an average journalist

Kathmandu/Tikapur
Joined June 2009
Prashant Aryal retweeted
दुई हप्तादेखिका मौसम अपडेट किसान र हिमाली यात्रीलाई तयारीको समय मिलोस् भनेर हुन्। अनावश्यक डर/चिन्ता दिएको भए क्षमा चाहन्छु। बिहीबार साँझ–शनिबार बिहान लुम्बिनी देखि कोशीका धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ। समय र स्थान फेरिन सक्छन्। आधिकारिक सूचना हेरौँ, सुरक्षित रहौँ। 🙏
8
34
1
112
6,524
Prashant Aryal retweeted
भोटेकोशी बाढीले हाम्रो घर र गाउँ बगाएको पनि दुई महिना भइसकेछ।😥 धेरैले सोध्नुभएको थियो “तिम्रो नि नुवाकोटमा हो है घर ? साँच्चै बाढी गएको ठाँउ तिर होइन नि?घर त बगाएन नि?” म घरीघरी स्तब्ध हुन्थेँ।के भनूँ,कसरी भनूँ?‘घर,गाउँ, स्कुल, मान्छे...सबै बगायो। के नै पो बाँकी राख्यो र।"... – at Nepal
6
18
5
61
4,998
छिमेकतिर :)
1
472
टनचोक डाँडा (१८५० मीटर) बाट लाङटाङ लिरूङदेखि ल्हाक्पा दोर्जे हिमालसम्म
2
11
1,066
Himalayan view from Narayani river bank, Golaghat
7
781
चुम्लिङटारमा नंबर प्लेट र नेम प्लेट एकै ठाउँ 😊
2
4
3,907
Prashant Aryal retweeted
शुभकामना ।
3
6
1
22
549
बुढीगणडकीमा लेदो सहितको पहिरो !
1
2
185
फेरि, अर्को अनिष्ट 😥 हत्तेरिका😢😢😢
1
1
6
1,587
एउटा लज्जास्पद दृश्य
११ वर्षपछि एमाले पार्टीको बैठकमा फर्किइन् विद्या भण्डारी #NepalkhabarVideo #todaynepalnews #cpnuml #bidhyabhandari
2
3
1
12
1,998
राजधानीको सडक अत्यन्तै असुरक्षित,जोखिम-भयपूर्ण हुँदै गयो।कारण-अधिकांश चालक नियम नमान्ने,छाडा,आफ्नै गल्ती हुँदा पनि नस्विकार्ने बरू उल्टै कुटन आउने! धत!!कस्तो जंगली संस्कार !!! त्यसैले अब, छलफल यतातिर पनि चलाउनु पर्‍यो: हामी मान्छे कहिले बन्ने ? कि नेतालाई मात्र सरापेर पुग्ने हो ?
4
21
3
79
4,832
Prashant Aryal retweeted
My Latest piece: बालेन शाह प्रधानमन्त्री बन्नुभन्दा अघि पनि नेपाल थियो। सरकार थिए। समस्या थिए र समाधान गर्ने प्रयत्न भएका थिए। नेपालीहरूको सामूहिक प्रयत्नको जोडफलले हामी आज यहाँ छौं। नेपाली समाज भोलि अघि जाने पनि हामी सबैको सामूहिक प्रयत्नबाटै हो। setopati.com/opinion/400208
85
62
24
187
19,190
A history in the making - the first Intercontinental Hotel in Begnas, Pokhara ready to come into operation. We have already started using it. @InterConHotels
4
3
19
1,157
Prashant Aryal retweeted
हाउ डेमोक्रेसिज डाई भन्ने किताबमा, स्टिभन लेभिट्स्की र ड्यानियल जिब्लाटले नेताहरू अधिनायकवादी हुन सक्छन् कि सक्दैनन् भनेर निर्क्यौल गर्न चार-बुँदे टेस्ट उल्लेख गर्छन्। यी चारमध्ये कुनै पनि व्यवहार देखिएमा, त्यसलाई लोकतन्त्रको लागि खतरा मान्नुपर्छ। => १. लोकतन्त्रका नियमहरूलाई अस्वीकार गर्ने (वा त्यसप्रति कमजोर प्रतिबद्धता देखाउने) => २. राजनीतिक प्रतिद्वन्द्वीहरूको वैधानिकतालाई अस्वीकार गर्ने => ३. हिंसालाई सहने वा प्रोत्साहन दिने => ४. सञ्चारमाध्यम लगायत विपक्षीहरूको नागरिक स्वतन्त्रता कटौती गर्न तत्पर हुने तपाईंलाई के लाग्छ, नेपालमा यो देखिएको छ कि छैन?
1
6
18
1,602
यो प्रस्ताव सही छ 👍
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको उम्मेदवार काठमाडौंले छान्ने परम्पराको अन्त्य गर्नुपर्ने प्रश्ताव गरेका छन् । #onlinekhabar onlinekhabar.com/2026/10/203…
1
5
1,405
नयाँले पनि नेता व्यवस्थापनको उही पुरानो फर्मूला नै पछ्याउने हो भने नयाँ र पुरानोमा फरक के भयो ?
1
2
8
1,863
कठिन मात्रै ? असंभव छ ।
नेपाल वायुसेवा निगमको वर्तमान अवस्था हेर्दा निजीकरणको विकल्पलाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने देखिन्छ। वायुसेवा सञ्चालन अत्यन्त प्रतिस्पर्धात्मक र व्यावसायिक दक्षता आवश्यक पर्ने व्यवसाय हो। नेपालको परिवेशमा सरकारी कम्पनिबाट यस्तो काम कठिन छ।
2
11
2,714
Prashant Aryal retweeted
Full interview- tomorrow, Wednesday evening. #NepalintheWorld
1
7
25
5,088
Prashant Aryal retweeted
पुलिस र आर्मीले गज्जप कमाण्डर पाएछन। कुछ तो शरम करो कांग्रेसीजन।
1
9
1
14
20,254