Nisha Rai (@Neeshahere) header
Nisha Rai (@Neeshahere) profile picture

Multimedia Journalist/ @BritishCouncil Media Grantee, Development worker, Ex Research Fellow: @FMP @BBCMediaAction @RNTC Fellow

kathmandu
Joined March 2012
Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)
My multimedia story for @BBC REEL The ancient practice of Newar Trade developed self-isolation and quarantine system long before science discovered deadly viruses. bbc.com/reel/playlist/hidden… via @BBC_Reel
17
49
8
210
घरमा सुनचाँदी किनेर, रंगोलीको सुन्दरतामा लोभ्याएर महंगा मिठाई मसला राखेर पूजा गरेसीमात्रै त्यो घरमा लक्ष्मीको बास हुन्छ रे।किन होला भगवान् पनि पुंजीवादीहरुकै गृहमा प्रवेश गर्ने परम्परा निम्तियो।रातोमातो गोबरमा लिपेर दियो बाल्ने गरिबको घरमा साँच्चिकै लक्ष्मीको प्रवेश नहुनेनै होर?
3
1
12
575
Nisha Rai retweeted
‘‘सरकार कहाँ छ भनेर खोज्नुपर्ने स्थिति छ, बाँचेका नागरिकहरू निरीह अवस्थामा छन् ।’’ ‘‘हामीसँग संघीय सरकारले कुनै समन्वय गरेको छैन, मन्त्रीहरू आएर फर्किए भन्ने सुनेका छौं, तर अब के गर्ने, कसरी गर्ने भनेर कसैले सोधखोज गरेको छैन।’’ उत्तरगयाका वडाअध्यक्ष himalkhabar.com/144952/bhote…
32
1
20
1,347
Nisha Rai retweeted
यो ऊ सरकारलाई होइन, हिजो आज र भोलिका सबैलाई - कृषिमन्त्रीले हलोको अनौ समातेर हिड्ने होइन, स्वास्थ्य मन्त्री आफैं सर्जरी गर्न तम्सिने होइन, भौतिक निर्माण मन्त्रीले आफैं बेल्चा साबेल लिएर हिड्ने काम होइन ।
2
46
2
63
3,282
बाढीपीडितलाई कामै नलाग्ने र फाटेका लुगा दिनु उनीहरूको आत्मसम्मानमा ठेस पुर्‍याउनु हो। यदि मद्दत गर्न सक्नुहुन्न भने राहतको नाममा आफ्नो फोहोर नपठाउनुहोस्। घरबार र आफन्त गुमाएका पीडितहरूलाई सफा र लगाउन मिल्ने कपडा दिनु न्युनतम मानवीयता हो।#donation #dignity #floodvictim
2
5
349
Nisha Rai retweeted
विदुरमा गलत गरिरहेको छ - सरकारले । राहत बोकेर गएका गाडीलाई रसुवा जान रोक्ने, सामाग्री विदुरमै झारेर फर्कनुस् भन्ने काम भइरहेको छ। मेरो पारिवारिक सदस्यसहितले राहत लैजान खोज्दा पनि अलि धेरै नै बहस गर्नुपरेछ । चुस्त व्यवस्थापन गर्न सक्दैनौ भने हात उठाउ - सजिलो छ कुरा । 😡
9
130
7
249
15,346
कन्टेन्ट क्रियटरहरुले गरेको आन्दोलन खासमा आँफैलाई प्रमोट गर्न गरिरहेका देखिन्छ। हाम्रो आन्दोलनमा बाउहरु नआईजो भन्यारैछन् एनजी आईनजीओ खारेज गर विदेशी युएन फिर्ता जा रे अनि बलात्कारीलाई फाँसी दे गरिमाका बाबु पैसामा बिके भन्दै फोटोहरु हाल्दै रैछन ****
1
254
आक्रोस पक्कै जायज छतर अभिभावकले आफ्नो बच्चाहरुको सुरक्षा पनि जिम्मेवारीकासाथ लिनैपर्छ। अपराधीले आफ्नी बच्चालाई कुनै पनि समय घेरामा पार्न सक्छ। सरकारले निम्न आयस्तर भएका परिवारलाई थप सुबिधा दिनआवश्यक छ ताकी बाउआमाको आर्थिक भार कम होस् र बालबच्चाको लालनपालनमा बढी ध्यान दिन सकियोस्।
2
83
ग्याँस, पासपोर्ट सबै घरघरमै डेलिभरी हुने भनिएको थियो त!
लाइनमा छ देश 😁
2
283
प्राय सबै बैंकहरूले राष्ट्रिय परिचयपत्र नम्बरअनिवार्य भन्दारैछन। तर विदेशमा बस्रे नेपालीहरूले अनलाइनबाट फाराम भर्न सके पनि बायाेमेट्रिक पेश गर्न जिप्रकामै जानु पर्रने नियम कठिन छ । सरकारलेविदेशस्थित राजदुताबासमै बायाेमेट्रिक लिन सकिने ब्यवस्था गरिदिन अनुराेध गर्छु । @ShahBalen
1
2
484
खासमा मह पनि नखुवाएकै राम्रो।
चिनी मिसावट नभएको बच्चालाई ढुक्कैले खुवाउन मिल्ने मह कता पाउन्छ? जानकारी पाउन !! 🙏🙏
3
452
पासपोर्ट प्रकरणमा सेतोपातीमा आएका न्यारेटिभ र समाचारहरु पढेपछि पनि सरकारले खण्डन गर्न नचाहेको कुराले दालमा कुछ काला हे नै संकेत गर्छ। अनि यो बालेन लगायतका खरानी ग्यांगको भक्तहरु फेरी के सारो डिफेन्सिफ मोडमा उर्लिहालेका हुन्। #passportissue #nepalgovt
1
4
345
श्री ३ बालेन्द्र सरकारले अब कुनै दिन नेपाल भारतकै भूभाग हो भन्न बेर छैन।
1
165
यसैले त विष्णुजी तपाईं सरकारको ‘डिफेन्डर’ नबन्दिँदै बेस भन्छु। बरु आलोचना गर्ने मुद्दामा चुक्नुहुँदैन भन्ठान्छु। सरकारको पक्षपोषण गरी केही प्राप्त गर्नुछ भने (त्यस्तो नहोला)चाहिँ माफ गर्नुहोला। सरकारको प्रशस्तिगान गरी कसैले केही प्राप्त गर्छ भने शुभकामना नै दिइन्छ।
तपाईं सरकारको ‘डिफेन्डर’ नबन्दिँदै बेस भन्छु। बरु आलोचना गर्ने मुद्दामा चुक्नुहुँदैन .. सरकारको पक्षपोषण गरी केही प्राप्त गर्नुछ भने (त्यस्तो नहोला)चाहिँ माफ गर्नुहोला। सरकारको प्रशस्तिगान गरी कसैले केही प्राप्त गर्छ भने शुभकामना नै दिइन्छ। @mahatsujit ukaalo.com/news/33746/
1
253
गरिबको चमेली बोलदिने कोई छैन।
Replying to @AnupSubedee
कारणले देशको राहदानीको इज्जत बढेको देख्नु आँखाको तागत हो कि कल्पनाको? - यत्रो लेखमा "सुकुम्बासी" शब्द रणनैतिक रुपमै बहिष्करणमा पर्‍यो नि! मुटु नपोलेरै त होला नि! पोल्ने त फेरि "वाम" भइहाले। - "बिचारभन्दा माथि देश"कै समानार्थोक्ती (paraphrasing) आएछ। खैर, यसले अर्को बढी महत्त्वको
189
Nisha Rai retweeted
निजी लगानीका डेरी उद्योगले भनेजस्तो उत्पादन दिनसक्ने जमानामा न सरकारले (राजस्व खर्चिएर) दूध र चिज बेच्ने संस्था चलाइरहनु जरूरी छ, न प्रधानमन्त्रीले प्रचार गर्न । हवाईजहाज चलाउनेदेखि ओखितमुलोसम्म बनाउनेसम्ममा सरकारको घाटाको व्यापार किन चाहियो ? बजार नियमन पो बलियो बनाउनुपर्यो ।
4
35
4
83
7,709
"सरकारको कामको गति र तरिकाप्रति विमति राख्ने तिमेरू सब ** झोले हौ।" यत्ति जाबो कुरो त यतै लेखेको भए हुन्थ्यो के।😂😜
20
21
5
221
16,995
आलेख तयार पार्दा पूर्वाग्रह राखेर तयार पारिन्छ त्यसैले १०,१२ जनाको एनेकडट्स जोडेर प्रधानमन्त्रीले परम्परागत शैली नअपनाएको भनेर जयजयकार गरिएको सतही साम्रागी बाहेक यसमा केही छैन्।नत्र धनीहरु मात्रै बस्ने शहर बनाएर, खाली स्टन्ट गर्ने शासकलाई मैलेचै तानाशाह बाहेक अर्को रुप देखिन।
आजको मेरो लेख। यहां लेखिएका प्रत्येक वाक्यको डिफेन्ड गर्ने जिम्मेवारी मेरो, ति वाक्यका तपाईंले लगाउने अर्थको जिम्मा भने तपाइं आफैलाइ। Enjoy (with an open mind)!🙏 ekantipur.com/opinion/2026/0…
1
3
342
बालेन सर, यो अन्टसन्ट गरिराख्नु भन्दा बरु एउटा सजिलो आइडिया दिम्? संसद विघटन गरिदिनुस्, सेनालाई कु गर्न लगाउनुस्, राजनीतिक दल र गतिविधि सबै बन्द, शासन पद्दतिको नाम "नयाँ पञ्चायत", प्रदेश खारेज, स्थानीय तहको अधिकार सब फिर्ता, आफ्नो नाम परिवर्तन गरेर बालेन्द्र वीर विक्रम शाह।
24
71
16
262
21,086
State crime against children
18
47
2
144
4,064