गोज्याङ्ग्रे (@Raazaw) header
गोज्याङ्ग्रे (@Raazaw) profile picture

I know i'm not perfect,but i do my best.. Follow Back 100% ..RT my tweets ❤️

Kathmandu
Joined May 2020
Photo by गोज्याङ्ग्रे (@Raazaw)Photo by गोज्याङ्ग्रे (@Raazaw)Photo by गोज्याङ्ग्रे (@Raazaw)Photo by गोज्याङ्ग्रे (@Raazaw)Photo by गोज्याङ्ग्रे (@Raazaw)Photo by गोज्याङ्ग्रे (@Raazaw)Photo by गोज्याङ्ग्रे (@Raazaw)Photo by गोज्याङ्ग्रे (@Raazaw)Photo by गोज्याङ्ग्रे (@Raazaw)Photo by गोज्याङ्ग्रे (@Raazaw)
सुख र दु:खको सम्बन्ध राजघरान र कुटीसॅंग हुदैन।सम्बन्ध हुन्छ त केवल मनसॅंग तसर्थ आफ्नो मनलाई सम्लने कोसिस गरौं जहा रहे पनि सुखी खुशी भइन्छ । #शुभदिन @PmGoju
106
733
3
905
Aua aauera mwro name le nyaye payo 😂
मलमासमा सधैं बोलाको नामले बोलाउनु हुन्न भनेर होला अपिसा गोजे नाम राख्दीए...🤭😁
1
1
3
811
काण्ड हेरेन आको म त
1
343
काण्ड हाल्दिम्🤔🤔
346
दहि चिउरेहरुलाई दहि चिउरा खाने दिनको शुभकामना🙏🙏
5
4
768
एक नेताको रगतमा भ्रष्टाचारको गन्ध नआयपछि ओहो! यो त नेपाली नै पो होइन कि भनेर संका गरिनु जायज नै होला तेसै भनियको हैन नि सति ले सरापेको देश भनेर मानवतावादि हुन पनि गाह्रो छ हजुर
5
7
652
जन्मदिनको शुभकामना डिप डाजू🥰🥳🍰🎂🤗❤️❤️ @dipbabau1
1
1
1
555
अब कुनै नेता मन्दिर नजालान घण्टीदेखि डराएर
1
2
You are nice lady but थुतुनो चाहि भएन 😂😂बिस्थापित
1
2
गोज्याङ्ग्रे retweeted
सम्झेको छु है केटा हो💚✌ @mr_meelan @Hukume_ @Bohara_Y @Manoz_123 @iam_lurey @thapakanxo159 @__iamRabin__ @askharel @dipbabau1 @Chopendra07 @lunatic_vzu @Adhiz__DV @IamtsAnjan @Raazaw @Oceanofsecrets7 @sun_tos_k @dinesh_k008 @BiplanPoudel1 @89bindas @jerebhai
5
5
1
11
जन्मदिनको भब्य शुभकामना भाईराजा , @iam_lurey लुरे सॅंधैभरि यस्तै खुशी सुखी सबैको प्यारो भएको देख्न पाईयोस्। मुस्कानले एउटी राम्री केटी फिदा पारेर यो साल भित्र्राउन पाईयोस शुभकामना❤️ Many many happy returns of the day bro ❤️🎁🎉🎊
2
1
5
एस्तै अल्छी लागे त धर्म परिवर्तन गर्नु नि शेरे बा !! तिम्रा १ शेरका लाजनिती 😳😳
1
12
यसो online खबरलाई unfollow गरौ त साथीहरु
5
गोज्याङ्ग्रे retweeted
धेरै भयो अनगिन्ती क्षण सगँ प्रेम भएको,तर त्यसमा मोह मिश्रित हूनुपर्छ भन्ने कहिल्यै भएन,यो जिन्दगी एउटा उदाहरण बनोस,वस् प्रेम गरिरहन सकुँ!)😍
1
6
11
नेताले सोझा जनतालाई कति सम्म मूर्गा बनाउन सकेका कोहि पैसा दिन्नम भन्छन कोहि देशै दुर्घटना हुन्छ भन्छन त कोहि महा अपराधीलाई पनि निर्दोष देख्छन! बिडम्बना हामी नेपालीको
2
9
अब जे पायो त्यहि ट्वीट गर्नि हो 🤪
1
Message गर्ने कोहि छैन अब तारा गन्न जान्छु बाहिर !😞😂🌟
1
2
आउनुस् ७७ जिल्लाका साथी बनम म चै झापा हापैन्ट चोकदेखी अनि हजूर नि 🤔🤔
4
बिगतलाई सम्झेर पश्चाताप गर्नु छैन भबिष्यलाई सम्झेर चिन्ता लिनु छैन बस बर्तमान शुभ रहोस जिन्दगी शुभ नै रहला नयाँ बर्ष 2079 को सबैलाई शुभकामना
2
9
26
सरकारले अब घोषणा गर्न बाकी काम, "तेल बिदेश बाट आयात गरिने छैन, यहीँ जनतालाई पेलेर निकालिने छ"😂
1
6