अमेरिकी अनुसन्धान सँस्था प्यू रिसर्चले बौद्ध धर्म मान्नेको संख्या घट्नेछ भन्ने निष्कर्ष निकाल्दा दुःख मान्नु पर्दैन । बौद्ध धर्मालम्बीको संख्या जीरो नै भए पनि गौतम बुद्धले जादुको छडी घुमाएर भक्तजन बढाउनेवाला छैन । कर्मको फल भोगे पछि चेतेर फर्किने हुन् । बर्म गए पनि कर्मसँगै...
Ranjit Tamang retweeted
किर्तेका कीर्तिमानीलाई सरकारको पुरस्कार
@sagarb1996
ukaalo.com/news/34355/
तपाइँले के पढ्नु भयो र के बुझेर कमेन्ट गर्दै हुनुहुन्छ ? समाचारमा चिनियाँ कुटनीतज्ञिले भनेकै कुरा छ त ।
हाम्रो @realpbhattarai दाजुको पछिल्लो अवस्था । तस्बिर स्रोतः उहाँकै फेसबुक😆
प्रधानमन्त्री शाह भारत भ्रमणको तयारीमा रहँदा चिनियाँ कूटनीतिज्ञबाट आएका यी अभिव्यक्तिले दुई छिमेकीसँग नेपालको सम्बन्धमा देखिएको फरक अवस्था उजागर गरेका छन्। setopati.com/politics/402995
व्यहारिक रुपमा सम्भव छैन दाजु । संघ र प्रदेशको भए सँगै गर्न सकिन्थ्यो । सम्बन्धित स्थानीय तहमै मत गणना गरि कार्यपालिकादेखि जिसससम्मको निर्वाचन गर्नुपर्ने हुँदा स्थानीय निर्वाचन लामो र झन्झटिलो छ । एकैचोटी गर्न हाम्रो जनशक्ति, सुरक्षा संयन्त्र र स्रोत साधनले धान्छ जस्तो लाग्दैन ।
सबै राजनीतिक पार्टीलाई अपिल गर्न चाहन्छु। प्रदेशको र स्थानीय तहको चुनाव सँगै गरौँ।
प्रत्येक वर्ष चुनाव गराएर अरबौं खर्च गर्ने हाम्रो हैसियत छैन।
अहिले स्थानीय फेरि ६ महिनापछि प्रदेश र राष्ट्रिय सभा l
प्रत्येक वर्षको चुनाव हामीले धान्नै सक्दैनौ।
एक चुनावमा देशको कति खर्च हुन्छ ?
1
2
495
Ranjit Tamang retweeted
Days after landing in Delhi, Nepal's new ambassador Nishchalnath Pandey presents his letter credential to Indian President Droupadi Murmu on Thursday. This is something rare in our case @Nishchalnath
आउने फागुनमा कुनै निर्वाचन हुँदैन । प्रदेश र स्थानीय निर्वाचन पनि एकैचोटी हुँदैन ।
यो रणेको सामान्य बुझाई हो । कुनै भाइरल माता वा बाबाले गरेको भविष्यबाणी होइन ।
चिया गफमा ‘आईमाई’ भन्न हुने कि नहुने भनेर गफ रन्किँदै थियो । उम्लिँदै गरेको चियालाई छान्नेले चलाउँदै पसलकी आन्टीले हाँस्दै भन्नुभयोः ‘जब भयो राती, अनि बुढी ताती’ भन्या पनि हेपेरै त भन्या होला नि !
फेरी हामी केटाहरू दुई भागमा बाँडिएर वादविवाद गर्यौँ । तर कुरो टुङ्गोमा पुगेन ।
हिँउदमा पसाएको यो केरा र नेपालका कम्युनिष्ट पार्टीहरूको अवस्था उस्तै लाग्छ । पार्टीभित्र नेतृत्व हस्तान्तरण सहज र आन्तरिक लोकतन्त्र सरल भएन भने कम्युनिष्टहरूको मात्रै होइन, घन्टी, रुख, चीम, हलो, गाई, गोरु सबैको हालत यो केराको जस्तै हुन्छ । ज्ञान समाप्त🙃
पल्लो गाउँतिर तामाङ डम्फु बजाएर देउसी भैलो किन खेलिस् भन्दै पाखुरा सुर्किँदै रहेछ । यसो भए सेलोगीतमा ड्रम, गीतार, अक्टोप्याड किन बजाएको ?
जहाँसम्म क्रिश्चियन तामाङहरूले डम्फु बजाउँदा बिरोध किन गरिस् भनेर कसैले सोधे बहस गरौँला !
दृष्टीकोण मध्यमार्गी चाहिन्छ, एकोहोरो होइन ।
कोही डुल्न वा काम विषेशले विदेश गयो भने ‘राष्ट्रको ढुकुट खर्च गरेर’ ‘जनताको करमा मोज गरेर’ भन्दै फीँज काढेर ढल्ने कडा खालको छारे रोग समाजमा बढ्दो छ । दुर्भाग्य नै भन्नुपर्छ यो खाले छारे रोगको ओखती अहिलेसम्म आबिष्कार भएको छैन ।
सरकारी खर्चमा विदेश डुल्न त्यत्ति सजिलो छ ?
Nepal’s #COP31 failure in Antalya: With the PM absent, we forfeited the Leaders' Summit from day one. Worse, entire delegation settled for pleading for 'climate justice' and 'compensetion' in pavilions instead of driving formal, coalition-backed negotiations at the table. 1/4
‘तस्वीरमा हेर्दा दुर्घटनाग्रस्त गाडी सलाईको बट्टा जस्तै कच्याककुचुक भएको देखिन्छ,’ उनको प्रश्न छ, ‘के यो साँच्चै यात्रुवाहक सवारी बनाउन योग्य थियो ?, यसको मूल्यांकन गरेर यात्रुवाहक सवारी बनाउन अनुमति दिने अधिकारी दोषी हुने हो कि होइन ?’ onlinekhabar.com/2026/11/205…
देशमा रमिता छ । संविधानले वडाध्यक्षको समेत रिक्तताको कल्पना गरेको छैन । प्रदेश प्रमुख नै रिक्त हुँदा पनि राष्ट्रपति कार्यालय ट्वाँ परेर बसेको छ ।
setopati.com/politics/402451
3
370
त्यत्ति ख्याल गरिएको थिएन । प्रशान्त किशोरको कुराहरू सुने पछि भारतको बिहारबारे चासो लिन थालेँ । वैभवयुक्त लामो ऐतिहासिक पृष्ठभूमी भएको बिहार आजको अवस्था कसरी आयो ?
बिहारको चासो किन भन्नुहोला ! बिहार नेपालसँग जोडिएको भारतको भूमी हो । बिहार आफैँमा पवित्र बौद्ध शब्द हो ।
1
21
1,111
तामाङहरूले धर्म परिर्वतन गरे भनेर चिन्ता गर्नै पर्दैन । आउने आउँछन्, जाने जान्छन् । बौद्ध धर्मले मान्छेको आगमन र बहिर्गमन गनेर बस्ने ठेक्का लिएको छैन ।
घमन्ड भने घमण्डै सहि ! कर्म बिगार्ने मान्छे, कुमान्छे हो । कसैको शरणमा पर्दैमा कर्मको परिणाम सकिँदैन । भोग्नुको विकल्प छैन ।










