Pinned Tweet
यो संसारमा तपाई मात्र सही हुनुहुन्छ, तपाई मात्र ज्ञानी, तपाईलाई केहीमा घमण्ड छैन, तपाई त माहान हो बस् बाँकी सबै खत्तम हुन् मुर्ख हुन् ।
Gazali retweeted
जीवनका हरेक दुख र सकसलाई मुस्कानको इरेजरले डिलिट गर्दै खुसि हुने शक्ति मिलोस संधै भरि, जन्मदिनको धेरैधेरै शुभकामना प्यारी बहिनी💐🎉😍💝💟 @SunuPkhrel
Gazali retweeted
'बलात्कारी होस् तँ'
ekantipur.com/news/2021/02/1…
ए हजुर !! बलात्कार अपराध हो र बलात्कारी अपराधी । कृपया यसलाई यसरी पनि साधारणीकरण नगरिदिनुस् कि हाम्रा छोरीचेली घरमा बाउ र दाजुलाई नै पनि शंकाको नजरले हेर्न बाध्य बनुन् 🙏
Gazali retweeted
आफै दिनुस, गरिखानेलाई नउक्साउनोस🙏 onlinekhabar.com/2021/02/930…
बिहान हुन पा’छैन पारो तात्ने सम्चार पढ्न पर्छ के गर्नु 🤦♀️🤦♀️
सुनसरी जिल्ला अदालतको पूर्ण फैसला : ‘सिद्धबाबाले बलात्कार गरेका होइनन्, महिलाले शरीर समर्पण गरेकी हुन्’ nayapatrikadaily.com/news-de…
1
Gazali retweeted
सपनालाई मैले भर्ख्रर फोन गरे,
उनी भन्छिन, दिदी पुलिस लाई रिपोर्ट गरेको आज आज भोली भोली भन्छ
मान्छेले किन आत्महत्या गर्छ भन्थे ऐले थाहा भयो .''
सपनालाई म भोली भेट्छु रिपोर्टको लागि होइन ढाड्सको लागि
यो देसमा कोइ श्रीशा हुने छैन अब .@NepalPoliceHQ
फिलिममा नाटकमा कति मर्छन् भन्नु होला तर जस्ले जे सुकै भनुन् हरियो बाँसमा लास बनेर सुतेको पटक्कै मन परेन बिरोध गर्ने अरु शैली धेरै छन् मेरै मन झस्कियो लास बनेर सुतेको देख्दा परिवारको मन कस्तो भो होला ।
3
Gazali retweeted
नागरिक अधिकारको नाममा बार्हमासे पेशेवरहरुले भद्रकालीमा सडक रोकेर गरेको प्रहसनले सर्वसाधारण यात्रुहरूले बिनाकारण त्रीपुरेश्वर घुम्नुपर्यो। जनताको नाममा जनतालाइ दुख दिएर गरिने सवैकार्यहरु अपराध हुन। मालिकको कलो पचाउने गरिने हर्कत निन्दनिय छ।😡😡
४० कटेसी रमाउला~~
४० वर्षमुनिका महिला विदेश भ्रमणमा जाँदा परिवारको सहमति, वडाको सिफारिस अनिवार्य setopati.com/social/228944
1















