प्रधानमन्त्री बालेन साह छिमेकी राष्ट्र भारतीय प्रधानमन्त्री मोदी सँग शिष्टचार भेटवर्ताको दृश्य
Balen
Narendra Modi
187
असक्षमहरु अरुले गरेको कार्यको दाबी गर्छ भने सक्षमहरु भावी कार्यविधि र कार्ययोजना बनाउन अगाडि बढ्ने गर्छ ।
43
असंस्कारका अहंकारवादीले हरेक परम्परा र संस्कारलाई कुल्चिदै जान्छ र आफू भन्दा महान कोहि छैन भन्ने ठान्छन् । ती अहंकार नै उनको अन्त्यको सुरुवात हुन् ।
2
109
जसको दिमाग खाली वा दिग्भ्रम हुन्छ, ऊ जता पनि पुग्छ र जसलाई पनि समर्थन र बिरोध गर्न थाल्छ । उसको विवेकले काम गर्न सक्दैन र अरुको मिथ्याको पछाडि दौडिने जमात बढ्छ ।
6
235
एक मूर्ख एवं अहंकार नेताको बोली र एक आगजानी समूहको जमातले देश जलाएको हो । अझै पनि मूर्ख एवं अहंकार नेताले लोकतन्त्र जोगाएको राष्ट्रपतिप्रति कटक्ष गर्दै आरोप लगाईरहेका छन् ।
118
एकादशीमा बोम्पो जात्रा
बोम्पो कुनै धार्मिक विधिसँग मात्र सम्बन्धित हुँदैन, मानव सभ्यता, अलेखित अर्थात् मौखिक इतिहास र अलौकिक शक्तिसँग सम्बन्धित रहेको हुन्छ ।
2
133
जब विचारलाई मरेर विकृति भित्र्याउछ, सत्यलाई लुकाएर भास्य निर्माण गरी मिडिया टायल गर्छ र मानवीयतालाई त्याग गरी दानवीय व्यवहार देखाउछ तब देश, समाजको अस्तित्व नष्ट भएको पुष्टि हुन्छ ।
5
199
प्रीय भाई Suk Bahadur Tamang लगायत Hom Bahadur Tamang & Amrit Tamang हामी चार जना चिसो पानी स्थित पोर्वा(कालिज) फोर्ममा....
"धादिङको रुबीभ्याली वडा नं ४ स्थित ल्हपोगाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु, चालकसहित ९ जना घाइते
भएको समाचार आएको छ।
सामाजिक सञ्जाल लगायत विभिन्न स्रोत अनुसार गएराति करिब १:५५ बजे बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको बोलेरो गाडी उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङ निवासी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा रुबीभ्याली–४ का कान्छीमाया तामाङ (३५), पिटर तामाङ (९), आमोष तामाङ (११), कमल घले (१४), मिजोङ तामाङ (३३), विमल तामाङ (२०) र चेरोङ तामाङ (४०) घाइते भएका छन्।
त्यस्तै, बोलेरो चालक खनियाबास गाउँपालिका–१ निवासी ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ निवासी २५ वर्षीय ललित बोम्जन घाइते भएका छन्।
मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।
68
हामी नष्ट हुँदा पनि गुटबन्दी गर्न छोड्दैनौं भने हाम्रो मानसिकता चेत वा अचेत कुनमा रहेका होलान् ?अब जाँच गर्ने भनेकै सचेत कार्याकर्तामा निर्भर रहन्छन् तर कार्याकर्ता पनि दास बन्यो भने अन्तत: हामी सबै भस्मासुर हुने निश्चित रहन्छौं ।
88
अहिले विश्वको ध्यान यता तानेका छन् । जहाँ शक्ति राष्ट्रका प्रमुखहरुको भेटघाट भएका छन् त्यहाँ विश्व राजनीतिको ध्यान खिचेका हुन्छन् तर उनीहरुको स्वार्थ मिल्यो भने कमजोर राष्ट्रका लागि संरक्षक नभई आहार बन्न समय लाग्दैन । तीनै जना लोकतन्त्रका लागि खतरानक नेता हुन् ।
Donald J. Trump
@Putin
@Xi Jing Ping
74


