Pinned Tweet
आफ्ना छोरीलाई ज्वाइको घरमा मालिक्नीको हैसियतमा देख्न चाहने नेपाली नारीहरू बुहारीलाई चाहीँ आफनो घरमा नोकर्नीको हैसियतमा देख्न चाहन्छन #सच्चाइ
Dipendra Bista retweeted
नेपियर, अम्लिसो ( बाख्राको घाँस ) रोपी बायो इन्जिनियरिङ गरे भन्ने धारणा बदल्नोस् ! सल्लो रोपेर पहिरो रोक्ने / भू क्षय रोक्ने सपना त्याग्नोस् !
नेपालजस्तो भौगोलिक रूपमा जटिल, भिरालो तथा उच्च वर्षा–प्रभावित मुलुकमा सडक कटान, माटोको अस्थिरता, भू–क्षय, पहिरो, नदी कटान तथा सतही पानीको अनियन्त्रित बहाव सडक पूर्वाधारका दीर्घकालीन चुनौतीहरू हुन्। यस्ता समस्याको समाधान केवल सिभिल संरचना निर्माणमा सीमित नराखी Civil Engineering, Geology, Hydrology, Ecology र Plant Science को समन्वित प्रयोगबाट खोजिनु आवश्यक छ।
यसै सन्दर्भमा Bio-Engineering तथा Vetiver Eco-Engineering Technology ले सडक किनार, कटान तथा भरान, भिरालो, नदी किनार र जोखिमयुक्त भू–भागको संरक्षण तथा स्थिर करणमा प्रभावकारी वातावरणमैत्री प्रविधिको रूपमा महत्त्वपूर्ण सम्भावना बोकेको छ। उपयुक्त वनस्पतिको योजनाबद्ध प्रयोगले माटोको सतही भू क्षय न्यूनीकरण, वर्षाको पानीको बहाव नियन्त्रण, माटोका कणलाई जरा द्वारा बाँध्ने तथा ढलानको दीर्घकालीन संरक्षणमा योगदान पुर्याउन सक्छ।
विशेष गरी गहिरो तथा ठाडो जरा प्रणाली भएका Vetiver जस्ता वनस्पतिहरूलाई वैज्ञानिक तवरले डिजाइन, उचित जल निकास तथा आवश्यक सिभिल संरचनासँग एकीकृत गर्दा वनस्पतिलाई केवल हरियालीका लागि होइन, इन्जिनियरिङ प्रणालीको कार्यात्मक अवयवका ( Holistic/ Integrated Approach ) रूपमा प्रयोग गर्न सकिन्छ। यही अवधारणाले Bio-Engineering लाई साधारण वृक्षारोपणभन्दा फरक, उद्देश्यपूर्ण तथा प्राविधिक हस्तक्षेपका रूपमा स्थापित गर्दछ। यो गर्नु पर्दछ जुन अत्यावश्यक भइसक्यो !
तर Bio-Engineering को सफलता केवल बिरुवा रोप्नुमा निर्भर हुँदैन। Site Assessment → Engineering Diagnosis → Design → Species Selection → Technical Implementation → Establishment → Monitoring → Maintenance को पूर्ण प्राविधिक चक्र अवलम्बन गर्नु आवश्यक हुन्छ। माटोको प्रकृति, ढलानको कोण तथा उचाइ, जल निकास, वर्षाको तीव्रता, भूगर्भीय अवस्था, भूमिगत पानी, भू क्षयको प्रकृति र सम्भावित failure mechanism को मूल्याङ्कन नगरी गरिएको वनस्पति रोपणले अपेक्षित इन्जिनियरिङ परिणाम दिँदैन !
यसैले Bio-Engineering Management & Research Center (BMRC) ले Bio-Engineering लाई वैज्ञानिक अनुसन्धान, प्राविधिक मूल्याङ्कन र व्यावहारिक Eco-Engineering को एकीकृत प्रणालीका रूपमा अघि बढाउने अवधारणा प्रस्तुत गर्दछ। BMRC को दृष्टिकोणमा वनस्पति प्रकृतिको सौन्दर्य मात्र होइन, माटो संरक्षण, ढलान सुदृढीकरण, जल व्यवस्थापन र पूर्वाधार संरक्षणमा प्रयोग गर्न सकिने जीवित इन्जिनियरिङ सामग्री हो।
प्राविधिक सिफारिस
१. वैज्ञानिक स्थल मूल्याङ्कन अनिवार्य गरिनुपर्छ
कुनै पनि सडक ढलान, पहिरो वा भू–क्षय प्रभावित क्षेत्रमा काम सुरु गर्नुअघि स्थलको भौगोलिक, भूगर्भीय, जल विज्ञान तथा माटोसम्बन्धी विस्तृत अध्ययन गर्नुपर्छ। ढलानको geometry, soil properties, drainage condition, rainfall pattern तथा failure mechanism का आधारमा उपचार विधि निर्धारण गरिनुपर्छ।
२. Bio-Engineering र Civil Engineering लाई एकीकृत गर्नुपर्छ
गम्भीर ढलान अस्थिरता भएका क्षेत्रमा Bio-Engineering लाई आवश्यक retaining structures, drainage, toe protection, surface-water management, crib structures तथा अन्य सिभिल इन्जिनियरिङ उपायसँग समन्वय गरी प्रयोग गर्नुपर्छ। यसले तत्कालीन संरचनात्मक सुरक्षा र दीर्घकालीन जैविक स्थायित्व सन्तुलन कायम गर्न सहयोग गर्छ।
३. Vetiver आधारित प्रविधिको वैज्ञानिक प्रयोग विस्तार गर्नुपर्छ
उपयुक्त भू–जलवायु तथा माटोको अवस्थामा Vetiver Eco-Engineering Technology लाई सडक कटान तथा भरान, ढलान संरक्षण, नदी किनार कटान नियन्त्रण, बाँध तथा जलविद्युत् संरचना संरक्षण र भू–क्षय न्यूनीकरणमा योजनाबद्ध रूपमा प्रयोग गर्न सकिन्छ। यसलाई दीर्घकालीन व्यवस्थापन गरिनु पर्दछ ! काम सक्यो छोडी दियोले हुँदैन किनकि यो जीवित विषय बस्तु सँग सम्बन्धित हुन्छ !
४. “Planting” भन्दा “Engineering Management” लाई प्राथमिकता दिनुपर्छ
Vetiver वा अन्य वनस्पति रोपणलाई सामान्य वृक्षारोपण कार्यक्रमका रूपमा सञ्चालन गर्नु हुँदैन। बिरुवाको spacing, contour alignment, planting density, soil preparation, drainage integration, establishment period र maintenance regime लाई प्राविधिक डिजाइनको अभिन्न भाग बनाइनुपर्छ।
५. स्थानीय अवस्था अनुसार प्रजाति तथा प्रविधि छनोट गर्नुपर्छ
सबै स्थानमा एउटै बायो –इन्जिनियरिङ विधि उपयुक्त हुँदैन। उचाइ, तापक्रम, वर्षा, माटोको प्रकार, पानीको उपलब्धता, ढलानको प्रकृति तथा स्थानीय पारिस्थितिक अवस्थाका आधारमा उपयुक्त वनस्पति र bioengineering technique छनोट गरिनुपर्छ।
६. जल निकासलाई प्राथमिक इन्जिनियरिङ घटक मानिनुपर्छ
सडक तथा ढलान विफलतामा सतही र भूमिगत पानीको महत्त्वपूर्ण भूमिका हुने भएकाले bioengineering intervention सँगै उचित drainage management आवश्यक छ। अनियन्त्रित runoff लाई सुरक्षित रूपमा व्यवस्थापन नगरी गरिएको slope stabilization दीर्घकालीन रूपमा प्रभावकारी नहुन सक्छ।
७. नियमित Monitoring र Maintenance प्रणाली विकास गर्नुपर्छ
Bio-engineering संरचनाको सफलता रोपणपछि मात्र समाप्त हुँदैन। बिरुवाको establishment, survival, root development, erosion response, drainage performance र slope condition को नियमित अनुगमन गरी आवश्यक maintenance तथा corrective measures लागू गरिनुपर्छ।
८. अनुसन्धान तथा प्रदर्शन परियोजना सञ्चालन गर्नुपर्छ
नेपालका विभिन्न भौगोलिक तथा जलवायु क्षेत्रका लागि demonstration sites, field trials तथा long-term monitoring plots स्थापना गरी Bio-Engineering प्रविधिको वैज्ञानिक प्रभावकारिता, लागत–प्रभावकारिता र दीर्घकालीन performance को अभिलेखीकरण गर्नुपर्छ।
BMRC को प्राविधिक प्रतिबद्धता
Bio-Engineering Management & Research Center (BMRC) ले नेपालमा Bio-Engineering लाई केवल “बिरुवा रोप्ने प्रविधि” का रूपमा नभई वैज्ञानिक, प्राविधिक, वातावरणमैत्री र दीर्घकालीन Eco-Engineering System का रूपमा स्थापित गर्ने लक्ष्य राख्दछ।
BMRC को प्राथमिकता जोखिमको पहिचान, वैज्ञानिक स्थल मूल्याङ्कन, उपयुक्त प्रविधिको डिजाइन, दक्ष प्राविधिक जनशक्तिद्वारा कार्यान्वयन, नियमित अनुगमन तथा दीर्घकालीन व्यवस्थापनमार्फत सुरक्षित ढलान, संरक्षित सडक, स्थिर भू–भाग र दिगो पूर्वाधार निर्माणमा योगदान पुर्याउनु हो।
“Engineering with Nature” को अवधारणालाई स्थानीय भूगोल, आधुनिक इन्जिनियरिङ र वैज्ञानिक अनुसन्धानसँग जोड्दै BMRC ले Bio-Engineering लाई नेपालका सडक, जलविद्युत्, सिँचाइ, नदी नियन्त्रण तथा अन्य पूर्वाधार संरक्षणमा व्यावहारिक र दिगो समाधानका रूपमा विकास गर्ने कार्य गर्दै आएको छ !
चुरो :-
प्रकृतिलाई चुनौती दिएर होइन, प्रकृतिको इन्जिनियरिङ शक्तिलाई वैज्ञानिक रूपमा परिचालन गरेर पूर्वाधारलाई सुरक्षित बनाउनु नै आधुनिक Bio-Engineering को मूल दर्शन हो
#मुलुक
नेपालमा एकथरी बिचित्र नमुना छन सरकार कता छ फिल्डमा कोहि गएका छैनन् पनि भन्दैछन फेरि बाढी ग्रस्त क्षेत्रमा त्यो गृहमन्त्री किन गएको त्यो प्राविधिक होर पनि भन्दैछन । थाहा छ पाटीका झोला बोक्या छौ तर यतिपनि नबोक कि देश राष्ट्र भन्दा त्यहि पाटिको गुलाम जरुरत होस् ।
Dipendra Bista retweeted
यदि तपाईंलाई सरकारलाई गरेको सहयोग देखाउन मन छ भने बकाइदा देखाउनुहोस्, गर्वका साथ देखाउनुहोस्। कहि कतै पनि २ पैसा सहयोग नगर्नेलाई त्यो सहयोग गरेको देखेर भतभति मुटु पोल्नु स्वभाविक नै हो✨✨
आफूले दुःख गरेर कमाएको, आफ्नो आवश्यकताबाट बचाएको रकमबाट देश र जनताको दुःखमा साथ दिनुभएको हो भने त्यसलाई खुलेर देखाउँदा कसैको कान पोल्नुपर्ने, आँखा पोल्नुपर्ने वा जिउ पोल्नुपर्ने कुनै कारण छैन।
सहयोग देखाउनु अपराध होइन, देखावटी नै सही तर त्यसबाट अरूलाई पनि सहयोग गर्न प्रेरणा मिल्छ भने झन् राम्रो। आलोचना गर्नुअघि सहयोग गर्ने नियत र स्रोत दुवै बुझ्ने संस्कार पनि त विकास गरौँ। 🙏
देशमा होस् कि विदेशीमा रहनु भएका सम्पूर्ण नेपालीहरूले त्यहाका कुनै संघ संस्था होइन सकेसम्म सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्दिनु होला बरू सिधै सकिदैन सरकारी कोषमा जम्मा गर्न सकिदैन भने नदिनु होला तर यस्तो विपत्तिमा पैसा उठाएर आफ्नो पेट भर्ने फटहाहरूलाइ पैसा नदिनु होला
2
994
अब यति ज्ञान बाड्नु पहिला त्यहाका नदि कस्ता छन भुगोल कस्तो छ त्यो पनि भन्दिनु पर्ला नि कि टुइटरमा जे लेख्दापनि पत्याउन भा हो ? हाम्रा ठाडा खोला नाला पहिरो आउने भुगोल र ती समतल भाग भएर बग्ने नदि एकै प्रकृतिका हुन त ? नाइल नदि र हाम्रो भोटेकोशी एकै प्रकृतिका नदि हुन त ?
Dipendra Bista retweeted
Daily reminder:
ARGENTINA DIDN'T GET A FOUL FOR THIS AT ALL. But if it's argentina who did half of this dangerous tackle, they'd call for Argentina to have a red card.
Dipendra Bista retweeted
Switzerland should've finished this game with two red cards.
I swear, in any other game this gets given as a red, if it wasn't for all the criticism and pressure refs have been getting lately for Argentina games, he would've 100% shown the red.
teapawt.org/lxmedia17/status/20761…
कुरा यति हो साइबर स्याल थुपारेर सामाजिक संजाल तिर जसलाइ पनि गालि गर्न कुद्ने समर्थन जतिलाइ बेलैमा नियन्त्रण गर साथी हो नत्र उहीँ एमाले कांग्रेस जस्तो हालत होला ती पनि यहि फटहा प्रवृत्तिले बदनाम भएर आज यो हालतमा आएका हुन घुमिफिरी रुम्झाटार होलाउ तिमिहरू पनि ।
सरकारी सम्पत्ति कब्जा गर्नु त जरुरी थियो तर आगो लगाउनु अती नै गलत भयो भोलि ती सम्पूर्ण संरचना नया पुस्ताले राज्य चलाउदा पनि चाहिन्छ त्यो बनाउन फेरि हामीले तिरेकै कर खर्च हुन्छ यति बुझे हुने नत्र के अब खरानि माथि बसेर शासन गर्छन रे ? एउटा निकम्मा हटाउन अर्को अराजक नहोस् ।
8
1,675
नेताको घर जतिसुकै आगो लगाए पनि सार्वजनिक सम्पत्ति चाहि आगो लगाउने तोडफोड गर्ने काम नगर त्यहा महत्त्वपूर्ण कागजात हुन्छ कयौं नेपालीको व्यक्तिगत कागजात हुन्छ ती जले पछि आफैले दुख पाउनेछौ यतिचाहि बुझे हुने सबै युवाहरूले ।
कांग्रेस एमाले माओवादी अनि ती मधेसी पाटीहरू बिनाको देश बनाउन पर्छ नत्र फेरि जुन जोगि आएपनि कानै चिरिएको भने झै हुनेछ ।
1
1,255
Dipendra Bista retweeted
महजोडी, धारावासीहरू सम्मानित थिए, आज पनि छन्। भिडियो दुखद छ।
तर पैसा विवादस्पदरुपमा बाँडियो, अमेरिकी सांसद र रापले भनेका छन्। कहाँ आयो? बाठा विद्वानहरू चुपचाप छन्। सर्वभौम संसद शान्त छ। सम्पादकको कलम विश्राममा छ।
उत्तर नदिनुपर्नेहरू दिईरहेका छन्, दिनुपर्नेहरू कहाँ छन्?
Dipendra Bista retweeted
Justice for Prakriti Lamsal!
Justice for Nepali Students
KIIT University student death!|
The Nepalese government must immediately take notice and draw the attention of the Indian government regarding the suicide of a Nepalese student in KIIT University in India, the mistreatment, expulsion, and humiliation of Nepali students.
@kpsharmaoli @MofaNepal
@Arzuranadeuba
@DrShankarSharma
@EONIndia
#JusticeForPrakritiLamsal #JusticeForNepaliStudents #KIITUniversity #PrakritiLamsal
देश यस्ता खाते टपरिहरुले चलाएकि भोलि कुनै नारी वा पुरुष हिरासतमा हुदा बाथरुम तिर नुहाएको फोटो पनि खिचेर प्रकाशित गर्दिने रहिछन यस्तै पाराले त ।
8
2,290
2024 best comedy movie #VickyVidyaKaWohWalaVideoOnNetflix बबाल छ है 😄
2
2,122
Dipendra Bista retweeted
In China, you can buy this Zeekr Mix eMPV for your family for less than 299,000 RMB ($41,800.)
It has a range of 702 kms and its battery can be charged from 10% to 80% in just 15 minutes... the range increases by up to 500 kms in 15 minutes of charging.
















