Komal Bhatta (@KomalBhatta1) profile picture
Kathmandu
Joined June 2016
NATION BUILDERS:"मानवता/सदभावकालागि एकीकृत मुसहर नमूना वस्ती बनाउन लागेका हौं; यो हिमाल/तराई जोड्ने अभियान पनि हो" onlinekhabar.com/2016/12/516…
I also have same problem. It is totally a loot. Nepal Telecom murdabaad teapawt.org/kaflepost/status/80938…
Replying to @hello_sarkar
@Hello_Sarkar लौ त ! राजभण्डारी म्यामलाई सोधिपाउँ !! teapawt.org/ashokpillar/status/809…
1
क. माओ जोड्दा कमाओ भए जस्तै क. ओली जोड्दा को ओली ? या काउली हुदो रछ 😁
विहानी भूकम्पकले दिएको विवेक: क्षणभरमैं विलीन हुनसक्ने जीन्दगीमा निरन्तरको तिक्तता, ईर्ष्या र आक्रोसको के अर्थ!
12
264
4
989
प्रदीप गिरीका प्रेम-वाणी रमाइला रहेछन् : nepalkhabar.com/en/2016/maga…
1
6
Actual deserving candidate of it!! Heartly congratulations!! Inspire us,boost us nd teach us for clean Nepal nd green Nepal! teapawt.org/paudyallm/status/79819…
वाग्मती सफाईमा योगदान गरेकोमा पूर्व मुख्य सचिव पौड्याललाई सम्मान fb.me/11RuKkzv8
2
14
आकाशिएको तरकारीको भाउले च्यापीएको भान्से,किसानले सधै पसिना बगाउने र विचौलीले सधै कुस्त कमाउने बजार अनि तरकारीवालीका पछी दौडेका पत्रकार, उफ !
Both are same don't worry chela teapawt.org/cfdnishant/status/7945…
The greatest trouble at family parties : ढोग गर्नु पर्ने मान्छेलाई नमस्ते गरिन्छ, नमस्ते गर्नु पर्ने मान्छेलाई ढोग गरिन्छ !
1
Komal Bhatta retweeted
.@valleytraffic बिहान साढे ६ बजेतिर यी ट्याक्सीले कलंकीबाट बानेश्वरसम्म कम्तीमा ६ सय मागेर हिँड्न मानेनन् । साह्रै दु:ख पाइयो @Hello_Sarkar
8
18
1
80
Komal Bhatta retweeted
समाजमा सुपरिचित र जिम्मेवार व्यक्तिहरूबाट सामाजिक संजाल (सोसल मिडिया) मा मर्यादित भाषाको प्रयोग होस् ।
1
1
K vo chela? Sarai dukh pais ki kya ho? teapawt.org/cfdnishant/status/7911…
"My name is Nishant and I am the laziest man alive." केहि पनि गर्न मन लागिराखेको छैन !
1
1
Komal Bhatta retweeted
भाषा अनि यसले देखाउने संस्कार हेर्नुहोस् । – at Nepal
1
3
5
विजया दशमीको शुभकामना, शुभ रहोस समय
Interesting: Changing interpretion of words "Monitoring" as "Money-Touring" and "Data" as DA/TA (Daily allowance-Travel allowance)
Komal Bhatta retweeted
गणेशमानका छोरा– प्रकाश बीपीका छोरा– प्रकाश मनमोहनका छोरा– प्रकाश प्रचण्डका छोरा– प्रकाश साला, देशचाहिँ अँध्यारो ! [खै कसले लेखेको, मन छोयो]
18
230
11
484
अरूतिरका नोटमा देशका सर्वसम्मत नेताका तस्विर हुन्छन्। हामीलाई चैँ अझसम्म पनि 'पशु'बाटै काम चलाउनु पर्ने बाध्यता छ।
26
52
18
154
गलत समयमा भयो भन्ने आधार छन् र डा. केसीलाई यसबारे भनेको थिएँ। थोरै पर्खिनुस्, एउटा माघले जाडो जाँदैन। मान्नुभएन। हस् त, म पनि मानिन।
9
17
1
53
Totally disagree with u Dil Nisani teapawt.org/Aanbika/status/7811403…
ए सारै समस्या परेर गुण्डागर्दीमा ओर्लेका रछ्न त ! teapawt.org/dil_nisani/status/7811…
पत्रकारको प्रिय नारा ‘व्यावसायिक पत्रकारिता’ ! अनि छाता ओढ्नेचाहिँ प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारीको !