
Work at @ukaalonews, Past- @KantipurTVHD, @ekagaj, @Annapurna_post
Jhapa,Shaniarjun_5
Joined October 2015
- Tweets1.1K
- Following1.1K
- Followers348
- Likes1.4K
Upendra Aryal retweeted
जनस्वास्थ्य संकट निम्त्याउनेगरी प्रतिबन्धित औषधि भित्र्याएका कान्तिपुर भेटले जिल्ला अदालतबाट सफाइ पाएपछि सरकारले मुद्दा पुनरावेदन नगर्ने भएको छ, जसमा रास्वपाका शीर्ष नेताहरुसँगको सम्बन्ध निर्णायक देखिन्छ। @sagarb1996
ukaalo.com/news/34355/
Upendra Aryal retweeted
यो पूर्वानुमान तर्साउन होइन। आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना छ, गएको हप्ताजस्तो ठूलो वर्षा होइन। पूर्वदेखि काठमाडौंसम्म सम्भावना बढी र पश्चिममा कम छ। किसानले धान काट्न रोक्नुपर्दैन।
४ मोडेलको औसत नक्सामा आफ्नो जिल्ला/दिन हेर्नुहोस्: <३ न्यून, ≥४ वर्षाको सम्भावना👇
Upendra Aryal retweeted
आगामी पाँच दिनका लागि मौसम चेतावनी नक्शा जारी मिति: २०८३/०६/ १० गते (शनिबार) ०८:०० बजे थप जानकारीका लागिः dhm.gov.np/mfd/
@NDRRMA_Nepal
@MOFENepal
Upendra Aryal retweeted
काठमाडौँमा राम्रै चिसो छ किनकि हिजो देखि लगातार तापक्रम घटेको छ
यस्तो छ गएको २ दिन को तापक्रम र बर्षाको विवरण
Temperature, dew point, RH and rainfall from last 48 hours from NMD measurements
Upendra Aryal retweeted
नेपाल मौसम विज्ञान विभागद्वारा आज रातिदेखि असोज १२ गते सोमबारसम्मका लागि २०८३-०६-०९ गते अपराह्न ४:४३ बजे जारी मौसम चेतावनी।
रातो रंगले संकेत गरिएका जिल्लामा प्रतिकार्य गर्नुपर्ने हुन्छ भने सुन्तले रंगले संकेत गरिएका जिल्लामा सतर्क हुनुपर्छ।
Upendra Aryal retweeted
९ असोज २०८३ (दिउँसो १:१५ बजे)
गएको २४ घण्टामा सबैभन्दा बढी पानी पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर परेको छ। अन्य ठाउँको विवरण तलको फोटोमा हेर्नुहोस्। अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ।
Upendra Aryal retweeted
12 years later, the Rhinos finally get one over Afghanistan! Another big result for Nepal and a sign of just how far their cricket has come🇳🇵
#AsianGames2026 #AFGvNEP #ACC
Upendra Aryal retweeted
बाढी आएको बेला खडेरीको स्टोरी : तर बेमौसमी बाढी र चर्को खडेरीलाई एउटा कुराले जोड्छ– त्यो हो जलवायु संकट ।
खडेरीको मारले रित्तिँदै सुदूरपश्चिमका दलित बस्ती
ekantipur.com/news/2026/09/2…
@basantpratap
Upendra Aryal retweeted
जलवायु संकट : ऋणको पासोमा सुकुम्वासी बस्ती
अकस्मात् दर्किने पानीपछि आउने बाढीले नदी–खोला किनारामा बस्ने सुकुमवासीलाई जुनसुकै बेला उठीवास लगाउँछ । त्यसपछि घर बनाउन, मर्मत गर्न र जीवन धान्न थप ऋण काढ्ने चक्र शुरु हुन्छ । कोशी प्रदेशका सुकुमवासी बस्तीहरू ऋणको पासोमा परिरहेको दृष्टान्त ।
onlinekhabar.com/2026/09/201…
Upendra Aryal retweeted
जीवन, संस्कृति र सभ्यता जोगाउने चुनौती सामना गरिरहेको ऐतिहासिक उपत्यकाको दृष्टान्त ।
जलवायु संकट : हुम्लाको लिमी उपत्यकामा १५ बर्षमा आधा घट्यो जनसख्याँ ।
ukaalo.com/news/34318/
Upendra Aryal retweeted
कसरी वन्यजन्तु तस्करीको ट्रान्जिट बन्दै छ नेपाल?
तस्करहरूले अत्याधुनिक प्रविधिको प्रयोग र नेपालको कमजोर अनुसन्धान संयन्त्र तथा खुला सीमाको फाइदा उठाउँदै नेपाललाई दुर्लभ वन्यजन्तु र वनस्पति ओसारपसारको ट्रान्जिट मार्गका रूपमा प्रयोग गरिरहेका छन्।
ukaalo.com/news/34327/
Upendra Aryal retweeted
१५ वर्षमा आधा घट्यो लिमी उपत्यकाको जनसंख्या: आकस्मिक आउने बाढीले घर, खेत बगाइदिन थालेपछि हिमाली जिल्ला हुम्लाको लिमी उपत्यकामा १५ वर्षयता आधा जनसंख्या घटेको छ। जलवायु संकटबाट जीवन, संस्कृति र सभ्यता जोगाउने संघर्षको कथा 👍
@Upendra_365 #NCIII ukaalo.com/news/34318/
Upendra Aryal retweeted
जलवायु संकटः १५ वर्षमा आधा घट्यो लिमी उपत्यकाको जनसंख्या
आकस्मिक आउने बाढीले घर, खेत बगाइदिन थालेपछि हिमाली जिल्ला हुम्लाको लिमी उपत्यकामा १५ वर्षयता आधा जनसंख्या घटेको छ। जलवायु संकटबाट जीवन, संस्कृति र सभ्यता जोगाउने संघर्षको कथा
Report by @Upendra_365
ukaalo.com/news/34318/
Upendra Aryal retweeted
आकाशमा बादल नलागी आउने बाढीले हुम्लाका गाउँलेको उठीवास कस्तरी लगाइरहेछ भने नि .........
@Upendra_365 काे स्थलगत सामग्री
@ukaalonews
ukaalo.com/news/34318/
Upendra Aryal retweeted
जलवायु संकटः १५ वर्षमा आधा घट्यो लिमी उपत्यकाको जनसंख्या
आकस्मिक आउने बाढीले घर, खेत बगाइदिन थालेपछि हिमाली जिल्ला हुम्लाको लिमी उपत्यकामा १५ वर्षयता आधा जनसंख्या घटेको छ। जलवायु संकटबाट जीवन, संस्कृति र सभ्यता जोगाउने संघर्षको कथाः @Upendra_365
ukaalo.com/news/34318/
Upendra Aryal retweeted
हामी बाँचिरहेकाे समय कति कहालीलाग्दो छ र अझ कति कहालीलाग्दो समय आउनेवाला छ भन्ने संकट सन्निकट देखाएर घच्घच्याउने एउटा तस्बिर:
"जलवायु संकट: १५ वर्षमा आधा घट्यो लिमी उपत्यकाको जनसंख्या"
Story by @Upendra_365
ukaalo.com/news/34318/
Upendra Aryal retweeted
वैशाखमै किन भइरहेछ मनसुनजस्तो वर्षा?
यस वर्षको प्रि–मनसुन अघिल्लो वर्षभन्दा फरक देखिएको छ। यसपालि औसतभन्दा बढी पानी परेको छ। अब मनसुनमा के होला? @Upendra_365
ukaalo.com/news/33613/
Upendra Aryal retweeted
सुकुमवासीको व्यवस्थापन मानवताका आधारमा हुनुपर्छ : भूगोलविद् निङ्लेखु
ekantipur.com/Interview/2026…


























