रो शब्द (@vasant_2158) profile picture

𝑴𝒊𝒔𝒕𝒂𝒌𝒆 𝒂𝒓𝒆 𝑷𝒓𝒐𝒐𝒇 𝒕𝒉𝒂𝒕 𝒚𝒐𝒖'𝒓𝒆 𝒕𝒓𝒚𝒊𝒏𝒈 https://teapawt.org/t.co/LKmO9QRBT7

Deukhuri Dang Nepal
Joined March 2022
Photo by म अनि तिम्रो शब्द (@vasant_2158)Photo by म अनि तिम्रो शब्द (@vasant_2158)Photo by म अनि तिम्रो शब्द (@vasant_2158)Photo by म अनि तिम्रो शब्द (@vasant_2158)Photo by म अनि तिम्रो शब्द (@vasant_2158)Photo by म अनि तिम्रो शब्द (@vasant_2158)Photo by म अनि तिम्रो शब्द (@vasant_2158)Photo by म अनि तिम्रो शब्द (@vasant_2158)Photo by म अनि तिम्रो शब्द (@vasant_2158)Photo by म अनि तिम्रो शब्द (@vasant_2158)
🌿 तिमी, बाजु फैलाएर बर्षातको स्वागत गर्नु म बादल बनी थोपामा परिणत हुदा, तिमी, स्वर्णिम सन्सारमा मन्त्र मुक्त हुनु हरेक थोपा तिमीमा समाहित हुदा🌿🌿 #म_अनि_तिम्रो_शब्द
13
81
210
म अनि तिम्रो शब्द retweeted
कोहि आफ्ना कोहि पराई कति हुन्छन् कति, कोहि नजिक कोहि टाढा कति हुन्छन कति।। यो दुनियाँको सामु थोरै प्रगती गर्नुस त साथी, पाइलै पिच्छे खुट्टा तान्ने कति हुन्छन् कति।।
1
10
245
नबोली नबोली कता कति अमेरीका पुगे बोल्या बोल्यौ गर्ने मान्छे दाङ्ग पुग्ने रे 🤣
1
1
117
🌿 एककोरो त यो खोला पनि चल्दैन रहेछ थाहै भएन!! जाले रुमाल दोभानमा अल्झिदैन रहेछ थाहै भएन!! राधाकृष्ण कसरी अमर रहे बिछोडलाइ तुलना गर🙏 कसरी देखाउ समुन्द्रमा आगो बल्दैन रहेछ थाहै भएन #म_अनि_तिम्रो_शब्द
5
15
219
🌿 खै कस्तो लत बस्यो भट्टिवाली साइली फेरि कमर मर्काउदै आइ माटीवाली राइली फेरि एउटीको छिनेको कमर अर्कि दिलकी साफा दुबैलाइ साली भन भनी दिलवाली माइली फेरि #म_अनि_तिम्रो_शब्द
3
7
198
पिपल ढल्यो यसै बर बिग्रेला बोलुम भने तिम्रो घर बिग्रेला ❣️
पिपल ढल्यो यसै बर बिग्रेला बोलुम भने तिम्रो घर बिग्रेला ❣️
2
6
229
Ai को प्रयोग के गर्नु 90को बाइक नै हामी संग छ अझै
2
4
149
म अनि तिम्रो शब्द retweeted
गाउँ-गाउँमा उज्यालो छाओस्, बस्ती-बस्तीमा मुस्कान जहाँ पसिनाको मूल्य होस्, र हुर्कियोस् स्वाभिमान। पहाडका अग्ला टाकुरादेखि तराईका हरिया फाँटसम्म सबैले पाऊन् न्यायको छहारी, फुलोस् नेपालको नाम। #विनोदविनोदी
3
5
20
697
🌿 ​के छर देउ तिमीलाई मैले आफ्नै शरीर गलेको छ, उजाड यो मलवामा सारा जीवन सबै बलेको छ। ​चर्किएर छाती आमाको छोरा आउने आशमा छिन्, चाडपर्व आयो न शरीर आयो लास, आस जलेको छ। #म_अनि_तिम्रो_शब्द
2
6
130
म अनि तिम्रो शब्द retweeted
मन मस्तिष्क मा उनी वाहेक केही छैन अस्ती फेरेको पासवर्ड आज बिर्सिए 🤭🤓🤦🙈
2
4
222
म अनि तिम्रो शब्द retweeted
तिमी त मेरो घनश्याम म तिम्री राधा पियारी 🍀❤️🦚🤗
3
1
18
495
म अनि तिम्रो शब्द retweeted
कल्पना नै मिठो हुन्छ, देखिएको सपना भन्दा।। सम्झना नै अमर रहन्छ, दिएको उपहार भन्दा।।
1
4
198
म अनि तिम्रो शब्द retweeted
उनी वाहेक अरुको हुन् नसक्ने म म वाहेक सबै कोे हुन् सक्ने उनि।। 🥺🦚❤️ #luri
1
5
170
म अनि तिम्रो शब्द retweeted
ॐसच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे। तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुमः।।🙏 ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने। प्रणतक्लेशनाशाय गोविन्दाय नमोनमः।।🙏 ॐपरित्राणाय साधूनां विनाशाय च दुष्कृताम्। धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।।🙏
1
1
4
100
🌿 तिम्रा यादहरु टाढिएका हुन म होइम #म_अनि_तिम्रो_शब्द
1
124
🌿 सम्झनाको भारी बोकि जाउ कहाँ जाने ठाउँ छैन प्रिय तिम्रो शरण आए तर त्यो बास बस्ने ठाउँ छैन #म_अनि_तिम्रो_शब्द
1
1
6
191
म अनि तिम्रो शब्द retweeted
एक चाेटी पराई जस्तो व्यवहार गरिसकेपछि, हजाराै राम्रो व्यवहार गरेपनि पराई नै लाग्छ।" 💔🥹
1
12
657
म अनि तिम्रो शब्द retweeted
तिमीलाई अझै थाहा छैन कि मैले तिम्रै नाममा कतिपय रातहरू अनिँदै बिताएको छु! कतिपय शब्दहरू तिम्रै मुस्कानमाथि खर्चिएको छु। #विनोदविनोदी
2
2
19
530
म अनि तिम्रो शब्द retweeted
आज मरिहत्ते गर्दै बोल्दै छु, बोल्ने गर मनमा भएका पीर–व्यथा खोल्ने गर भन, भविष्य कसले देखेको छ र यहाँ? मेरो पनि मन कहिलेकाहीँ त टटोल्ने गर। #शुभ_प्रभात_वंदन #शुभबिहानी
3
7
19
559