Pinned Tweet
अरुले के भन्छ भनेर सोच्नु भन्दा आफुले के गर्दा आफुलाई राम्रो हुन्छ भनेर निर्णय लिन सकियो भने जिन्दगीमा जतिपटक लडेपनी उठ्न सकिन्छ।।
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
𝐀𝐍𝐍𝐃𝐃𝐃𝐃 𝐍𝐄𝐖!! 🏆
Sudurpaschim Royals, The Champions of #SBLNPL Season 3!
#LLvSR #SBLNPL #NPLSeason3 #HamroShaan
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
सपना देख्यापछि हार मान्नु नाइँ! किनकि हार नमानी पायाको जितको स्वादै बेग्लै हुँदो छ! Victory tastes best when you never give up on the dream.
खेलियो, लडियो, जितियो!!! 🏆💛
#SudurpaschimRoyals #SupaRoyals #SudurKoSaan #SBLNPL
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
आफ्नो फुर्सद निकालेर कामको कार्यतालिका मिलाएर बकाईदा टिकट काटेर क्रिकेट हेर्न गईन्छ, क्रिकेट हेर्न गएकाहरुलाई बेरोजगार करार गर्नेहरुले हाम्रो घरको मानो भर्दिन पर्दैन😡😡
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
रेलको बाटो पुग्दै छ रे तिमी बस्ने शहरैमा: तुईनबाट कर्णाली नदी तरेर विद्यालयमा पढ्न जाँदै हुम्लाको सर्केगाड स्थित रिप गाउँका विद्यार्थीहरु । बर्खाको बेलामा खोला उर्लिएर आउँदा डरले विद्यालय नजाने गरेको विद्यार्थीहरुले बताएका छन् । 😢
Photos. Herne Katha
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
फरक दृष्टिकोण - यसो गरे कसो होला??
VAT, Income Tax र TDS जस्ता जटिल कर प्रणाली हटाएर बैंकिङ कारोबारमै आधारित सरल Transaction Tax प्रणाली लागू गर्न सकिँदैन र?
• एक व्यक्ति/संस्थाबाट अर्को व्यक्ति/संस्थाको खातामा पैसा पठाउँदा पठाउनेबाट १% र प्राप्त गर्नेबाट १% कर स्वतः काटियोस्।
• आफ्नै नामको एउटा बैंक खाताबाट आफ्नै अर्को खातामा रकम सार्दा ०.५% मात्र लागोस्।
• Wallet Load मा कुनै कर नलागोस्, तर Wallet/QR बाट वास्तविक भुक्तानी हुँदा transaction tax लागोस्।
• Cash निकाल्दा १% र बैंकमा Cash Deposit गर्दा १% लागोस्।
• रु.१० हजारभन्दा बढीको नगद कारोबार निषेध गरियोस्।
• वैधानिक रूपमा नगदमा गरिएको कारोबारमा बिल अनिवार्य गरियोस् र बिल जारी गर्ने व्यवसायीले २% transaction tax बुझाओस्।
• एउटै कारोबारको बैंक/Wallet clearing र settlement मा दोहोरो कर नलागोस्।
यसपछि VAT हटाऔँ, Income Tax हटाऔँ र TDS पनि हटाऔँ।
कर्मचारीले मासिक रु.१ लाख तलब पाउँछ भने उसले १% अर्थात् रु.१,००० तिर्छ। रु.१ हजार आम्दानी गर्नेले रु.१० तिर्छ। रु.१० लाख पाउनेले रु.१० हजार तिर्छ।
कम कमाउनेले कम रकम तिर्छ, बढी कमाउनेले बढी रकम तिर्छ-तर प्रतिशत सबैका लागि समान।
यसको अर्को ठूलो फाइदा कर उठाउन सरकारले कसैको नाफा कति भयो, खर्च वास्तविक हो कि होइन, VAT मिल्यो कि मिलेन, TDS काटियो कि काटिएन भनेर वर्षौं हिसाब खोजिरहनु पर्दैन।
Transaction भयो → कर स्वतः काटियो → सरकारको राजस्व खातामा पुग्यो।
कर छल्न नगद कारोबार गर्ने बाटो पनि रु.१० हजारको सीमाले धेरै हदसम्म बन्द गर्न सकिन्छ।
यस्तो प्रणाली लागू गर्नुअघि बैंकिङ कारोबारको वास्तविक तथ्याङ्क, एउटै रकमको दोहोरो गणना, आयात–निर्यात, ऋण, रेमिट्यान्स, शेयर कारोबार तथा interbank settlement जस्ता विषयमा विस्तृत अध्ययन अवश्य आवश्यक हुन्छ।
तर प्रश्न गर्न त सकिन्छ -
करको दर र प्रक्रिया दुवै सरल बनाएर करको दायरा व्यापक बनाउने कि जटिल कर प्रणाली बनाएर कर छल्ने बाटाहरू खोजिरहने?
नेपालजस्तो अर्थतन्त्रमा Automatic Transaction Tax System माथि गम्भीर आर्थिक अध्ययन र बहस किन नगर्ने?
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
म स्पष्ट छु, साझाबाहेक सार्वजनिक यातायातका ९०-९५ प्रतिशत ड्राइभर, खलासी गुण्डागर्दी गर्छन् । यात्रुलाई दुर्व्यवहार र अपमान गर्छन् । त्यस्तालाई गाडी चलाउन दिनै हुँदैन, दुर्भाग्य त्यस्तैले गाडी चलाउँछन् । अनियन्त्रित हर्न, ट्राफिक नियमको उल्लंघन निकै धेरै छ, ट्राफिक कठोर हुनैपर्छ !
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
त्रिपुरेश्वरमा बस जल्दा ज्यान गुमाएका चालकसँग तीन वटा लाइसेन्स, दुई जना सम्पर्कमा आए ukeraa.com/news/detail/18015…
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
यस्ता अनपढ गोबर हरुले किन चलाउछन होला सवारी साधन सुरुङभित्र ओभरट्याक गर्दै छन यिनिहरुलाई ट्राफिक नियम थाह नभएको होला कि ? जे गरे पनि हुन्छ भन्ने लागेको होला ? यस्ताको लाईसेन्स खारेज हुनुपर्ने हो ।
भिडियो सामाजिक सजाल
Nepal to compete against Asia's very best next year after they qualify for the Men's Asia Cup 👏
icc-cricket.com/news/nepal-q…
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
ACC Men's Premier Cup को फाइनलमा UAE लाई पराजित गर्दै शानदार रूपमा उपाधि जितेर Asia Cup मा स्थान बनाएकोमा हाम्रो राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई! 🇳🇵
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
नेपाली युवाहरुले rescue 🛟 र खाद्यान्न औषधि लगायत आधारभूत आवश्यकताका सामग्रीहरु प्रभावित क्षेत्रका विकट पहाडी बसोबास गर्ने गाउँहरु धुन्चेदेखि Upper हाकु कार्गो ड्रोन उडान गर्दै 3 km को उडान ८ मिनेटमा गरिरहेका छन।
नेपाल सरकारलाई धन्यवाद !
सरकारले सक्ने जति कोसिस गरिरहेको छ। छिमेकी राष्ट्र चीन, भारत, अष्ट्रेलिया लगायत सम्पूर्ण सहयोगी राष्ट्रलाई धन्यवाद ।
@ShahBalen @SwarnimWagle @hamrorabi @NRNAustralia @navsri6619 @AusAmbNP @Arnolddix @PRCAmbNepal
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
कसैले डोल्पा, मुगु वा राराजस्ता विकट ठाउँमा गएर १ अर्ब रुपैयाँसम्म लगानी गरी उद्याेग वा होटल खोल्ने आँट गर्छ भने त्यहाँसम्म बाटो, पुल र बिजुली पुर्याउने सम्पूर्ण जिम्मा सरकारले लिने प्रधानमन्त्रीले बताउनुभएकाे छ ।
ujyaaloonline.com/detail/131…
Nepal have qualified for the 2027 Men's Asia Cup following their victory over the UAE in Kuala Lumpur 👌
icc-cricket.com/news/nepal-q…
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
हेर हेर यी दाइ ठ्याक्कै घन्टेहरुले जे भन्न लगाए त्यही भनी रहेका छन्। सुरुङ बिज्ञ भएर पनि हाम्रो देशका महान पत्रकारहरु @basantabasnet,@birat_anupam @matrikas सरहरुले पत्याउने कुरा गर्नु नि यार,हाम्रा देशका उहाँ पत्रकारहरु बाढी आएको दिन देखि फिल्डमा हुनुहुन्छ,यी दाइ यतिकै बोल्ने!
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
पृथ्वी राजमार्गको बेनीघाटस्थित शीतल बजारमा अवरुद्ध सडक खुलाउन कडा चट्टानलाई ब्लास्टिङ गरिएको
#NepaliArmy
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
🇳🇵 Asia Cup, Here We Come! 🏆
#Rhinos reign supreme as the ACC Men’s Premier Cup Champions! 👑
#SBLNPL | #NepalCricket























