Pinned Tweet
जसरी खचाखच भरिएको माईक्रोमा एकजनाले पादे सप्पैले सुँघ्नु पर्नेहुन्छ ठ्याक्कै त्यस्तै रैछ ग्रुप च्याट र ग्रुप मेन्सन भनेको
छिमेकीको बिहेमा बिहान दुलही लिन जाँदा आज मेरी यार कि शादी है गितमा बैंड बजाएर निस्केको थियोे अहिले दुलही लिएर आउँदै गर्दा त तेनू घोडी किन्ने चढाया भूतनिके तेन्नू दुल्हा किन्ने बनाया भूतनिके गितमा पो बैंडबाजा बज्दैछ। दुल्हा पक्ष र बाजा पक्षको पैसाको हिसाबकिताब मिलेन जस्तो छ।
उता फेसबुकमा एकजनाको पोष्टमा गुलाई चलाए गन्ध भनेर कमेन्ट गरेको थिएँ। अहिले हेर्छु त त्यो कमेन्टमा ५० जनाले हाहा रियाक्ट गरेको रहेछ। मैले त्यस्तो के कमेन्ट गरेछु र भनेर पढेर हेरेको त त्यसका बाजे 'ई' लेख्न छुटेको रहेछ।
It's my #Twitterversary! I have been on Twitter for 10 years, since 21 Jun 2013 (via @twi_age).
4
1,166
सुनिल बादे श्रेष्ठ retweeted
TU International Cricket Ground witnessed a full house for Nepal vs UAE ODI.
The craze for cricket in Nepal 🙌
#NEPvUAE #NepalCricket #ODI
सुनिल बादे श्रेष्ठ retweeted
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६, फूलपातेडाँडास्थित छिरिङ नेपाली हाते कागज उद्योगमा सुकाइएको नेपाली कागज । तस्बिरः दिलकुमार लिम्बू÷रासस
पर्सि नेपालले टस जितेर फिल्डिङ रोज्नुपर्छ र UAE लाई १०० रनमा अलाउट पारेर नेपालले १० ओभरमै खेला जित्नु पर्छ। गुगलले २ बजे पानी पर्छ भनेको छ म्याच ड्र भयो भने त नेपाल लाई घाटा लाग्छ।
मेरो नाम सुनिल श्रेष्ठ म कुलेश्वर स्थित आफ्नै घरको सोफामा बस्छु। रमाइलो ख्याल ठट्टा गर्न मनपर्छ । ट्विटर मा १० बर्ष देखि सकृय छुँ ५ बर्ष पछि ट्विटर मा पेन्सन पाक्छ अनि स्वेच्छाले रिटायर भएर बुढेसकाल आरामले बिताउने सोच छ।
नेपालीहरु अतिथी देवो भव भन्छन् तर पाहुनालाई आफ्नो देशमा बोलाएर यसरी बेज्जती पाराले कोल्ले चुट्छ यार ? #NEPVSUAE
बाईकको हेण्डिलको कोप्चामा राखेको टालो त चोर्छन यहाँ दानपात्र त झन हजारौं रूपैयाँ हुन्छ किन छोड्थे र
पशुपति मन्दिरको पश्चिम ढोकामा राखिएको दानपात्रसमेत चोरियो | Galaxy News Report
पूरा भिडियो: youtu.be/CngVPNTq7y4
#Galaxy4K #GalaxyNewsReport












