रमिन घिमिरे फलनो (@WraWm36) header
रमिन घिमिरे फलनो (@WraWm36) profile picture

common man

tanahun,nepal
Joined January 2015
रमिन घिमिरे फलनो retweeted
Tourists enjoying the Vibes of Sandhya Arati at Pashupatinath temple, Kathmandu. ❤️ Pic. Suraj Dhami
5
4
410
17,817
रमिन घिमिरे फलनो retweeted
126
68
9
1,440
बलत्कार सम्बन्धी कसुरमा वृहत छलफल र संसोधनको आवश्यकता छ। कानुनमा रहेका Loop hole लाई अझै पनि नजरन्दाज गरियो भने भविष्यमा फेरी पनि पल- सर र M- सर हरु जन्मनेछन्, समिक्षा र रोशनिहरुले बयान फेर्नेछन्।
3
Diplomatically, Nepal has made a great leap forward. Farewell to Respected Pradip Gyawali(@PradeepgyawaliK) a loyal, decent and respectable personality of the Government of Nepal. Thank you for everything ❤️
1
2
अब Subisu, Worldlink, Classic tech र Vianet को अवस्था माधव कुमार नेपालको जस्तै हुन्छ।
1
5
रमिन घिमिरे फलनो retweeted
१)एमाले "एक" हुन्छ ! २)जसपा "दुई"नै रहन्छ । ३)काङ्ग्रेस,माओवादीको हालत त्यही हुन्छ।
1
1
34
बिडम्बना: देश संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपछी पनि हामी २०५१/२०५८ सालमा बसेको नजीर पच्छ्याउँदै छौं। काहानी उही, कलाकार फरक!!
1
1
रमिन घिमिरे फलनो retweeted
लाउ चेली सिंदुर लाउ निको पार हृदयको घाउ।
20
36
8
1,250
रमिन घिमिरे फलनो retweeted
पोखरा विश्वविद्यालयमा विगत लामो समय देखि रिक्त पदबाट उत्पादन भएको समस्या बारे आज पोखरा विश्वविद्यालयका कुलपति एवम् सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युलाई ध्यानाकर्षण गराएका छौँ ।
13
37
6
199
रमिन घिमिरे फलनो retweeted
रोग : मनको दूरी औषधी : ध्यानको माध्यमबाट बिश्वास आर्जन !
55
56
12
769
नेपाली कम्युनिष्ट आन्दोलनका नविन विचारक,जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारी तथा कुशल संगठक जीवराज आश्रित प्रति भावपूर्ण श्रद्धान्जली ।
1
ठोकुवाका साथ नेकपा सरकारले नेपाली भुमी बेच्यो भन्ने कम्रेड हरुले कृपया आजकै मितीबाट पार्टिको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गर्नुहोस्। राष्ट्रियता, सार्वभौमसत्ता र स्वाधीनता गुटिए प्रतिशोध साँदने सामान्य विषय होईन।
2
केपि ओली : कोरोना महामारी सकिएपछि वामदेवलाई प्रधानमन्त्री बनाअौं बिश्व स्वास्थ्य संगठन : कोरोना महामारी २०२२ सम्म रहन्छ । कुरा ठिकै त हो ।। 😂😂😁
2
1
4
प्रतिपक्षीको हैसियत बुझेर नेकपा भित्रकै केही साथिहारू प्रतिपाक्षीको भुमिका निर्वाहा गरिरहनु भाएक़ो छ। आखिर लोकतंत्रको मर्मलाई कुण्ठित गर्नु त भएननी 🤪
1
रमिन घिमिरे फलनो retweeted
सम्माननिय प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेता शेर बहादुर देउवा महत्त्वपूर्ण छलफलमा :
1
4
2
28
रमिन घिमिरे फलनो retweeted
KP Oli has said that,Nepal's good response to timely COVID-19 control measures like Lockdown,International flight closure and other decisions is helping and It won't be as dangerous as it could have been.The testing is also going on thoroughly by searching suspicious people.
1
3
98
रमिन घिमिरे फलनो retweeted
अस्पतालमा भर्ना न पाएर गण्डकी अस्पताल को चौर मा राखिएका बाबू लाई मिडिया अनि हाम्रो उपस्तिथि मा इमर्जेन्सी मा भर्ना गरिएको थियो निमोनिया बाट ग्रस्त बाबू निको भएर हिजो अस्पताल बाट घर ताराखोला फर्किएको उनका हजुरबा ले बिहानै फोन गरेर जानकारी गराउदा खुसी लाग्यो ।
2
6
26
रमिन घिमिरे फलनो retweeted
"पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो।तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं।"
391
321
36
3,821