डलर मणी ले मलाइ ब्लक पो गर्या रेछ ही: ही:
@KanakManiDixit has blocked you
You can view public posts from @KanakManiDixit, but you are blocked from engaging with them. You also cannot follow or message @KanakManiDixit.
3
2
323
५० वर्ष पुगेका लठैत हरू भनेर तेही उमेर समूहका आफ्नै पुरानो पार्टी नेता बिशेष लाइ इशारा गर्नु भएको त होइन ?🤔
‘जेनजीले मलाई बचाएको हो। बच्चाहरूले बचाएका हुन्। फोटोमा देखिन्छ, हेर्नुस्,’ उनले भने, ‘जेनजीको नाममा ५० वर्ष पुगेका लाठै लाठा बोकेर हामीलाई पिट्नेहरू पनि थिए। धेरै ठूलो षड्यन्त्र थियो।’
***
जेनजीले मलाई बचाएका हुन्, जेनजीको नाममा ५० वर्ष पुगेकाहरू लाठा बोकेर मार्न आएका थिए– देउवा setopati.com/politics/403084
2
206
सपना देख्नु नराम्रो होइन । 🤪
बालेन सरकार बर्खामा उम्रिएको चुच्चे च्याउ हो, कुहिएर सकिन्छः महेश बस्नेत
◾ थप सामग्री : ehimalayatimes.com/2026/11/4…
281
मन्त्री लम्साल उबाच: मङ्सिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० रुपैयाँ कमाउने छन । अर्थात भारतीय श्रमिक तथा रोहिन्ग्या हरुले कम दाममा निजि तथा अन्यत्रको आयोजना काम पाउने भएसी तिनीहरुको ओइरो नलाग्ला भन्न सकिन्न कि ?🤔
‘यो सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको छ । अब उप्रान्त मङ्सिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० रुपैयाँ कमाउने छन्,’ मन्त्री लम्सालले भने ।
#Onlinekhabar #sunillamsal
onlinekhabar.com/2026/11/206…
1
2
369
रवि vs बालेन द्वन्दको रेफ्री कुमार बेन भएसी द्वन्द लामै चल्छ भन्ने लाग्यो। कार्टून श्रोत: facebook.com/garapare/
Binod Acharya retweeted
*देखो ताजमहल के अंदर की सच्चाई*
*मुगल लुटेरे शाहजहाँ ने*
*हमारे पवित्र मंदिरो के ऊपर*
*एक रक्कासा मुमताज की मजार बनवाई थी*
नेपालका नेता हरुको किलो का किलो सुन हरुको अवमुल्यन पो भएछ । 🤔🤑
janatatimes.com/archives/360…
3
372
नेपालमा १७०००+ को मुद्दा खोइ कता हरायो ? दखिनको गङ्गा ले बगायो ।
newskarkhana.com/content/944…
पूर्व मुख्यसचिव अर्याल त भगोडा भये भये तर सुचना चुहाउने कर्मचारी को हुन? @hello_sarkaar कार्यवाही गर्नु पर्दैन ?🤪
श्रम मन्त्रालयबाट पक्राउको सुइँको पाए लगत्तै दिल्ली उडे पूर्वमुख्यसचिव अर्याल
nepalkhabar.com/society/2919…
अमेरिका र हाइटीको दोहोरो नागरिकता भएका ६७ वर्षीय अमेरिकाको फ्लोरिडाका पादरीले राष्ट्रपती मोइसलाई सत्ताबाट हटाएर आफू राष्ट्रपती बन्ने योजना अनुसार हाइटीका राष्ट्रपतिको हत्यामा दोषी ठहर भएछ भनेसी दोहोरो नागरिकता लिने महासय हरु सित सतर्क हुनुपर्ने देखिन्छ हौ।
baahrakhari.com/detail/50780…
सरकार बाट माथी देखिएका यी दुइ कमउनिष्ट कमउरेड हरु लाइ कार्यवाही हुन्छ कि हुँदैन या खुट्टा कमाउँछन ?🤔😇
105
हे पत्रकारजी नौटंकी को दृश्य भन्दा दृशान्त बढी मनोरंजनात्मक हुन्छ होइन र ?🤪
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारविरुद्ध जाहेरी दर्ता
#globalnagarik #kumarben #Balenshah
globalnagarik.com/2026/11/18…
2
250
पुर्णिमा को दिनमा यो होटेलको स्विमिङ्ग पूलको किनार बाट माछा पुच्छ्रे हिमालको दृश्य मलाइ अझ पनि अविस्मरणीय बनेर रहेको छ।
1
5
281
वावो! माननिय मुकुल ढकाल को श्रीमान श्रीमती दुवै सांसद भनेसी परिवार नै सांसद मय हुने भएछ परिणाम कुनै पनि घरायसी निर्णय बहुमत बाट नै हुने होला नी त । 🤪
Binod Acharya retweeted
दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन गर्ने काम रोकेकोप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन। सो जायज हो देश को आर्थिक प्रगती नै रोकियो ? तर नबुझेको सरकार ले नै रोकेको हो भने हामी हरु लाइ किन जानकारी भयेन हौ ?
annapurnapost.com/story/5112…
Binod Acharya retweeted
सबैलाई थाहा भएको सरकारलाई थाहा नभएको,
अफगानिस्तान र पाकिस्तान बाट नेपाल आएर नागरिकता, पासपोर्ट बनाएर बसेका
(अफगनिस्तानी, पाकिस्तानी) नेपाली ले अबको ५/६ वर्षमा नेपाल कब्जा गर्ने छन् 🙏
भारतले अबको ३/४ वर्षमा नेपालीलाई भिसा र पासपोर्ट अनिवार्य गर्ने छ 🙏🙏





















