Pinned Tweet
Binod Aryal : नेपाल र ऊर्जा चुनौती aryalbinod.blogspot.com/2025…
Béê-dë Soltí ( Winod) retweeted
मानिस जीवनभरि केही न केही बन्न खोजिरहेको हुन्छ। कोही प्रसिद्ध बन्न चाहन्छ, कोही धनी, कोही सफल, कोही अरूको नजरमा महान् बन्न चाहन्छ। आफ्नो नाम धेरै मानिसले चिनून्, आफ्नो कामको प्रशंसा होस्, हजारौँ मानिसले आफूलाई पछ्याऊन् र संसारले आफूलाई विशेष व्यक्तिका रूपमा स्वीकार गरोस्
Béê-dë Soltí ( Winod) retweeted
तिमि यौवन लुट्दै गयौ!म लुटाउदै गए!!
तिमी मर्द कहलायौ!म चरित्र हिन भए!!
बस्त्र बिना बिस्तारामा ! लडिबुडी दुबै!!
नबोलेरै लुकामारी ! लुछाचुडी खुबै!!
म बेहोसी उनान्सय ! तिमी त झन सय!!
तिमी मर्द कहलायौ ! म चरित्र हिन भए!!
Béê-dë Soltí ( Winod) retweeted
You can lose anything in life. Never lose the ability to stand on your own two feet. Build something no one can take from you.
कार्तिक महिनामा मात्रै मैले १००००० भन्दा पढिको योगदान गरेको रहेछु अहिले खर्चको लेखापरीक्षण गर्दा धेरै बेरुजु देखियो😂
हिजो पोखरा गइयो। अर्थतन्त्रमा १२ हजारको योगदान गरिएछ। कपडा मात्रै ११ हजारको किनिएच।
अब बैंकलाई १० हजार, घरभेटीलाई ३५ सय, चामल किन्नुपर्ने २५ सय, धान थ्रेसर लगाउन ७/८ हजार, माइक्रो इन्स्योरेन्स १७ हजार, एउटा किचन र्याक कति पर्छ खै! हैट आम्दानी अठन्नी खर्च रुपैया पो हुने भयो त।😅
1
2
145
केही कुरा आक्रसण मात्र हुदा रहेछन्
टाढै देखि नै सहि
माया सानै भएपनि सहि
माया टाढै भएपनि सहि
मन पराउनु माया गर्नु र जीवनभर साथ दिनु फरक रहेछन्
मैले माया गरे आफुले मात्र पत्तै भएन
कसैलाई मन दुखाउन चाहिन मनैमनले माया गरे
केही मायाका कथाहरू यसरी पत्तै नपाउदै हराउने रहेछन्
5
141
Béê-dë Soltí ( Winod) retweeted
Brazilian President Lula:
You are blaming China, but you have 200 years of industrial revolution polluting the planet.
Are you going to pay that debt you owe the planet?
Because if you don't, you have no moral authority to charge China.
Béê-dë Soltí ( Winod) retweeted
🇨🇳🇵🇰Good news: A Pakistani astronaut will become the first foreign astronaut to enter China’s space station!
As China and Pakistan mark the 75th anniversary of diplomatic relations, bilateral ties are entering a new chapter. China’s Foreign Ministry spokesperson announced that having the Pakistani astronaut on board China’s spaceship will mark the first ever joint mission of Chinese and foreign astronauts in the history of China’s manned space program. The Pakistani astronaut will be the first foreign astronaut to step into China’s space station.
From generations of friendship to shared dreams in space, this historic mission brings our two peoples closer, inspires young minds and opens new horizons for scientific cooperation. 75 years of friendship. One shared journey. A future among the stars.✨
#ChinaPakistan #spacecooperation #Shenzhou24
Béê-dë Soltí ( Winod) retweeted
A large door into government service for IT graduates.
74 IT officer posts: 67 Computer Engineer and 7 Computer Officer. Written exams in Chaitra 2083.
#Loksewa #ITJobsNepal #GovTechNepal
Béê-dë Soltí ( Winod) retweeted
🌦️ भोलि छठमा पश्चिम नेपालमा हल्का–मध्यम र पूर्वका केही ठाउँमा छिटपुट वर्षा हुन सक्छ। पोखरासहित पश्चिमी पहाडमा मेघगर्जन/चट्याङ र असिनाको थोरै सम्भावना छ।
बंगालको खाडीको सम्भावित न्यूनचापीय प्रणालीले नेपालमा वर्षा ल्याउने संकेत कम छ; अझै एक हप्ताभन्दा बढी बाँकी छ। अपडेट हेर्नुहोला।
Béê-dë Soltí ( Winod) retweeted
जुम्लाका किसानहरूले परम्परागत ज्ञान र सीपलाई निरन्तरता दिँदै आलु भण्डारणका लागि खाडल प्रविधि अपनाउँदै आएका छन्। खाडलभित्र आलु राखेर घाँस, पराल र माटोले छोप्ने यो विधिले आलुलाई चिसो वातावरणमा सुरक्षित राख्न तथा लामो समयसम्म टुसाउन र कुहिनबाट जोगाउन सहयोग गर्छ। आधुनिक कोल्ड स्टोरको विकल्पका रूपमा गाउँघरमै अपनाइएको यो मौलिक प्रविधि निकै रोचक छ।
तस्बिरमा : जुम्लाकी कृषक अमिला बिष्ट परम्परागत खाडलबाट भण्डारण गरिएको आलु निकाल्दै।
( साभार : कृषक कथा )






















