डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵 retweeted
जिवित हुँदै आशाको बत्ती बाली देउ भगवान मरेपछिको लाखबत्ती चाहिदैन मलाई....!🥺😫❤️🩹
डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵 retweeted
अब बिरामी नभै बसाओ सबै जनता भनेको हो....स्वस्थ भए अस्पताल जान परेन...
कर पनि तिर्न परेन...कति कचकच गरेका
सबैले🤭🤭
डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵 retweeted
question : where is harka??
answer: He is out of samparka. 😝😝😂😂
डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵 retweeted
पहिले नेताहरूले जनतालाई झुक्याउने गर्थे, तर यसपटक जनताले नै नेतालाई झुकाइदिए छन् खुच्चिम 😂
डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵 retweeted
कोर एरिया खोज्दाखोज्दै खोर एरिया मा पुग्ने भए अब भ्रष्ट नेताहरु!!!😂😂😂
डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵 retweeted
People Took “पैसा लिनु, मासु भात खानु; भोट चैं घण्टिमा हाल्नु” so seriously
😆
डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵 retweeted
चुनाव अगाडिको मौन अवधिमा हल्ला गर्ने कांग्रेस, एमाले र नेकपाको मौन अवधि बल्ल सुरु भएको छ!!😂😂😂











