Dujang (@Dujang4) header
Dujang (@Dujang4) profile picture

not a trend follower

boudha
Joined September 2020
Photo by Dujang (@Dujang4)Photo by Dujang (@Dujang4)Photo by Dujang (@Dujang4)Photo by Dujang (@Dujang4)Photo by Dujang (@Dujang4)Photo by Dujang (@Dujang4)Photo by Dujang (@Dujang4)Photo by Dujang (@Dujang4)Photo by Dujang (@Dujang4)Photo by Dujang (@Dujang4)
घमण्डले दूरी बढाउँछ, संवादले सम्बन्ध जोड्छ। काँग्रेसको शक्ति र संस्कार टकरावमा होइन—सहमति, सहकार्य, एकताको सम्मानमा छ। आजको राजनीति अहंकारको होइन, राष्ट्रहित र साझा भविष्यको हो।जय नेपाल।❤️‍🩹🇳🇵@thapagk @SherBDeuba
152
Time for the Underdogs to shine ✨
292
We need student leaders who respect integrity of student movement's. @Dujang4
1
2
56
मेरो जिवनको महत्वपूर्ण अध्यायको रुपमा नेपाल विद्यार्थी संघको अध्यक्षको कार्यकाल पुरा गरेर सम्पूर्णलाई कृतज्ञता सहित आभार प्रकट गर्दै मनका कुरा उल्लेख गरेको छु 🌹🇳🇵
7
94
NSU PRESENTS: चित्रकला प्रतियोगिता के तपाईं तयार हुनुहुन्छ? आफ्नो प्रतिभा प्रस्तुत गर्नुहोस् र आकर्षक पुरस्कार जित्नुहोस् । जय नेपाल !! @Dujang4
1
2
63
अभ्युदय A Day with NSU: Igniting the Phoenix Within. जय नेपाल !! @Dujang4
1
3
45
परीक्षा केन्द्र अनुगमन सम्बन्धमा परिपत्र । जय नेपाल !! @Dujang4 @SejuwalSuraj
1
1
42
New York Times VS BBC,,,,Gauri Bahadur Karki PMO Nepal ???
2
1
274
“A collective step back from each stakeholder is essential to protect all. #SaveNepaliCongress #icebreak #CollectiveResponsibility #UnitedCongress #Democracy 🌳💔🇳🇵
3
82
देशव्यापी आन्दोलनरत सेवामुखी नर्सहरू, स्वास्थ्यकर्मीहरुको पेशागत मर्यादा र श्रमको उचित सम्मानका लागि तलबवृद्धि तथा न्यायोचित मागप्रति हाम्रो ऐक्यबद्धता। जय नेपाल !! @Dujang4
2
1
280
आउने छन् कुनै योद्धा तिमी जस्तै गरि कर्म भोग्नै पर्छ रोकेर रोकिन्न कसै गरि... जसरी आज जलायौ हिजोको इतिहास भोलि जलाउने छन् तिम्रो पनि उसै गरि...🌹🇳🇵
1
56
बाढी र पहिरोको पूर्व सतर्कता तथा उद्धार र सहयोगमा जुट्न सबैमा अपिल। जय नेपाल !! @Dujang4 @SejuwalSuraj
1
2
74
यस विषम परिस्थितिमा तपाइको सम्बोधन कुरिरहेका छन जनता । #SaveDemocaracy #genz #justicemustprevail #Saveconstitution #saveNepal #whereisourpresident 🇳🇵
1
3
83
Press Statement regarding ASCOL campus harassment issue Jay Nepal!
6
1
17
1,144
मेरो शिक्षा मेरो प्रश्न #studentfriendlyeducationbill #nepalstudentunion #revivenepal 🇳🇵
विद्यार्थीको प्रश्न ,हाम्रो आवाज; मेरो शिक्षा ,मेरो प्रश्न। परिवर्तन सम्भव छ। good job ने. वि.संघ @Dujang4 @ankr5202
2
6
410
सबै गुरुहरूलाई सम्मान गर्दै, सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु ❤️😇🌹🙏🇳🇵
1
4
131
31
438
13
3,883
117,765
आज बाट सुरू हुने कक्षा १२ को परिक्षामा सहभागी सम्पुर्ण विद्यार्थीहरुमा सफलताको शुभकामना !! 🌹🇳🇵
52