CoolDude retweeted
[Vía @futuro_360] Estudio revela que la cúrcuma es tan eficaz como el omeprazol para aliviar la indigestión
futuro360.com/ciencia-en-ti/…
CoolDude retweeted
एकजना मानिसका किताब पढ्दा लाग्थ्यो "वाऊ यस्तो पो सोचाई"।
पछि "उनका धेरैमध्ये केही पुस्तकहरू मैले लेखिदिएको हुँ" भन्ने व्यक्ति फेला परे, उनीप्रतिको चाख घट्यो।
जब पोखरा पुगेर फेवाताल दोहनमा यिनको प्रत्यक्ष संलग्नता देखियो, अनि यीजस्ता आडम्बरी अरु कोही हुनै सक्दैन जस्तो लाग्न थाल्यो
CoolDude retweeted
खगेन्द्र संग्रौलाको जीवनी लेखिएको किताबको नाम "एक बागी" राखेछन् । खासमा त्यो किताबको नाम "एक नाकाबन्दीकारी" राख्नुपर्ने थियो । देशका विरुद्धमा सीमानामा गएर नाकाबन्दी गर्ने व्यक्तिको विषयमा लेखिएको किताबको नाम बागी नै राख्ने हो भने "देशका विरुद्धमा एक बागी" राखिदिए हुन्छ ।
Hello Canada Immigration @CitImmCanada , we would like to complain about Nepali minister who jailed a security guard for doing his job at your Biometric collection centre in Kathmandu, Nepal.
Pls reconsider his visa application to Canada 🇨🇦
CoolDude retweeted
Esto me indigna. Esos niños. No se puede mas. Me imaginé con mis hijos en ese túnel por el que pasamos tantas veces y me llegué a sentir mal.
CoolDude retweeted
NEPAL DESERVES BEETTER LEADERS
Amid all the talk of doom and gloom, I listened to Dr Swarnim Waglé's inspiring, but very realistic, ideas to enhance Nepal's economy.
FELT BETTER. THERE IS HOPE. Do listen 😊
fb.watch/eABR57vvAz/
CoolDude retweeted
Biryani is a Rs 32000 Cr market in India!
Behrouz Biryani has yearly revenue of Rs 200 Cr, and Paradise Rs 300 Cr (Concentrated in one state)
The market is highly fragmented with several small regional & single-outlet players
What's your favorite biryani brand? 😋
Src - Axis
CoolDude retweeted
प्रचण्डकी छाेरि भरतपुर कि मेयर,जेठि बुहारी बिदुर नगर काे मेयर, माईलि बुहारि पोखरा काे उपप्रमुख उम्मेदवार।
कान्छि बुहारि सभासद
आएन त समाजबाद।
🤣😂 – at Nepal
CoolDude retweeted
अब चाहिँ...
इमानदारीको 'इ', क्षमताको 'क्ष', सुशासनको 'सु', थाहा नभएकालाई भोट नदिनोस्। अति भयो।अर्थशास्त्रको 'अ' नबुझ्नेलाई अर्थमन्त्री बनाउने अनि देश "श्रीलङ्काको बाटोमा जान लाग्यो" भनेर गुहार गर्ने? कुटनीतिको 'कु' नबुझ्नेलाई राजदूत बनाउने अनि देशको सम्मान गिर्यो भनेर पीर गर्ने?
CoolDude retweeted
चौधरी सर CG टेलीकम ल्याउछु । नेपाल भरीलाई voice Free गर्छु । पुरै नेपाल डीजीटलमय बनाउछु भन्थे तर आफै प्लास्टिकको ट्याङ्कीको ढ्याङ प्रयोग गरेर भोट हाल्नु हुन्छ ? @BeingNirvana देशको पैसो बिदेस लाने बाहेक अरु काम गर्दैन तिमिहरुको चौधरि ग्रुपले ।


















