हङकङको महाभारातिर @basantabasnet को ‘महाभारा’ बल्ल उडेर आईपुग्यो।पुर्वी पहाडका महाभारातिर डुक्पा र सुक्मतीसँगै हराउँदैछु।आफ्नै माटोको सुगन्धसँगै तिनले भोगेको जीवन-परिवेश देख्दै-भोग्दै हुर्किएकोले होला उपन्यास गज्जब लाग्दैछ। लेखक सहित प्रकाशक @AjitBaral, @NirajBhari 👍‘ओक्के छ त।’
अबको आम निर्वाचनमा ‘देशको भावी PM युवा’ भन्ने एजेण्डा र अनुहार लिएर जुन पार्टी जनता माझ जान्छ उसैले बहुमत पाउँछ। पाउँनुपर्छ । अब गगन-योगेश जस्तो युवाहरू देशहाँक्ने अवसर पाए मात्र केहि हुन्छ। नत्र देउवा-प्रचण्ड-ओली-नेपाल जस्तो पटके PM हरूबाट नेपाल कहिल्यै अघि बढ्दैन। #NextPmYouth
Dambar Krs. Shrestha retweeted
किसन राईको निधनले हङकङको नेपाली समुदाय अभिभावक गुमाएको टुहुरो जस्तै बनेको छ। यो क्षतिको भर्पाई हुन कठिन छ।
✍ डम्बरकृष्ण श्रेष्ठ (@Dambarks) को निधनालेख
himalkhabar.com/news/126357
कहिले काहि आफ्नै शब्दहरूले आफैलाई रूवाउँने रहेछ ! 😭
को रूदैन होला मनमा, सारै चोट परेपछि
ज़िन्दगीमा हाँसी-खुशी, बाँच्ने आशा मरेपछि
शिखर टेक्ने आकाश छुने, चाहना थियो धेरै
भीरबाट मलाई झार्ने, भयो सपना मेरै
को रूदैन होला मनमा घाउ धेरै भएपछि ...
youtu.be/kG-OU-G-EI4
Dambar Krs. Shrestha retweeted
#PandoraPapers
पानामा पेपर्स, प्याराडाइज पेपर्स, फिनसेन फाइल्स पछि आज प्यान्डोरा पेपर्स पर्दाफास हुंदैछ । प्यान्डोरा पेपर्सको के छ नेपाल नाता ? खोज पत्रकारितामा काबिल नेपाली पत्रकारहरुको टीमले पनि ११ महिना लगाएर खोज गरेको छ ।
@ICIJorg @cijnepal
आफ्नै भोगाई 🥰
धेरै अरुका कथा-ब्याथा लेखियो, यसपटक आफ्नै बाल्यकाल र लेखन यात्राको सुरूवाती दिनका भोगाई । पढेर सुझाव-प्रतिक्रिया दिनुहोला।😇
अनुभूति लेख्न घच्घच्याउने @Online_khabar का शिव मुखीया र सुन्दर स्केचकालागी मीत्र भानु भट्टराईलाई धन्यवाद 🙏
लिंक : onlinekhabar.com/2021/10/102…
4
पुराना दिन सम्झदा....😍
लेखन यात्राको सुरूवाती दिनहरूको अनुभूति लेख्न खोजेको बाल्यकाल, गाउँघ र धरानको पुराना दिनहरू फिल्मको रिल जस्तै घुमिरहेका छन् । आफ्नै भोगाई लेख्न झन गाह्रो हुने रहेछ ! 😀
👉यात्रा थुलुगंदाईले खिचेको यो तस्बीर: २०५४ साल, धरान, न्युज टाईम्सको सह-सम्पादक हुदा।
11
Dambar Krs. Shrestha retweeted
२० वर्षअघि न्युयोर्कको ट्विन्स टावर आक्रमणको घटनामा संयोगले बाँचेका शैलेश श्रेष्ठको सम्झना र भोगाई । सामाजिक अभियान्ता, कलाकार, मीडीयाकर्मी श्रेष्ठले घटनास्थल ग्राउण्ड जिरोबाटै विश्वहल्लाउने त्यो घटना र आफ्ना दिंवागत सहकर्मीहरूलाई सम्झिएकाछन् ।
youtu.be/ijcfpDKIlOE
कथा 'कन्दरा'को 🎼🎸
लेककी हे माया..., हङकङ पोखरा... नेपाली संगीत क्षेत्रमा तीन दशक यता छाएका यस्ता धेरै गीत अहिले पनि लोकप्रिय छन तर यस समुहका सदस्यहरु देश-विदेशमा गुमनाम जस्तै छन्। हङकङको ब्यस्त दिनचर्यामा हराएका
संस्थापक मध्येका बिजय गुरुङको यो भोगाई 👉
youtu.be/j6LXzNVFg1c
2
Dambar Krs. Shrestha retweeted
Nepali actor shines on Hong Kong silver screen
Newcomer Bipin Karma is one of two leads in a new Hong Kong thriller.
nepalitimes.com/latest/nepal…
Dambar Krs. Shrestha retweeted
हङकङका चर्चित कलाकार गोर्डेन लामसँग स्क्रिन शेयर गरेका विपिन कर्माले पहिलो फिल्ममै उम्दा अभिनय गरेका छन्।
✍ डम्बरकृष्ण श्रेष्ठ (@Dambarks) को रिपोर्ट
himalkhabar.com/news/124499
नेपाली युवा विपिन कर्माले हङकङको फिल्म 'ह्यान्ड रोल्ड सिगरेट'मा प्रमुख भुमिका कसरी पाए ? उनको अनुभव हेर्नुस पुरा भीडियो @nepali_life नेपाली लाइफको यो लिंकमा : youtu.be/BCDeUMdsCvA
हङकङमा फरर..नेपाली बोल्ने चिनियाहरु भेटिए !
गुन्द्रुक- किनेमा मन पराउँने उनीहरूले नेपाली भाषा बोल्दाको अनुभवसँगै मिठो नेपाली गीतहरू पनि सुनाए । 🥰
यो छोटो भीडीयो मन परे @nepali_life युट्युब च्यानलको पुरा भीडियो हेर्नलाई यो लिंकमा क्लिक गर्नुहोस् 👉 youtu.be/rb0Ck061lO4
2
हङकङ साहित्यिक साझा श्रृंखलाको ९ औं वार्षिकोत्सवको अवसरमा आज हङकङमा आयोजित ‘पुस्तक बिमोचन तथा स्रष्टा सम्मान’ समारोहमा मेरो पुस्तक ‘नेपाली प्रवासन, नियति र रहर’लाई सम्मान गर्नु भएकोमा साझा श्रृंखलाका संयोजक सुनिता गिरीसहित सम्पूर्ण आयोजक, अतिथीमा हार्दिक आभार सहित धन्यवाद 🙏 🥰
6
त्यो नेपथ्य !
छेक्यो छेक्यो देउराली डाँडा ...🎼
सन् १९९० को दशकमा स्थापना भएको नेपथ्यका संस्थापक मध्येका भीम पुन विगत २४ वर्षदेखी हङकङमा छन्। नेपथ्य छाडेपनि पुनसँग जोडिएको नेपथ्य–संगीतले उनलाई कहिले छाडेन।@nepali_life नेपाली लाइफ को पुरा भीडियो यो लिंकमा :youtu.be/TFOGlH8LkIA
कुर्सी मोह !
संसद पुनर्स्थापनापछि पनि फेरी तिनै प्रचण्ड, नेपाल, देउबाहरू नै सत्तामा दोहोरिने, तेहरिने हो भने यो देशको गती जहिको तहि रहनेछ । अब ६० कटेकाले आराम गरेर नयाँ पुस्तालाई कुर्सी छाडे मात्र देशले काँचुली फेर्ला, नत्र केहि हुनेवाला छैन। तर, के यिनले कुर्सी मोह छाड्लान र ?!















