Dambar Krs. Shrestha retweeted
किसन राईको निधनले हङकङको नेपाली समुदाय अभिभावक गुमाएको टुहुरो जस्तै बनेको छ। यो क्षतिको भर्पाई हुन कठिन छ।
✍ डम्बरकृष्ण श्रेष्ठ (@Dambarks) को निधनालेख
himalkhabar.com/news/126357
Dambar Krs. Shrestha retweeted
#PandoraPapers
पानामा पेपर्स, प्याराडाइज पेपर्स, फिनसेन फाइल्स पछि आज प्यान्डोरा पेपर्स पर्दाफास हुंदैछ । प्यान्डोरा पेपर्सको के छ नेपाल नाता ? खोज पत्रकारितामा काबिल नेपाली पत्रकारहरुको टीमले पनि ११ महिना लगाएर खोज गरेको छ ।
@ICIJorg @cijnepal
Dambar Krs. Shrestha retweeted
२० वर्षअघि न्युयोर्कको ट्विन्स टावर आक्रमणको घटनामा संयोगले बाँचेका शैलेश श्रेष्ठको सम्झना र भोगाई । सामाजिक अभियान्ता, कलाकार, मीडीयाकर्मी श्रेष्ठले घटनास्थल ग्राउण्ड जिरोबाटै विश्वहल्लाउने त्यो घटना र आफ्ना दिंवागत सहकर्मीहरूलाई सम्झिएकाछन् ।
youtu.be/ijcfpDKIlOE
Dambar Krs. Shrestha retweeted
Nepali actor shines on Hong Kong silver screen
Newcomer Bipin Karma is one of two leads in a new Hong Kong thriller.
nepalitimes.com/latest/nepal…
Dambar Krs. Shrestha retweeted
हङकङका चर्चित कलाकार गोर्डेन लामसँग स्क्रिन शेयर गरेका विपिन कर्माले पहिलो फिल्ममै उम्दा अभिनय गरेका छन्।
✍ डम्बरकृष्ण श्रेष्ठ (@Dambarks) को रिपोर्ट
himalkhabar.com/news/124499
Dambar Krs. Shrestha retweeted
कोरोनाबाट बच्न डा. सुप्रभाको यस्तो सुझाव
youtu.be/RY_kn40p974
Dambar Krs. Shrestha retweeted
हङकङ २४ घण्टै जागा रहने संसारकै सबभन्दा सुरक्षित र बसोबासका लागि महँगोमध्येको एक सहर । तर, जब ३० कात्तिकमा ८ जना नेपालीको ज्यान जानेगरी हङकङको आगलागीको घटना बाहिरियो, विश्व नै स्तब्ध हुन पुग्यो ।
हङकङबाट डम्बरकृष्ण श्रेष्ठ @Dambarks लेख्छन्
शोकमग्न हङकङ ekantipur.com/feature/2020/1…
Dambar Krs. Shrestha retweeted
#HongKong’s deadliest fire in nearly a decade killed 7 people and injured 11 others on Sunday night.
Narkit Thapa told me her daughter, 32-year-old Anita Niraula, was kind and “always happy to help people.”
Anita leaves behind a 13-year-old daughter.
scmp.com/news/hong-kong/soci…
Dambar Krs. Shrestha retweeted
किसानलाई मल कहिले चाहिन्छ भनेर थाहा नभएको कुरा होइन । अनि ठेकेदारले कति समय लगाउँछन् भन्ने पनि थाहै छ । तर पनि, हरेक बर्ष मलको उस्तै हाहाकार किन हुन्छ होला ? संकटको पुनरुत्पादन र नियमित आकस्मिकता भनेको यही होला ! अनि कृषि प्रधान देशमा एउटा मल कारखाना खोल्नमा केले रोकेको होला ?
Dambar Krs. Shrestha retweeted
कोरोना प्रकोपलाई ध्यानमा रखेर सरकारले देशका सबै पालिकामा कम्तीमा ५ बेडको अस्पताल खोल्ने निर्णय गरेछ ।
तर अहिलेको खाँचो भवन र फर्निचरमा खर्च गरेर नयाँ नयाँ अस्पताल खोल्ने हो कि भैरहेका अस्पताल र स्वास्थ्य केन्द्रलाई पर्याप्त जनशक्ति र अौषधि दिएर उपचार गर्न सक्ने बनाउने हो ? – at Nepal
Dambar Krs. Shrestha retweeted
हङकङमा रहेका बीएनओ परिचयपत्र बाहकहरुलाई बेलायतको नागरिक बन्ने बाटोखोलेपछि कसरी जाने, के गर्ने भन्ने अन्यौल ब्याप्त छ।
कसरी आवेदन दिने ?, कसले पाउँने, कसले नपाउँने ? बेलायत गए हङकङ आईडी के हुने ? डिपेण्डन्टहरूले पाउँने नपाउँने जस्ता प्रश्नहरू उठिरहेको छ ।
youtu.be/1N83zVeVgM0
Dambar Krs. Shrestha retweeted
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏
Dambar Krs. Shrestha retweeted
यो समाचार पढेपछि-
प्रहरी, सेना, अस्पताल आदिका नाममा वर्षेनी किनिने अर्बौं रुपैयाँका गाडी/एम्बुलेन्स त्यहाँ जागिर खाने हाकिम र कर्मचारीको निजी सुविधाका लागि मात्रै हुँदा रहेछन्, जनताका निम्ति बाचुन्जेल मात्रै होइन मरेपछि पनि ती अस्पृश्य हुने रहेछन् !! – at Nepal
This Post is from an account that no longer exists. Learn more
Dambar Krs. Shrestha retweeted
लिपुलेकमा भारतले बाटो बनाएकोमा अरुको विरोध जायज हो तर अहिले बाटो बनाएको ठाउँ नेपाल सीमाबाहिर पारेर नक्शा बनाउने नापी विभागका हाकिम; ती ठाउँ भारतले मिचेयताका गृह, परराष्ट्र र रक्षा मन्त्रालयका हाकिम र सबै मन्त्रीले आफ्ना पालामा यसबारे के गरेँ भनी नखुलाएसम्म बोल्न लाज मानिदिए हुने!
Dambar Krs. Shrestha retweeted
India protests Chinese road on Aksai Chin, but uncaringly goes ahead and builds road in territory it knows is claimed by Nepal.
myrepublica.nagariknetwork.c…
Dambar Krs. Shrestha retweeted
What is the point of this (besides potential harm)? @PM_Nepal @dhbhanu
If an attempt to ‘display govt. action’ after failing miserably in addressing the crisis, it is certainly not winning the govt any positive points.
https://teapawt.org/t.co/drLpUEwtOL @amymaxmen @Laurie_Garrett
Dambar Krs. Shrestha retweeted
मानवीय संकटको यो बेला एकाएक मन्त्रीपरिषदबाट बिबादास्पद अध्यादेश पासगर्नु सितलनिवासबाट खाम साटेर हिड्नु,विपक्षि दलका सांसदलाई अपहरण शैलीमा होटलमा राख्नु,अनि बहुराष्ट्रको उदेश्य पुरागर्न मधेशबादी दलको एकता, के नेपाली राजनितीका यि सामान्य घटना हुन? यि घटनाको पछाडी कसको हात छ?
खोजौ।
Dambar Krs. Shrestha retweeted
संकटका बेला मन्त्री, सांसद र अरू उच्चपदस्थको बार्षिक तलब घटाउनुको साटो आफ्नो ज्यान जोखिममा राखेर अग्रपंक्तिमा खटिएका प्रहरीको तलब काट्ने निर्णय एकदमै निर्दयी, अविवेकी र खेदजनक छ । मुलुक प्रहरीको तलब काटेर बॉच्नपर्नेनअवस्थामा पुगिसकेको हो र ? – at Nepal
Dambar Krs. Shrestha retweeted
ईटालियन अनुभव- सल्लाह
"यदि तपाईँको देशमा कोरोना भाइरस संक्रमित व्यक्ति छन् भने तपाईँ इटालीको अवस्थाभन्दा मात्र दुई हप्ता पछाडि हुनुहुन्छ। यसकारण ... यस्तो व्यवहार नगर्नुस् कि मलाई केही हुनेवाला छैन। ...सक्नुहुन्छ भने आफूलाइ घरभित्रै क्वारेन्टाइन गर्नुस्।"
facebook.com/1577441752/post…




















