I write as an an educator, planner and a citizen of Nepal, deeply concerned about our collective ability to rise back up from debilitating cascading crises, as this will be the norm. #ClimateResilience
onlinekhabar.com/2026/10/203…
Nepali Congress भित्र बिधि सङ्गत ढंगबाट बिसंगतीमा लिप्त नेत्रित्व परिवर्तन भएको बेला, आम जनतामा आशा छाएको बेला, मुर्दाबादको नारा लगाउने "राष्ट्रवादी" होइनन् "महा-भ्रष्टबादी" का संरक्षक हुन् भनेर चिन्दा हुन्छ! May justice & good governance prevail again in Nepal.
#GenZMovement
2
601
सुधार एक लामो र कठिन संघर्ष हो। तर यति धेरै प्रतिबद्धता र दृढताका साथ यसलाई शुरुवात गर्नु, धेरै पार्टी सदस्यहरूमा ऊर्जा र आशा थप्नु, साथै समग्र राष्ट्रबाट समर्थन प्राप्त गर्नु आफैंमा ठूलो उपलब्धि हो। Well done @thapagk & @bishwaprakash77
#Genznepal
1
499
2026 will be a year of chanelling my core competencies - leadership for change, teamwork and systems building for growth and equity.
3
422
This is a seriously well crafted film showing the plight of Bhutani refugees of Nepali heritage and how displacment devastates consciousness and shapes strange realities across continents-making it a universally relevant film. Pls don't miss भूठान-The World's Happiest Man 👏👏👏
1
7
816
Stay vigilant and prepared @hello_sarkar @ktm_metro @CityLalitpur and others.
शोक भन्दा नि काम गर्न तयारी गर्नुस् !
Shameless!! Overreach of authority by KMC Metro Police is the bane of @Balen @SunitaDangol_ @ktm_metro´s governance . @oaryal Om Prakash Aryal ji I really expect your leadership to warn, prosecute and teach local leaders what is within their reach and what is not.
बाँसबारीस्थित गंगालाल हृदय केन्द्रअगाडि सडकमा थर्मसबाट चिया बेचिरहेकामाथि काठमाडौं महानगरको ज्यादती ।
भिडियो : @Hariw0n
#KantipurNews #KantipurTVHD #Kantipur
नेपाली सेनाले बनाईसकेको संरचना भित्र बालबालिकाको अध्यापनको लागि चाहिने पुर्वाधारको लागि धेरै लगानी नै पर्दैन। आफ्नो ठाउँ वरीपरीकोमा चाहिँ झनै गहिरो अध्ध्यन गर्ने अभ्यासलाई प्रोत्साहन दिनु जरुरी छ। अध्यापन गराउने जनशक्ति जति पनि पाइन्छ। @SumanaShrestha
सबै बिधार्थिलाई कम से कम बिधालय शिक्षा भरी सबै राष्ट्रिय निकुन्ज घुमाएर किन संरक्षण जरुरी छ भनेर बालबालिकासङ्ग छलफल चलाए भविष्यमा प्रकृति बिनाशक हुनबाट रोकिन्थ्यौँ कि? वातावरण मन्त्रालय र शिक्षा मन्त्रालयको यो साझेदारी भएको योजना भए हुने @SumanaShrestha
facebook.com/share/p/HPkt74L…
सबै बिधार्थिलाई कम से कम बिधालय शिक्षा भरी सबै राष्ट्रिय निकुन्ज घुमाएर किन संरक्षण जरुरी छ भनेर बालबालिकासङ्ग छलफल चलाए भविष्यमा प्रकृति बिनाशक हुनबाट रोकिन्थ्यौँ कि? वातावरण मन्त्रालय र शिक्षा मन्त्रालयको यो साझेदारी भएको योजना भए हुने @SumanaShrestha
facebook.com/share/p/HPkt74L…
Thank you for demonstrating and advocating for the the kind of leadership style we need. 👏👏👏🙏 @SunitaDangol_ All our best to you!!
















