Rajendra Senchury (@SenchuryR) header
Rajendra Senchury (@SenchuryR) profile picture

Let the Humanity Prevail as We are HUMAN BEING! Patriotism, Democracy, Socialism!

Baltimore
Joined August 2010
Photo by Rajendra Senchury (@SenchuryR)Photo by Rajendra Senchury (@SenchuryR)Photo by Rajendra Senchury (@SenchuryR)Photo by Rajendra Senchury (@SenchuryR)Photo by Rajendra Senchury (@SenchuryR)Photo by Rajendra Senchury (@SenchuryR)Photo by Rajendra Senchury (@SenchuryR)Photo by Rajendra Senchury (@SenchuryR)Photo by Rajendra Senchury (@SenchuryR)Photo by Rajendra Senchury (@SenchuryR)
Rajendra Senchury retweeted
चीन भ्रमणमा रहेका रास्वपाका माननीयहरूको अनौपचारिक गफगाफ : 😊 लिक भएको भिडियो फुटेजबाट पुरूष सांसद : सायद गगन थापातिर लक्षित गर्दै...कोही छैन भन्ने बुझाइ छ उसको । हाम्रा लागि उसको बुझाइ ठीक छ। शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ अझै। महिला सांसद : अदालतले पनि फैसला गरेर शेरबहादुर देउवाकहाँ जानुपर्छ। स्थानीयसम्म र, ओलीले रोक्नुपर्छ। अहिलेभन्दा डबल चर्को भएर निस्किनुपर्छ केपी ओली र महेश बस्नेत। अर्का पुरूष सांसद : यिनीहरू निस्किन्छन्। अर्की सांसद : निस्किन्छन् क्या यिनीहरू कहाँ जान्छन् ? यिनको स्वभाव नै त्यही हो । महिला सांसद पृष्ठभूमिमा : निस्किन्छन् क्या यिनीहरू, हामीलाई केपी ओलीकै उल्ले नि पुग्छ...काम नगरे त हामीलाई पनि त्यही ठाउँमा पुर्‍याइदिन्छन्। पुरुष सांसद : होइन, यिनीहरू निस्किन्छन् । पुरुष सांसद : त्यसको फाइदा हामीले लिन्छौँ । श्रीराम : तर हामीले पनि काम गर्नुपर्छ। त्यतिले मात्रै पुग्दैन । त्यसपछि विषयान्तर भएर क्रिकेट प्रशिक्षण र खेलको कुरा हुन थाल्छ।
4
9
1
72
7,788
अतालिइ सके खरानेहरु! अनुशासन, धैर्य आदि नभै/ अवसर हत्ताउने अवसरवादीहरु !
चीनमा घन्टे र खराने प्रजातीका सांसदहरुः गगनलाई फाल्नुपर्छ, शेर बहादुरलाई ल्याउनुपर्छ। अनि बल्ल हामी रहन्छौं। गगनलाई त्यसै घेराबन्धी भएको रहेनछ।
1
1
17
Rajendra Senchury retweeted
वीर गणेशमान ! वरिष्ठ नाटक निर्देशक अशेष मल्ल द्दारा निर्देशित सर्वनाम थिएटर, कालिकास्थानमा प्रदर्शन भईरहेको छ।प्रजातन्त्र स्थापनाको ईतिहासलाई राम्रो संग नाटकको माध्यमद्दारा उत्कृष्ट रूपमा उतारिएको छ।हेर्न नछुटाउनुहोला। 🙏🙏🙏🙏🙏
2
3
21
462
तै त है बड्डा! ये अजासुहरुको चुरेफुरी!
रास्वपाको सरकार बन्नु अघिसम्म, बिराज भक्त श्रेष्ठ उर्जामन्त्री हुनु अगि सम्म हाम्रो घरमा विशेष रुपमा टुकी र दियालो बाल्ने चलन थियो । जङ्गलमा गई खोटो संकलन गरेर ल्याउँथ्यौैं, त्यो गजबको इन्धन थियो। राती लामो बाटो हिड्नु परे बाँसका ससाना भाटा फुटाई त्यसमा सल्लाको खोटो हाले राँको बालेर हिड्ने गर्थ्यौ। टिभी हेर्ने, मोबाइल चार्ज गर्ने, रेडियो सुन्ने कुराको त कल्पना सम्म गर्न सकिदैन थियो। दिनरात लोडसेडिङ मात्र हुन्थ्यो। जब रास्वपाको सरकार बन्यो, राता रात ठूला ठूला जलविद्युत आयोजनाहरु खुले। ६ महिना मै ऊर्जाको क्षेत्रमा कायापलट भयो। देश लोडसेडिङ मक्त भयो। ऊर्जामन्त्रीलाई अबिलम्ब राष्ट्रिय विभुति घोषणा गर् सरकार। (फेसबुकबाट प्रतिलिपि साभार)
8
गगनको क्रेज देखेर अत्तालिन थालेका अजासुहरु ! कठै!
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को खर्चमा चीन घुमिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको संवेदनशील विषयमा बोलेको अडियो लिक भएको छ । shilapatra.com/detail/198984
2
Rajendra Senchury retweeted
म स्त्री अर्थात् आइमाई nepalipost.com/beta/5849 via @nepalipost
2
2
11
2,570
Rajendra Senchury retweeted
Nepali Congress Head Gagan Thapa says, "राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार चलाउने जिम्मा पाउनुभएको छ, उहाँले सरकार चलाउने हो। तर सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ। अहिले ढंगले नचलेको यो बेलामा हाम्रो पनि विशेष जिम्मेवारी छ। हाम्रो मुख्य चिन्ता भनेको फेरि एकपटक देशले दुःख नपाओस् र देशको समय खेर नजाओस् भन्ने चिन्ता हाम्रो हो।"
4
5
1
104
8,202
Rajendra Senchury retweeted
गत हप्ता भीमफेदी नजिक चिसापानी गढीमा भएको दर्दनाक सवारी दुर्घटनामा परी ज्यान गुमाउने १४ जनाको घर, सर्लाहीस्थित चक्रघट्टा गाउँपालिका, वडा नम्बर ४ पुगियो। सबैका पीडा मुटु काम्ने खालका थिए। अन्तिममा भेट भएका यी बालक, सक्षम कुमार यादवले आफ्ना माता–पिता दुवै गुमाए। उनी पनि त्यही गाडीमा थिए। उनलाई त्यो दिन के भयो भनेर सोध्दा भने, गाडी लड्यो अनि बुवाले झ्याल फुटाएर मलाई बाहिर फाल्नुभयो। काठमाडौंको पेप्सीकोला बसी ठेलामा फलफूल बेचेर उनलाई पढाएका रहेछन्। बाबु, के बन्छौ भनेर सोध्दा एकै सासमा भने, 'डाक्टर' । भारी मन लिएर फर्किँदा यही सोच्दैछु कि उनी डाक्टर बने पनि नबने पनि उनलाई गतिलो शिक्षा दिलाउन के गर्न सकिन्छ होला। कक्षा १० सम्म उनको शिक्षाको जिम्मेवारी नेपाली कांग्रेस सभापति Gagan Thapa ले लिइसक्नुभएको छ।
11
12
4
107
6,065
Rajendra Senchury retweeted
जस्तोसुकै षडयन्त्र र घेरबन्दी चिरेर अघि बढ्न सक्छौं : सभापति थापा | Gagan Kumar Thapa | Onlinekhabar
10
13
3
141
7,507
Rajendra Senchury retweeted
सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीक छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना! छठ पर्वको आध्यात्मिक आधार हाम्रो प्राचीन वैदिक परम्परासँग जोडिएको छ। ऋग्वेदकोमा उषा देवीको अत्यन्त सुन्दर स्तुति गरिएको छ। वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको यही प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा पनि प्रतिबिम्बित हुन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यो पर्वले हामीलाई प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिन्छ। यस पावन पर्वले हामी सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस्। छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस्। छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना!
39
34
4
522
11,415
Rajendra Senchury retweeted
कन्चनपुरका नरेश भट्टले श्रीमतिको ह...त्या गरेकोमा अमेरिकाले ममतालाई न्याय दियो । कन्चनपुरकै बालिका निर्मला पन्तको बला..त्कार पछिको ह..त्याको न्याय निर्मलालाई हामीले नेपालमै दिन सकेनौँ । यो भन्दा ठूलो न्यायिक लज्जा के हुन सक्छ?
8
11
7
85
5,943
Rajendra Senchury retweeted
‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार, किराँत धर्म तथा संस्कृतिको मौलिक पहिचान र संरक्षणमा अतुलनीय योगदान पुर्‍याउनुभएका राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। महागुरु फाल्गुनन्दले देखाउनुभएको सत्य, अहिंसा, समानता, सदाचार र सामाजिक सुधारको मार्गले हामी सबैलाई सभ्य, न्यायपूर्ण र सद्भावपूर्ण समाज निर्माणका लागि प्रेरित गरिरहोस्। उहाँका विचार, दर्शन र आदर्शलाई आत्मसात् गर्दै विविधताबीच एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउन सकौँ।
4
15
1
185
5,857
Rajendra Senchury retweeted
ब्रेकिङ्ग: भर्जिनियाको प्रिन्स विलियम काउन्टीस्थित एक जुरी (न्यायिक समूह) ले सन् २०२४ मा आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको अभियोगमा नरेश भट्टलाई दोषी ठहर गरेको छ। नरेश भट्ट अन्य दुई गम्भीर फौजदारी अभियोगमा पनि दोषी ठहर भएका छन्। ती अभियोगमा मृत शरीर लुकाएको र मृत शरीरको अपमान गरेको कसुर समावेश छन्। उनलाई आगामी मार्च १२ मा सजाय सुनाइने भएको छ । #Naresh #Bhatta #MamataKafle
1
8
26
4,394
Rajendra Senchury retweeted
हाम्रो संस्कृति ♥️ पश्चिम नेपालमा देउसी भैलाे भित्र खेलिने एउटा नाच 😋 #Tihar2083
4
20
163
4,910
Rajendra Senchury retweeted
#Naresh Bhatta को Verdict कुरेर बसेका नेपाली समुदायहरू । ५ बजिसकेको छ ।
2
1
17
3,757
Salute this girl, humanity is still alive. ❤️
113
452
9
2,895
202,357
Rajendra Senchury retweeted
नेपाल संवत् ११४७ तथा म्हः पूजाको हार्दिक मंगलमय शुभकामना! हाम्रो मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक नेपाल संवत् ११४७ को शुभ अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। लोककल्याण र परोपकारको प्रेरणादायी विरासत बोकेको नेपाल संवत्को नयाँ वर्षले हामी सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याओस्। हामीबीचको आपसी सद्भाव, आत्मीयता र एकता अझ प्रगाढ बनोस्। यसै अवसरमा मनाइने म्हः पूजाले सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र नयाँ आत्मविश्वास प्रदान गरोस्। हाम्रो सांस्कृतिक विविधता र एकताको भावनालाई अझ बलियो बनाउँदै नयाँ वर्षले समुन्नत नेपालको साझा यात्रामा थप प्रेरणा प्रदान गरोस्। न्हूदँया भिन्तुना! सकलंयात सुख, शान्ति व समृद्धिया शुभकामना!
6
19
1
298
6,870
यो अत्ति हो। कस्तो समाज निर्माण भैरहेको छ? आगामी पुस्ता कस्तो होला? @NepalPoliceHQ यो अत्ति हो। कार्वाही गरियोस
12
11
6
49
5,852
Rajendra Senchury retweeted
गत कार्तिक २१ गते नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ ले नेपाली कांग्रेसका श्रद्धेय सभापति गगनकुमार थापाको आतिथ्यतामा आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान, रक्तदान तथा मन्दिर सरसफाइ कार्यक्रमका केही झलकहरू। कार्यक्रममा २५० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मानित गर्ने अवसर प्राप्त भयो। हाम्रा अग्रज ज्येष्ठ नागरिकहरूको योगदान, अनुभव र जीवनपर्यन्तको संघर्ष हाम्रो समाजको अमूल्य पुँजी हो। उहाँहरूको सम्मान गर्नु र उहाँहरूबाट प्राप्त ज्ञान तथा अनुभवलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु हाम्रो दायित्व हो। यो कार्यक्रम आयोजना गर्नुभएकोमा क्षेत्रीय सभापति रामप्रसाद लुइँटेल तथा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ परिवारप्रति हार्दिक धन्यवाद!
2
10
1
97
2,682