सान्दाई ™ (@SandaaiWrites) profile picture

अ-व्यक्ति। । WritesForPassion FoodTechnologistByProfession।

हेटौंडा।
Joined June 2012
Photo by सान्दाई ™ (@SandaaiWrites)Photo by सान्दाई ™ (@SandaaiWrites)Photo by सान्दाई ™ (@SandaaiWrites)Photo by सान्दाई ™ (@SandaaiWrites)Photo by सान्दाई ™ (@SandaaiWrites)Photo by सान्दाई ™ (@SandaaiWrites)Photo by सान्दाई ™ (@SandaaiWrites)Photo by सान्दाई ™ (@SandaaiWrites)Photo by सान्दाई ™ (@SandaaiWrites)Photo by सान्दाई ™ (@SandaaiWrites)
रक्तिम - A bloody poem
1
1
533
सान्दाई ™ retweeted
साउने र असोजे झरीपछि अब कात्तिके झरी पनि? चार मोडेलले कात्तिक १०–१९ सम्म वर्षाको क्रम देखाएका छन्। सबै ठाउँमा लगातार पर्ने होइन; पूर्वानुमान फेरिन सक्छ। पाकेको धान खेतमै बिग्रिने चिन्ता छ। किसानले मौसम हेरेर काट्ने र भित्र्याउने योजना मिलाउनुहोला। चार वटा मोडेलले दिएको 👇
6
29
3
102
8,194
सान्दाई ™ retweeted
भर्खरै लामो बर्खे झरी सकिएकाले फेरि अर्को झरीको कुरा नगरौँ भनेर पोस्ट गरेको थिइनँ। धेरैले सोध्नुभएकाले यो अपडेट: पश्चिमी वायुको प्रभावले बिहीबारदेखि घाम कम लाग्ने र पहाडी क्षेत्रका केही ठाउँमा वर्षा हुने आइतबारदेखि घटस्थापनासम्म बदली भई झरी र चिसो मौसम Forecast of Daily Precip👇
12
65
7
257
18,429
सान्दाई ™ retweeted
बिहिबार देखिको बर्षा किन नेपाल तिर आउदै छ त भारतको उत्तरपश्चिम ( पन्जाब, हरियाणा, राजस्थान र दिल्ली सम्म) मनसून सकिएकोले त्यो ठाउँ बाट सुख्हा हावा आउदैछ बंगालको खाडी बाट आउने न्युनाचापिय प्रणालीलाइ तेस्ले रोक्ने हुदा त्यो नेपालतिर आएर सबैभन्दा धेरै वर्षा गराउने देखिन्छ
4
53
4
181
14,613
के रे? रिस उठ्यो रे? लौ! ठेकेदार भए पो डराउनु। जाबो डाक्टर त बजाइदिए भैगो नि!!
1
2
355
घरमा लगेर नष्ट गरिएको भन्न छुटेको सूचना हो यो।
लिलाम गरेको भए हामी हाफ दाममा किन्थ्यौं नि, दुई पैसा भए पनि राज्यकोषमा आउँथ्यो। नष्ट गरेको रे..
46
काँचो आलु भुङ्ग्रोमा फ्याँक्यो। तात्तातै हाल्यो, जिब्रो पिल्स्यायो,खरानी सर्कायो,छिनभरमै भुङ्ग्रोबाट निकाल्यो,काँचै खायो,स्टार्च नपचेर पखाला चलायो। रडाको मात्र! ढङ्ग नपुगेपछि नाथे आलु पोल्ने काम पनि सजिलो होइन रहेछ। ५ वर्ष मजाले पोले हुने आलु महिनैमा बाहिर निकालेपछि अरु के हुनु!
64
To cope-up with the increasing fuel prices, my scooter decided to give mileage of 61.3kmpl. Thanks that I didn't rush the throttle 😂
58
देशको चिन्ताले सोफामा नगई निन्द्रै नपर्ने भो। अल्लि ठूलो सेकेन्ड ह्यान्ड सोफा बिक्रीमा भए जानकारी पाउँ त! 😂
75
सान्दाई ™ retweeted
राष्ट्रिय परीक्षा बोर्ड (NEB) का कर्मचारी युनियनले आफ्नो संगठन आधिकारिक रूपमा भङ्ग गरेको घोषणा गरेको छ।
11
57
6
495
21,352
विधिको शासन चाहिने दललाई कानुनी प्रक्रियाको चाहिँ देशैभर धम्कीको शैलीमा विरोध गर्नुपर्ने रे! क्या तरिका छ!! तोरीहरु!!
41
सान्दाई ™ retweeted
एमाले जन ले प्रदर्शन को क्रम मा बानेश्वर को सडक तिर तोडफोड भएछ बाटो मा , गोली चल्यो की नाईं? खोई त सरकारी सम्पति जोगाउने अभियानकर्ता हरु? तपाईं हरु मान्नु न मान्नु तपाईं हरु एक नम्बर को hypocrite हो। तपाईं हरु आफ्नो पार्टी लाई जे फाइदा हुन्छ त्यही अनुसार narrative बनाउनु हुन्छ
4
21
2
78
6,243
Bratabanda/Bihe planning exists. Le Nepali people's first step: Let's block the road 😅
68
हजुरआमाको मन न हो। नाति केटोलाई खीर मन पर्ने भनेपछि छुस्स गाउँको पूजामा पुगेका बेला अलिकति त ल्याइदिन मन लागीहाल्ने!
1
4
431
सान्दाई ™ retweeted
कर्नर किक
6
25
2,347
And Nepal won!!!! Couldn't believe my eyes 😅
1
76
Airee to Leask: Pls forgive me for ruining your economy 😅
2
113
नेपालको बिजोग हुन्छ के हो स्कटल्याण्ड सित पनि!!
41
देखा तुझे तोह आराम आया.....
22
आखिर "जाउ-ल-खेल" पुग्दा पनि खेल्न त नपाइने रैछ 😂
1
56
पहिलोपटक हाकिमचोकमा ब्रेक नलगाई सरर गुड्न पाइयो 😂 खुसी पनि के के कुरामा लाग्ने 😂
25