Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man) header
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man) profile picture

PhD Candited 2025, Mphil 2024 Anthropology, Master's Degrere Anthropology2019&Political Science2018, Tribhuvan Univesity

Tribhuvan University, Kirtipur
Joined May 2016
Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
आज सेर्तुङ गल्गब्रामा साइकल चिप्लेर दुर्घटना भैं गम्भीर घाइते हुनु भएका काठमाडौं बुढानिलकण्ठ निवासी प्रशान्त पाण्डेलाई भिरबाट नेपाली सेना,नेपाल प्रहरी,स्थानीयले सकुशल उद्वार गरि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याई उपचारत पाण्डेजीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
1
2
47
11,489
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
हामी पुग्नुपर्ने एक सुन्दर दृश्य काठमाडौं उपत्यका
3
3
26
2,114
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजिनामा दिने’ आग्रहगर्दै भनेछन, ‘बाँकी हामी सम्हाल्छौ ।’ राष्ट्रपतिको जवाफ थियो ः म राजिनामा दिन्न । बरु, तपाईहरु मलाइ मारी दिनुहोस र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइ दिनुहोस । त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस ।’
232
293
112
829
124,306
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
नेपालमा १४२ ओटा जात/ जाति रहेको देखिन्छ ।
7
128
11
610
51,203
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
बीपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा उनको योगदानलाई केवल बिस्तारै सम्झेर ब्याजको रूपमा उपभोग मात्र गर्ने होइन, उनका विचारहरूलाई कार्यान्वयन गरेर नेपालको राजनीतिक र सामाजिक परिदृश्यलाई सुधार गर्नु अनिवार्य छ । shilapatra.com/detail/144608
1
3
201
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
गत मङ्सिरको आमनिर्वाचनमा गठबन्धनका बाबजुद अपेक्षाकृत परिणाम हासिल गर्न असफल, रास्वपाको अप्रत्यासित उदय तथा कांग्रेसमा चलिरहेको शृंखलाबद्ध बहस र विवादको सन्दर्भमा कांग्रेसको भविष्य, औचित्य र सान्दर्भिकताबारे आजको कान्तिपुरमा मेरो विश्लेषण! @Umesh_Chauhan ekantipur.com/opinion/2023/0…
9
1
38
3,776
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
गांधी नेहरू परिवार के तीनों सदस्यों में से कोई भी देश के किसी भी कोने में हो जनसैलाब आना आम बात है!! #BharatJodoYatra
53
999
43
3,969
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
Spoke on a broad topic: Evolution of humans, humanity and human capacity, i.e. culture. m.youtube.com/watch?v=3Uo1W3…
4
6
26
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
१/११. फिल्म साउथएसिया र दक्षिण एसियाली मामिलाबारे @Nepalkhabar24ले लेखक-पत्रकार कनकमणि दीक्षितसँग गरेको कुराकानीः "दक्षिण एसियाको सबैभन्दा रमणीय र लोकतान्त्रिक मुलुक र खुला समाज भएको मुलुक हो नेपाल। तर यसको पर्याप्त फाइदा लिन सकेको छैन।" ल-ह-रा nepalkhabar.com/interview/12…
4
9
36
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
मैले राजनीतिलाई सम्मानित क्षेत्र बनाउने लक्ष लिएको छु । विकृति , भ्रष्टाचार र विसङ्गती मुक्त क्षेत्र राजनीति आजको आवश्यकता हो ।
15
9
4
153
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
RT and Win the 22 Books. बुकहिलको ट्विटर ह्यान्डलबाट १५० पटकभन्दा बढी सर्वाधिक Retwitt गर्ने एक जना विजेताको नाम दशैँको पूर्णिमाको दिन घोषणा गरिनेछ र 13,575/- रुपैयाँबराबरका 22 किताब उपहारस्वरूप प्रदान गरिनेछ । @Book_Hill_P अनिवार्यरुपमा Follow गरेको हुनुपर्नेछ ।
102
638
288
702
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
लुटको साम्राज्यवाद फैलाएर तीन करोड जनतालाई लुट्ने बजारलाई नियन्त्रण गर्ने संस्थामा जम्मा १२ जनालाई अनुगमनमा खटाएर यो लुट्न दिएको होइनन् ? जहाँ केही काम छैन त्यहाँ एक लाख मानिस थुपारेर राखेको छ । यसको बहस हुनु पर्दैनन् ? - यक्ष प्रश्न: अहुती
4
30
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
आफ्नो पार्टीको नेतृत्व गर्न असफल नेताबाट देश र जनताको नेतृत्व कसरी होला ? आफ्नै कार्याकर्ताले विश्वास नगरेको नेतृत्वलाई सामान्य नागरिकले कसरी विश्वास गर्न सक्लान् ? baahrakhari.com/news-details…
1
2
8
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
विना सपना,विना योजना,विना विचार नेतृत्व लिन खोज्नु गन्तव्यमा पुग्नको लागि होइन, दुर्घटना गराउनु हो।कसैले नेतृत्व पाउन पनि सकिएला तर गन्तव्यमा पुग्न/सहि दिशामा पुर्याउन चाहिँ मुस्किल नै हुन्छन् उहीँ नेतृत्व पायो/लियो मात्रै भन्ने वा हुने हो परिणाम भने शुन्यता वा दुर्घटना नै हुन ।
1
6
37
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
कांग्रेसनेता बिग्रेकोमा व्यापारी हुन्छन् र कम्युनिष्टनेता बिग्रेकोमा दरबारी हुन्छन् भन्थे त्यसैको परिणाम होकि क्या हो?पुष्पकमलदाहाल पनि दरबारीय बन्ने सपना त कतै देखिरहेको छैनन्?कांग्रेस साग हो भने कम्युनिष्ट फर्सी हुन।उहीँ साग बिग्रे गुन्द्रुक बन्छन् भने फर्सी बिग्रे दुर्गन्ध ।
1
4
45
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
नेपाल विद्यार्थी संघ धादिङका पुर्व अध्यक्ष एवं बौद्धिक नेता आदरणीय सेतेमान मामालाई नेपाली कांग्रेस केन्द्रिय नीति अनुसन्धान एवं प्रशिक्षण प्रतिष्ठानको आदिवासी जनजाती साँस्कृतिक विषयगत समितिको विज्ञको रुपमा नियुक्ति गरिएकोमा हार्दिक बधाई एवं सफलताको शुभकामना व्यक्त गर्दछु ।
1
14
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
कोभिड—१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाई लकडाउनको समयलाई पूर्ण रुपमा सदुपयोग गरी तत्काल निम्न काम गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।
10
47
1
302
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
संसद देखेर डराउने सरकार, संसदलाई निकास दिन नसक्ने सरकार र जनमतको कदर भन्दा पनि हल्ला र लोकप्रियता बटुल्न खोज्ने सरकार ! आखिर भ्रष्टाचार, तस्करी र प्रोपोगन्डामा रमाउन पाएपछि अरु के नै चाहिन्छ र ?
3
25
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
पू्र्खाको चिनो, हाम्रो सम्पत्ति (काइयो/फिनी)( Indigenous Knowledge )
8
98
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། retweeted
प्रधानमन्त्री ओलीसँग नैतिकता,विचार र दृष्टिकोण नभए तापनि जोखोम मोल्न सक्ने कार्यशैली, आफ्नो पक्षलाई संरक्षण दिन सक्ने अडान, शक्ति आर्जन गर्न जुनसुकै रणनीति अपाउन पनि तयार हुने र अन्तरिक वा वाह्य विपक्षलाई पेल्न सक्ने हैसियत राख्नु चाहिँ पक्कै उनको राजनीतिमा निर्णायक क्षमता हुन ।
1
8
61