एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2) header
एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2) profile picture

सम्बन्ध सबैसॅंग समान राख्नुहोस तर भरोषा र बिश्वास मान्छे चिनेर कुनै बिषेश मान्छेलाई मात्र गर्नुहोस्।

Kathmandu Nepal
Joined December 2020
Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)
त्यो प्रचण्ड हत्यारा दलाल को पछि हिड्ने सबै जिउदा भुत हरु हुन! मेरो बुबाको हत्या गर्ने माओवादीलाई हार्दिक श्रद्धाञ्जली
67
140
7
1,165
कम यति पनि नबोल्नुहोस् ताकी सबैले कमजोर नै सोचुन्, यति धेरै पनि नबोल्नुहोस् ताकी सबैले हल्कै सोचुन् । यत्ती बोल्नुहोस्, तपाईं नजानेर भन्दा जानेरै कम बोल्नु भएको छ । 🙏🙏
1
1
17
🌹🌹 नारी 🌹🌹 सबै छाेरी चेेली खुलेर जिउन सकुन जाे काेहिले जबर्जस्त चाेली नच्यातुन पुरुष बादी साेचले खेलाैना नसाेचुन विश्व भरि नारीलाई समान दृष्टिले हेरुन फुल सरी फुल्दै स्वतन्त्रता पुर्बक खुलुन चरा जस्तै उड्दै प्रगतिकाे शिखर चुमुन #नारी दिवशकाे 🌹शुभकामना🌹 #सबैलाई
2
3
26
एन्जल सपना 🇳🇵🇳🇵 retweeted
घर से निकलते हि कुछ दुर चलते हि 😂😂
1
11
5
32
एन्जल सपना 🇳🇵🇳🇵 retweeted
कसैलाइ जन्म दिनमा ठुलो उपहार पाउन मन छ ? सर्वोच्च अदालत जानुस् बड्डे वाला केक बाढ्दैछन अस्ति ओलीलाइ दिए आज माधव नेपाललाई 😝😝😝
2
3
29
एन्जल सपना 🇳🇵🇳🇵 retweeted
सग्लो एमाले ब्युतिएकोमा गाउघर शहर बजार् मा खुशिको दिप र मैनबत्ति प्रज्वलित भैरहेकाछ्न।सुर्यमा छाप लगाउने भोटर्स पनि खुशी छ्न 💥💥💥💥🙏🙏🇳🇵🇳🇵✊ तर माओबादि खेमामा खै खुशि ? नैराश्यता प्रकट नगर्नुहोस ।जनप्रतिनिधि बाहेकलाइ एमालेमा नेतृत्वले शान मानका साथ स्वागत गर्छ्😍
4
1
16
एन्जल सपना 🇳🇵🇳🇵 retweeted
हामी यता छौ ✊
2
5
99
एन्जल सपना 🇳🇵🇳🇵 retweeted
देश बनाउन गर्नुपर्ने कार्यहरु" 🇳🇵खुला सिमा बन्द! 🇳🇵राष्ट्रियसभा खारेज! 🇳🇵प्रदेशसभा खारेज! 🇳🇵 एक ब्याक्ती २ चोटी मात्रै मन्त्री प्रधानमन्त्री! 🇳🇵केन्द्रमा१५ मन्त्रालय १५ मन्त्री राख्ने! 🇳🇵मन्त्री हुन अनिवार्य संबंधित मन्त्रालयको विज्ञ! 🇳🇵एक जिल्लामा १ सांसद तराईमा २ वटा!
18
34
3
182
एन्जल सपना 🇳🇵🇳🇵 retweeted
ओलीले ऋषि कट्टेललाइ दोस्रो तहकि नेता बनाइ दिदा पनि पाप लाग्दैन ती कट्टेल बाजेले ओलीको डुब्न लागेको ढुंगा किनारामा तारि दिए ओलीले ती बाजेको दिनै पुजा गर्दा हुन्छ 🤣🤣🤣
3
7
74
एन्जल सपना 🇳🇵🇳🇵 retweeted
यतिखेर एमाले मात्र होइन माओवादी पनि पुनःस्थापित भएको हो अझ उनिहरूसग माधव नेपाल झलनाथ भिम रावल सहित निकै एमाले नेता छन तर पनि ती खुसि छैनन् दुखित छन किन ? यतिखेर तीनमा आत्मविश्वास छैन कार्यकर्ता र जनतामा जाने । यसैले ति निराश छन यसैबाट स्पष्ट हुन्छ जनतामा एक्ला ओली को हुन !
23
121
एन्जल सपना 🇳🇵🇳🇵 retweeted
विशेष सुत्रको अनुसार आज एक ठुलै नेताको जन्म दिन पर्या छ रे यदि यो कुरा सबैलाइ थाहा भए सर्बोच्चबाट जन्म दिनको बम्पर उपहार आउछ भन्ने डरले घरमै लुकि बस्या छन रे ! परिवारिक सुत्र अनुसार मरिगए पनि आज जन्म दिन मनाउदिन भन्दै जिद्दी गर्दैछन रे 🤣🤣🤣
2
25
149
एन्जल सपना 🇳🇵🇳🇵 retweeted
आफै पुनस्थापनाकाे माग गरे अनि बहिष्कार,त्याे पनि सदन चल्न हुँदैन भनेर।सूर्य पूर्वबाटै उदायाे त किन हत्तु हैरान बनाउदै दाैड्या हुन? अस्ति त अग्रगमन भाे भनेर लड्डु बाँड्या थे।अब ए-कता वा एकता जे चाहिया,साे पाइया छ।फेरि क्याउँक्याउँ ?सकिएन बा! हे, कम्फरटेवल लाैन,केही नयाँ चटक गर।
56
73
5
710
एन्जल सपना 🇳🇵🇳🇵 retweeted
नेकपा( एमाले)को सांसदको हैसियतले सदनमा उपस्थित भइएको छ।
80
27
4
984
राष्ट्रमा मौलाएको डरलाग्दो पृथकतावाद र हिंसालाई ठेगान लगाई स्वार्थको रोटी सेक्ने विदेशीलाई पाठः पढायौ । खुम्चेको देशको भौगोलिक सीमाना विस्तार गर्यौ, देशमा तीब्र विकासको लहर चलायौ । त्यसैले मलाई ओली चाहिन्छ, देशलाई ओली चाहिन्छ ।
22
बेलायतमै जन्मिए हुर्किएको किरात लाहुरेको छोरी पहिलो पटक आफ्नो बाबुको पुर्खेउलि थातथलो आउदाको दृश्य! teapawt.org/MatrikaBantaw18/status…
5
एन्जल सपना 🇳🇵🇳🇵 retweeted
आजको पुस्ता पुर्ण सिस्टमले परिचालन भएको शान्त र खुल्ला समाज चाहान्छ । जहाँ विकसित मुलुकमा जस्तै कमाउन अनि आफ्नो रहर बमोजिम दैनिकी बिताउन चहान्छन ।। गणितका खेल केही बर्ष रहलान तर त्यो चाहानाको नेतृत्व न गरि सुख हुनेछैन कि सच्चिनुपर्ने छ कि सक्किनुपर्ने छ ।
2
14
बाध्यतामा शरीर बेच्नेलाई १० औं उपनाम दिन सक्नेले किन्नेलाई भने धनाढ्य सम्झिन्छ यो समाज🤔🤔 #शुभबिहानी
1
5
तिम्रो टाउको फुटाएर हेर्न मन छ😍 तिम्रो भाग्यमा म छु कि छैन भनेर!!😁✌❤
6
हरेक समन्ध चुरोट जस्तो नहोस सुरुमा ओठ मा च्यापने पछि खुट्टाले कुल्चेर हिड्ने !!! #शुभबिहानी ☕️☕️☕️🍪🍪
1
5
एन्जल सपना 🇳🇵🇳🇵 retweeted
प्रधानमन्त्री @kpsharmaoli ज्यु बाट कमल खोला मा पक्कि पुल उदघाटन
2
4
22
एन्जल सपना 🇳🇵🇳🇵 retweeted
मतपत्र च्यात्नेलाई कारवाही नगर्ने, मत परिणाम सार्वजनिक गर्न झण्डै तीन महिना लगाउने अयाेधी प्रसादले पनि विज्ञप्ती सहि गरेछन्, मत परिणाम सार्वजनिक गर्न ढिला हुनुका कारण #comfortable वाला सरकार बनाउने खेलकालागि थियाे भन्ने कुरा अमरेश कुमारकाे हालैकाे अन्तर्वार्ता सुने पुग्छ ।
4
19
114