𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
गोटी बने इनम सापकोटा, खेलाडी को थिए ? (पुरा भिडियो लिंक
youtube.com/watch?v=MEbhsoo4… )
@YugPathak
#Balenshah #SinghaDurbar #NepalPolitics #nepalviews
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
हिरासतमा इनम, कठघरामा सत्ता? अब खुल्दैछन् सिंहदरबारका सेटिङका रहस्य (पुरा भिडियो लिंक
youtube.com/watch?v=MEbhsoo4… )
@YugPathak
#Balenshah #SinghaDurbar #NepalPolitics #nepalviews
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
बालेन सत्ताकै शक्तिको प्रतापले वशिभूत सर्वोच्चका न्यायधीशहरु समेत आफ्नो प्रोटोकल बिर्सेर इनमलाई भेट्न होटल–होटल चाहार्न बाध्य हुँदा रहेछन् । @YugPathak भन्छन्- प्रहरी हुन् कि प्रशासनका उच्च अधिकारीहरु हुन्, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हुन् वा अरु प्रभावशाली मन्त्री र नेताहरु, इनमको प्रभावमा पर्नेहरुको सूची चकित पार्ने खालकै देखिन्छ । छैन त सत्ताको लिला अपरम्पार ?#nepalviews #theyugshow
🔗 nepalviews.com/story/427597/…
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
सिंहदरबारको चकचकी बालेनका इनाम, बालेनकै इलम ? (पुरा भिडियो लिंक 📷📷📷
youtube.com/watch?v=MEbhsoo4…
@YugPathak
#BalenShah #Balen #SinghaDurbar #NepalPolitics #NepaliPolitics #PoliticalAnalysis #NepalNews
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
द युग शो -
सिंहदरबारको चकचकी
---
सिंहदरबारको चकचकी हेर्दा इनम फगत एक प्यादा अर्थात् एक मोहरा पो रहेछन् कि, सेटिङको सबैभन्दा ठूलो इलम त कालो पोसाककै छत्रछायाँमा संगठित गरिएको त होइन भन्ने संगीन प्रश्न उब्जिएको छ । BY - @YugPathak #nepalviews #Balenshah #InamSapkota
nepalviews.com/story/427597/…
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
चटके राजनीतिको जग | ४ दशकका ५ विशेषता | नेपालको राजनीति, अर्थतन्त्र र समाजको वास्तविक चित्र ! ( पुरा भिडियो लिंक
youtube.com/watch?v=HzW0CcZK… )
@YugPathak
#NepalPolitics #NepalEconomy #EconomicDebate #nepalview
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
बालेन सरकार-एक खतरनाक बिम्ब ! कवि तथा समाजशास्त्री केशव सिलवालसँग विशेष कुराकानी |NepalViews
Link [youtube.com/watch?v=oVy6PRzy… ]
by @YugPathak & @keshavsilwal1
#nepalviews #theyugshow
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
के आजको राजनीतिमा नयाँ वैचारिक चिन्तनको अभाव छ ? पुराना राजनीतिक विचारले वर्तमान समाजका चुनौतीहरूलाई सम्बोधन गर्न सकेका छन् ? बदलिँदो विश्व परिवेशमा राजनीति, विचारधारा र लोकतन्त्रको भविष्य कस्तो हुनुपर्छ ?
(पुरा भिडियो लिंक 🎬🎬🎬
youtube.com/watch?v=BZPR6Jap… )
@CKlal_Archive
@YugPathak
#CKlal #PoliticalThoughts #NepalPolitics #nepalviews
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
दोस्रो विश्वयुद्धपछि नयाँ राजनीतिक चिन्तन आएकै छैन - @CKlal_Archive
के आजको राजनीतिमा नयाँ वैचारिक चिन्तनको अभाव छ ? पुराना राजनीतिक विचारले वर्तमान समाजका चुनौतीहरूलाई सम्बोधन गर्न सकेका छन् ?
Presented By - @YugPathak
#nepalviews #nepalipolitics
youtube.com/watch?v=BZPR6Jap…
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
आजको संसारलाई बुझ्ने क्रममा उत्पादन भइरहेको ज्ञानमा गम्भीर समस्या छ। -युग पाठक @YugPathak
full video : youtu.be/nBKVEP1JjpA
#nepalikavita #YugPathak ##poetry #nepaliliterature #kavitabachan #literature #poem #nepalikavitabachan #kepadhne #kinapadhne #readingculture
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
केही गगन थापाका, केही मेरा कुरा: युग पाठक (पुरा भिडियो लिंक 🎬🎬
youtube.com/watch?v=nWD0L61K… )
@YugPathak
#GaganThapa #NepaliCongress #theyugshow #nepalviews
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
माओवादीले नलेखेर गल्ती गर्योः रेणु चन्द (पुरा भिडियो लिंक 🎥🎥
youtube.com/watch?v=Vq1qF2-a… )
@YugPathak
#Maobadi #renuchand #nepalviews
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
देश बर्बाद गर्ने मुख्य पात्र कांग्रेस, एमाले, माओवादी हुन्: राजेन्द्र महतो
( पुरा भिडियो लिंक 🎥🎥
youtube.com/watch?v=OYUn93rf… )
@officialRmahto
@YugPathak
#rajendramahto #nepalviews #NepaliCongress #UML #Maobadi
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
५ महिनामा नै बालेन सरकारको विरोध गर्नु बेकार छ: राजेन्द्र महतो
( पुरा भिडियो लिंक 🎥🎥
youtube.com/watch?v=OYUn93rf… )
@officialRmahto
@YugPathak
#rajendramahto #nepalviews #balensarkar #Balenshah












