रमिन घिमिरे फलनो retweeted
Tourists enjoying the Vibes of Sandhya Arati at Pashupatinath temple, Kathmandu. ❤️
Pic. Suraj Dhami
रमिन घिमिरे फलनो retweeted
१)एमाले "एक" हुन्छ !
२)जसपा "दुई"नै रहन्छ ।
३)काङ्ग्रेस,माओवादीको हालत त्यही हुन्छ।
रमिन घिमिरे फलनो retweeted
पोखरा विश्वविद्यालयमा विगत लामो समय देखि रिक्त पदबाट उत्पादन भएको समस्या बारे आज पोखरा विश्वविद्यालयका कुलपति एवम् सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युलाई ध्यानाकर्षण गराएका छौँ ।
रमिन घिमिरे फलनो retweeted
सम्माननिय प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेता शेर बहादुर देउवा महत्त्वपूर्ण छलफलमा :
रमिन घिमिरे फलनो retweeted
KP Oli has said that,Nepal's good response to timely COVID-19 control measures like Lockdown,International flight closure and other decisions is helping and It won't be as dangerous as it could have been.The testing is also going on thoroughly by searching suspicious people.
रमिन घिमिरे फलनो retweeted
अस्पतालमा भर्ना न पाएर गण्डकी अस्पताल को चौर मा राखिएका बाबू लाई मिडिया अनि हाम्रो उपस्तिथि मा इमर्जेन्सी मा भर्ना गरिएको थियो निमोनिया बाट ग्रस्त बाबू निको भएर हिजो अस्पताल बाट घर ताराखोला फर्किएको उनका हजुरबा ले बिहानै फोन गरेर जानकारी गराउदा खुसी लाग्यो ।
रमिन घिमिरे फलनो retweeted
"पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो।तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं।"
रमिन घिमिरे फलनो retweeted
Someone : Avoid things that your crush dont like .
Me on google : How to avoid myself
रमिन घिमिरे फलनो retweeted
आखिर प्रहरी हाम्रै त हो @NepalPoliceHQ
रमिन घिमिरे फलनो retweeted
काेराेनाकाे महामारीका कारण #भारतका विभिन्न ठाउँमा अलपत्र पर्नुभएका #नेपालीहरु कृपया हाम्रा #प्रवासीका संगठन निम्न ब्यक्तिहरुलाई सम्पर्क गरि अाफु पनि सुरक्षित हाेअाैं अरुलाईपनि सुरक्षित बनाअाैं!!!!
रमिन घिमिरे फलनो retweeted
Wash your hands
Stay away form Corona
Protect yourself, save the world
Spread love, not the virus❤️ – at Nepal
रमिन घिमिरे फलनो retweeted
बंगलादेशको ढाकामा सम्पन्न प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता बन्न सफल भएकोमा नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
रमिन घिमिरे फलनो retweeted
विदेशी पैसाबाट संचालित गैससलाई राष्ट्रपति जस्तो राष्ट्रिय स्वाभिमानको प्रतिक र मर्यादित् स्थानबाट एउटा राष्ट्रिय अभियानको अभियन्ता घोषणा गर्ने कार्य संविधानको कुन नीति अन्तर्गत पर्छ? यो कुनै रंगको कूटनीति/परराष्ट्र नीति हो या दलाल पूँजिपति संरक्षण नीति ?
रमिन घिमिरे फलनो retweeted
विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रूपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत अाएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अविलम्व पूरा गर्नु बुध्दिमानी कार्य ठहरिने छ ।
रमिन घिमिरे फलनो retweeted
एक पटक पढ्ने जागर गरे भ्रमको शिकार हुन पर्दैन थियो होला सायद । हामी आफ्नै देस डुबाउन केसिको पछि कुद्दैछौ एक दिन पछुतो लाग्छ सवैले हेर्दै जानू होला setopati.com/politics/173143































