PJ (@75PZA) header
PJ (@75PZA) profile picture

धर्मो रक्षति रक्षितः

27.7° N, 85.3° E
Joined April 2011
Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)
Pinned Tweet
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥ परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥ ✊
1,264
5
167
8
1,314
28,270
Not a single weak character
125
626
36
6,701
214,923
The very first, change your username and update your DP. Show the world who you really are, and hit the gym. A motivational book alone won’t heal you. If you still feel trapped, see a professional. 🥰
yoo @booksphere___ any single book that can help me move on, stop overthinking, fix my sleep schedule, get off twitter, build discipline, lock tf in and stop giving a fuck about what anyone thinks????
1
73
EBC मा डिस्टिनेसन वेडिङ्गको सरजाम र खर्च जुगाड गर्दासम्म दाढी कपाल फुल्नु स्वभाविकै हो । यसलाई सामान्य मानौ 😂
Destination wedding at Everest: Couple from USA got married at Everest Base Camp a few days ago. 😍💍 #Congrats
35
It's Nepal baby
10
42
1
508
9,809
– Śṛṅgāraśataka 48 📖 ❄️🧣
77
620
105
7,415
497,655
छोइछिट्टो नगर्ने अत्तिनै निष्ठा र स्वच्छताको पर्व हो 'छठ' । मुख्य पुजा गर्ने महिलाले गुरुमंत्र सिद्धी लिएर, बर्षै भरि बर्जित खाद्य (अंडा, मुर्गा) परहेज गरेका हुन्छन। बङ्गुर हसुर्ने जमातले चाँडलाई बसर्जन गर्न लागि परेका हुन। सतिले सरापेको देशको नागरिकको रक्षा गर्नु हे छठी मैंया🙏
1
4
1
2
631
(३) तेस्रो मुख्य पकवान हुन्छ चामलको पिठो (सुजि मिसाएर) को अनरसा, माथीबाट रामदाना/लट्टेको टपिङ्ग हुन्छ । कतै कतै तिलको टपिङ्ग पनि गरिन्छ अब । सनातनीमा तिल खानु ऋृण खानु सरह भएकोले माघे संक्रान्तीको तिलको लड्डूबाहेक अरु परिकार वा पकवानमा यस्को प्रयोग बर्जित जस्तै हुन्छ ।
1
44
गहूँ र चामको आटा, मैदा - गुलियोको लागि गुड, चिनी वा खुवा - टपिङ्गमा ड्राईफ्रुट - आकार प्रकारमा भिन्न देखाएर नाम पनि छुट्टै हुने दर्जनौ पकवानहरु मैथिलको बर्ष भरिको पर्वमा पाक्ने गर्छन । कुनै मिथलानीले यि सारा पकवानका रेसिपी गाँसेर एउटा कुकबुक निकाले हुने ।
1
42
जस्ट अ टुडे इयर ओल्डको नो द्याट - भेरिफाईड अकाउण्टबाट सपोर्टरले गरेको कमेन्टले, आम जनताको समसामयिक ट्रोल गर्ने गालीहरुलाई स्टेटसको तल पुछार/पातालमा पुर्ने काम गर्छ । अनि त हलि दाजु/दिदीहरुले स्पोन्सर्ड ब्लुटिक पाउने रहेछन 😂
111
अघिल्लो साल सम्म दशैं/तिहारको शुभकामना भन्न लाज मानेर 'पर्व'हरुको शुभकामना भन्ने नेपाली काँग्रेसका लठूवा नेताजीहरु आज छठको ढकिया बोकेर घाटमा पुग्नु भएको छ । हिन्दुहरुको चाँडलाई यतिको ग्लोरिफाई नेपालमा कहिल्यै भएको थिएन । #मोदीहैतोमुमकिनहै ☺☺
2
265
दुईसय शब्द एआई नसमाई लेख्ने हुत्ती नभएको लेखकले आइमाई भन्न हुदैन भनेर मदिसे भनिसकेको रहेछन, यिनलाई कुनै तराईबासीले 'मादरदोच' नभनिदिनु । हामी आफ्नो गरिमा आफै बचाँऊ ☺ teapawt.org/kedar_sharmaa/status/2…
unavailable
1
3
4
2,197
Sunrise view from Mardi Base Camp
2
17
129
3,669
This is going to be a bestseller, for sure #SoniaGandhi @booksphere___
1
1
401
सन् १५९९ - मुगल सम्राट अकबरको दरबारमा अंग्रेज़ हाजिर १६०८ - सुरतमा अवतरण १६१२ - पोर्चुगिजहरू विरुद्ध स्वालीको लडाइँ  १६४०- मद्रास, १६६८- बम्बई, १६९९- बङ्गाल प्रेसिडेन्सीको स्थापना १७३९- फार्सी नादेर शाहको दिल्ली लुट, नुवाकोटमाथी पहिलो हमला १७४०- एङ्ग्लो-फ्रान्सेली प्रतिद्वन्द्विता भारतमा बढ्न थाले १७४३ - पृथ्वीनारायण शाहको राज्याभिषेक १७४४/१७५४- नुवाकोट, उपत्यका घेराऊ शुरू १७५७ - प्लासीको युद्धमा विजय, कीर्तिपुर पहिलो हमला १७६०- वान्डिवासमा फ्रान्सेलीहरू पराजय १७६२- कम्पनीले एङ्ग्लो-मणिपुरी सन्धिमार्फत आफ्ना सिमानाहरू सुरक्षित गर्‍यो, मकवानपुर सिन्धुली विजय १७६३ जनवरीमा, ब्रिटिश हतियार र मुगल+ युरोपेली पद्धतिमा प्रशिक्षित मीर कासिमका आर्मेनियाली कमान्डर गुर्गिन खान सेना नेपाली रणकौशलले मकवानपुरमाँ पराजित। सो विजयसॅगै खुल्ला सिमानाबाट नक्साका रेखाहरूको निश्चित सिमाना कोर्ने कलाकार नेपाली सेनाको विदेशी फौज हराएको कीर्ति स्थापित। १०० राइफल सहित श्रीनाथ, कालीबक्स,बर्दबहादुर/बर्दानी, सबूज कम्पनीको जन्म। १७६४ बक्सरको युद्धमाँ बङ्गालका मीर कासिम, अवधका शुजाउद्दौला र मुगल सम्राट शाह आलम द्वितीयको संयुक्त फौज हराएर बिहार र उडिसामा आफ्नो प्रभाव अझ विस्तार। उपत्यका घेराऊ तिब्र। किर्तीपुर दोस्रो हमला। १७६५ मा औपचारिक 'दिवानी' अधिकार प्राप्त गरेसँगै विस्तारको यो युग उत्कर्षमा पुग्यो, जसले भारतको आर्थिक केन्द्रमा कम्पनीको नियन्त्रणलाई पूर्ण रूपमा स्थापित। १७६६- कीर्तिपुर विजय १७६७ नोभेम्बर ६ मा अंग्रेजहरूले शक्ति सञ्चय गरेपछी सिन्धुलीको युद्धमाँ अर्को चरणको भिडन्त भयो। यो विजयले नेपाली रणकौशल पुन प्रमाणित गर्‍यो। बारा, परसा र बेत्तिया गुम्यो र फेरी गाभियो। सन् १७६८/६९, चिङ तिब्बत, मुगल भारत र ब्रिटिस बङ्गालले तीनैतिरबाट घेरेको नेपालयमा आधुनिक नेपाल राज्यको जन्म। १७६९-१७७४: मैसुर(१७६७-हैदर अली सँगको लडाइँ तथा भारतीय उपमहाद्वीपमा आफ्नो प्रभुत्व जमाउन व्यस्त इस्ट इन्डिया कम्पनीले बङ्गाल,मद्रास र बम्बई को सम्पत्ति प्रयोग गरी आफ्नो निजी सेनालाई सुदृढ बनाउँदै व्यापारीबाट शासकका रूपमा रूपान्तरण। कास्की, सप्तगण्डकी देखी टिस्टासम्म सिमाना कायम। १७७४: संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता युद्ध शुरू १७७५- पृथ्वी नारायण शाहको मृत्यु, अंग्रेज़मराठा युद्ध शुरू
2
17
4
34
2,702