Anukul Regmi(O+) (@ankr5202) header
Anukul Regmi(O+) (@ankr5202) profile picture

Youth & Political Activist

Nepal
Joined July 2013
Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)Photo by Anukul Regmi(O+) (@ankr5202)
परिणाम एउटा अध्याय हो, सम्पूर्ण कथा होइन। निर्वाचनको परिणाम मेरो पक्षमा नआए पनि हजुरहरूले दिनुभएको माया, विश्वास र साथ मेरा लागि कुनै पनि पदभन्दा कम छैन। यहाँहरूको साथ, सद्भाव र विश्वासप्रति पुनः नमन। जय नेपाल! – at Nepal
3
13
305
पञ्चमुखी गणेश #Ankr
4
105
Anukul Regmi(O+) retweeted
सापकोटा थुनामा रहेकै समयमा उनको मोबाइल फोनले प्रधानमन्त्री कार्यालय र ज्वागलको यात्रा गरेको फरेन्सिक रिपोर्टमा देखिएपछि एक बिचौलियाको मोबाइल फोनमा सरकारका उच्च पदस्थ व्यक्तिको किन चासो रह्यो भन्ने प्रश्न अनुत्तरित रहेको छ । baahrakhari.com/detail/50758…
3
27
2
56
1,684
Is it Real @NepalPoliceHQ ? हेडक्वार्टरले अनिवार्य स्वदेशी उत्पादन प्रयोग गर्न निर्देशन दिएपछि गोल्डस्टार जुत्ता प्रयोग गरियाे। एक लाख ३३ हजार ९ सय ८० जोर जुत्ता खरिदको लागि अन्य जुत्ता कम्पनी पनि भिडेका थिए। janaaastha.com/story/186564?…
47
आजको दिनमा के के हो त १ २ ३ भनेर भन्न सकिने काम ?
125
Anukul Regmi(O+) retweeted
The most dangerous politicians are those who convince people that loyalty to them is loyalty to their country.
33
639
70
1,491
32,074
Anukul Regmi(O+) retweeted
A stupid leader is dangerous. A stupid leader with loyal followers is a disaster.
106
3,215
272
8,250
173,573
Anukul Regmi(O+) retweeted
आशिष खनाल माड्साबको आजको कार्टुन #onlinekhabar #cartoon #maadsaab
1
14
72
2,593
Is this the Real Video or AI Generated? @TechPanaNP Please Check.
इनमको मोबाइलको रहस्य खोल्ने २ मिनेटको भिडिओ #NepalkhabarVideo #exclusive #ExclusiveVideo
68
जय माँ कामाख्या देवि !!
3
50
हार्दिक श्रद्धाञ्जली! 🙏
काठमाडौंबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी भीमफेदी नजिक चिसापानीगढीमा भएको हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको छ। यस अकल्पनीय दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै, दुर्घटनामा घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। ईश्वरले दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून् र शोकाकुल परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून्। हार्दिक श्रद्धाञ्जली! 🙏
46
भाइ टिका
8
103
न्युँदया भिन्तुना नेपाल संवत् ११४७ 𑐴𑐸𑐡𑑃𑐫𑐵 𑐨𑐶𑐣𑑂𑐟𑐸𑐣𑐵 ११४७ – at Nautanwa, India
2
71
शुभ दीपावली !
6
102
स्वतन्त्र समाजहरूमा सत्ता प्रश्नसँग डराउँदैन, बरु प्रश्नको उत्तर दिन्छ। असुरक्षित सत्ता मात्र आलोचनासँग डराउँछ।
4
91
यदि कुनै नागरिकलाई अदालतको आदेश, पक्राउ पुर्जी वा स्पष्ट कानुनी प्रक्रियाबिना नियन्त्रणमा लिइन्छ भने त्यसले गम्भीर संवैधानिक र नागरिक अधिकारसम्बन्धी प्रश्नहरू उठाउँछ। लोकतान्त्रिक राज्यमा प्रहरी शक्तिको प्रयोग कानुनले निर्धारण गर्छ, शासकको इच्छाले होइन।
29
लोकतन्त्रको सबैभन्दा ठूलो क्षति सधैँ निरक्षर भिडले गर्दैन; धेरैपटक त्यो क्षति बुझेर पनि मौन बस्नेहरूले पुर्‍याउँछन्।
48
समर शेष है, नहीं पाप का भागी केवल व्याध जो तटस्थ हैं, समय लिखेगा उनके भी अपराध अन्याय, अत्याचार वा सत्यमाथिको आक्रमण हुँदा अपराधी अत्याचार गर्ने व्यक्ति मात्र हुँदैन। अन्याय देखेर पनि मौन बस्ने, तटस्थ रहने वा आफ्नो जिम्मेवारीबाट पन्छिने मानिसहरू पनि इतिहासको नजरमा दोषी ठहरिन्छन्
1
56
Anukul Regmi(O+) retweeted
डा. गोविन्द केसीको २५औँ सत्याग्रहको आठौँ दिन। उहाँको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक र चिन्ताजनक अवस्थामा पुगेको छ। सत्याग्रहको आवाज सुन! अब पनि कति कुर्ने? उहाँका माग सुन, सत्याग्रहको मर्म बुझ र उहाँको जीवन रक्षाका लागि तत्काल पहल गर।
6
9
226