
धेरैले होइन, आफैंले आफैं चिन्न सक्ने मान्छे बन्नु छ। बेरोजगार/सिकारु Sports @nepalnewsdotcom Past: @khelpatix @nagarik_news @ukaalonews @NepalLive1 @bl_nepali
Sindhupalchok
Joined November 2015
- Tweets48.2K
- Following336
- Followers11.5K
- Likes924
दीप retweeted
लगातार दुई हारपछि विश्वकप छनोट प्रतियोगिताको सिधा यात्रामा टिकिरहन नामिबियाविरुद्ध जित्नैपर्ने दबाब
✍️दीप सुवेदी @Deepsu0 को रिपोर्ट -
#nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज
nepalnews.com/2026/07/26/nep…
दीप retweeted
फिफाको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई बेच्ने योजना विफल भएसँगै इन्फान्टिनोको नेतृत्व संकटमा
✍️दीप सुवेदी @Deepsu0
#nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज
nepalnews.com/2026/08/05/inf…
दीप retweeted
फिफाको नयाँ अभ्यासले खेलाडीलाई राहत त दिएको छ, तर फुटबल हेर्ने समर्थकलाई तनाव पनि थपिदिएको छ।
~~~
✍️ दीप सुवेदीको रिपोर्ट- @Deepsu0
#nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज
nepalnews.com/2026/07/04/a-h…
सरकार कसरी निःशुल्क शिक्षा र स्वास्थ्य दिने भन्नेमा भन्दा पनि कसरी जनताको रगत चुस्नेमा भन्ने चिन्तित देखिन्छ। स्मरण रहोस् यस्तै यस्तै कुराबाट जनता असन्तुष्ट हुँदा झन्डै दुई तिहाइको सरकार आएको हो। यस्तै यस्तै कुराबाट सरकार नढलोस्, शुभकामना
#राधेराधेयशु
27
दीप retweeted
भनिन्छ, रेफ्री भनेकै जस नपाउने पेसा हो। जारी विश्वकपका अहिलेसम्मका खेल हेर्दा लाग्छ- यो भनाइ मात्र होइन, सत्य हो।
~~~
✍️ दीप सुवेदीको रिपोर्ट- @Deepsu0
#nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज
nepalnews.com/2026/06/27/the…
दीप retweeted
इजिप्ट र केप भर्डेलाई ऐतिहासिक सफलता, मेसी सर्वाधिक गोलकर्ता
✍️दीप सुवेदी @Deepsu0 को रिपोर्ट-
#nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज
nepalnews.com/2026/06/28/who…
दीप retweeted
विश्वकपमा पहिलोपटक सहभागी कुराआकोका गोलरक्षक एलोय रुम र केप भर्डेका भोजिन्हाको अनपेक्षित प्रदर्शनले परिणामलाई अनिश्चित बनाएको छ।
~~~
✍️ दीप सुवेदीको रिपोर्ट-
#nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज
nepalnews.com/2026/06/21/goa…
@Deepsu0
जुन सरकार आएपनि असारे विकास रोकिएन। त्यो नि सिंहदरवार नजिकै। अझ आधा बाटो छेकेर।
हैन यो देशको सिस्टम वर्षभरि के खाएर सुत्ने रहेछ? अनि असारमा मात्र आएर मात्र कसले ब्युँझाउने रहेछ?
#राधेराधेयशु
38
दीप retweeted
सुरुआती चरणमै एसियाली टोलीले प्रतिद्वन्द्वीविरुद्ध देखाएको प्रदर्शनले एउटा प्रश्नलाई जन्म दिएको छ। त्यो हो– के अब विश्व फुटबलको परम्परागत शक्ति सन्तुलन परिवर्तनको सँघारमा छ?
~~~
✍️ दीप सुवेदीको रिपोर्ट-
#nepalnews #nepalinews @Deepsu0
nepalnews.com/2026/06/18/asi…
शुक्रबार ओलम्पिकमा नेपाल र ब्राजिल भिड्नेछन् !
नेपाली फुटबलप्रेमी ओलम्पिक हेर्न चाहन्छन्। आफ्नो टिभीमा पुन: पैसा तिरेर जोडिनु पर्ने किन ?
यदि सरकार र सम्बन्धित निकायलाई यो कुरा थाहा छ भने—फुटबल हेर्न जनतालाई पुन रकम तिर्न बाध्य बनाउनु हुँदैन।
फुटबल विलासिता होइन,यो राष्ट्रिय भावना, युवाको प्रेरणा र जनताको साझा उत्साह हो।
55







