𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak) header
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak) profile picture

Author/Activist. Works : Urgenko Ghoda (novel). Mangena: Nepal Manthan (Nonfiction on Re-imagining Nepal). Yuma (Play) Ghachar Ghochar (Translation work)

Kathmandu
Joined December 2011
Photo by 𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak)Photo by 𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak)Photo by 𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak)Photo by 𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak)Photo by 𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak)
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
गोटी बने इनम सापकोटा, खेलाडी को थिए ? (पुरा भिडियो लिंक youtube.com/watch?v=MEbhsoo4… ) @YugPathak #Balenshah #SinghaDurbar #NepalPolitics #nepalviews
1
8
2
19
1,509
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
हिरासतमा इनम, कठघरामा सत्ता? अब खुल्दैछन् सिंहदरबारका सेटिङका रहस्य (पुरा भिडियो लिंक youtube.com/watch?v=MEbhsoo4… ) @YugPathak #Balenshah #SinghaDurbar #NepalPolitics #nepalviews
3
9
1,288
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
बालेन सत्ताकै शक्तिको प्रतापले वशिभूत सर्वोच्चका न्यायधीशहरु समेत आफ्नो प्रोटोकल बिर्सेर इनमलाई भेट्न होटल–होटल चाहार्न बाध्य हुँदा रहेछन् । @YugPathak भन्छन्- प्रहरी हुन् कि प्रशासनका उच्च अधिकारीहरु हुन्, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हुन् वा अरु प्रभावशाली मन्त्री र नेताहरु, इनमको प्रभावमा पर्नेहरुको सूची चकित पार्ने खालकै देखिन्छ । छैन त सत्ताको लिला अपरम्पार ?#nepalviews #theyugshow 🔗 nepalviews.com/story/427597/…
1
2
132
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
सिंहदरबारको चकचकी बालेनका इनाम, बालेनकै इलम ? (पुरा भिडियो लिंक 📷📷📷 youtube.com/watch?v=MEbhsoo4… @YugPathak #BalenShah #Balen #SinghaDurbar #NepalPolitics #NepaliPolitics #PoliticalAnalysis #NepalNews
1
4
263
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
द युग शो ‍- सिंहदरबारको चकचकी --- सिंहदरबारको चकचकी हेर्दा इनम फगत एक प्यादा अर्थात् एक मोहरा पो रहेछन् कि, सेटिङको सबैभन्दा ठूलो इलम त कालो पोसाककै छत्रछायाँमा संगठित गरिएको त होइन भन्ने संगीन प्रश्न उब्जिएको छ । BY - @YugPathak #nepalviews #Balenshah #InamSapkota nepalviews.com/story/427597/…
4
4
196
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
द युग शो - सिंहदरबारको चकचकी #nepalviews #Balenshah BY - @YugPathak 🔗 nepalviews.com/story/427597/…
2
2
4
245
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
चटके राजनीतिको जग | ४ दशकका ५ विशेषता | नेपालको राजनीति, अर्थतन्त्र र समाजको वास्तविक चित्र ! ( पुरा भिडियो लिंक youtube.com/watch?v=HzW0CcZK… ) @YugPathak #NepalPolitics #NepalEconomy #EconomicDebate #nepalview
1
1
166
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
बालेन सरकार-एक खतरनाक बिम्ब ! कवि तथा समाजशास्त्री केशव सिलवालसँग विशेष कुराकानी |NepalViews Link [youtube.com/watch?v=oVy6PRzy… ] by @YugPathak & @keshavsilwal1 #nepalviews #theyugshow
1
1
3
693
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
के आजको राजनीतिमा नयाँ वैचारिक चिन्तनको अभाव छ ? पुराना राजनीतिक विचारले वर्तमान समाजका चुनौतीहरूलाई सम्बोधन गर्न सकेका छन् ? बदलिँदो विश्व परिवेशमा राजनीति, विचारधारा र लोकतन्त्रको भविष्य कस्तो हुनुपर्छ ? (पुरा भिडियो लिंक 🎬🎬🎬 youtube.com/watch?v=BZPR6Jap… ) @CKlal_Archive @YugPathak #CKlal #PoliticalThoughts #NepalPolitics #nepalviews
2
3
242
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
दोस्रो विश्वयुद्धपछि नयाँ राजनीतिक चिन्तन आएकै छैन - @CKlal_Archive के आजको राजनीतिमा नयाँ वैचारिक चिन्तनको अभाव छ ? पुराना राजनीतिक विचारले वर्तमान समाजका चुनौतीहरूलाई सम्बोधन गर्न सकेका छन् ? Presented By - @YugPathak #nepalviews #nepalipolitics youtube.com/watch?v=BZPR6Jap…
1
1
548
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
आजको संसारलाई बुझ्ने क्रममा उत्पादन भइरहेको ज्ञानमा गम्भीर समस्या छ। -युग पाठक @YugPathak full video : youtu.be/nBKVEP1JjpA #nepalikavita #YugPathak ##poetry #nepaliliterature #kavitabachan #literature #poem #nepalikavitabachan #kepadhne #kinapadhne #readingculture
1
1
1
2
312
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
केही गगन थापाका, केही मेरा कुरा: युग पाठक (पुरा भिडियो लिंक 🎬🎬 youtube.com/watch?v=nWD0L61K… ) @YugPathak #GaganThapa #NepaliCongress #theyugshow #nepalviews
2
2
497
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
माओवादीले नलेखेर गल्ती गर्योः रेणु चन्द (पुरा भिडियो लिंक 🎥🎥 youtube.com/watch?v=Vq1qF2-a… ) @YugPathak #Maobadi #renuchand #nepalviews
1
2
275
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
देश बर्बाद गर्ने मुख्य पात्र कांग्रेस, एमाले, माओवादी हुन्: राजेन्द्र महतो ( पुरा भिडियो लिंक 🎥🎥 youtube.com/watch?v=OYUn93rf… ) @officialRmahto @YugPathak #rajendramahto #nepalviews #NepaliCongress #UML #Maobadi
1
1
135
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
५ महिनामा नै बालेन सरकारको विरोध गर्नु बेकार छ: राजेन्द्र महतो ( पुरा भिडियो लिंक 🎥🎥 youtube.com/watch?v=OYUn93rf… ) @officialRmahto @YugPathak #rajendramahto #nepalviews #balensarkar #Balenshah
1
1
214
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको एकता, नेतृत्व, संगठन र आगामी राजनीतिक दिशाबारे बहस तीव्र बनेको छ। यही सन्दर्भमा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मासँग गरिएको विशेष कुराकानी l (पुरा भिडियो लिंक 🎥🎥🎥 youtube.com/watch?v=OQolb_uJ… ) @YugPathak #NepaliCongress #minbahadurbishwakarma #GaganThapa #SherBahadurDeuba #nepalviews
1
1
237
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
खराब कामको खराब नतिजा @YugPathak #RajendraMahato #nepalviews
1
287
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
हाम्रो एजेन्डामा बालेन प्रधानमन्त्री भएको हो @YugPathak #RajendraMahato #nepalviews
2
2
207
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
हाम्रो काम बालेनलाई सम्झाउने हो ! @YugPathak #RajendraMahato #nepalviews
1
2
379
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
मधेसको मुद्दा, बालेनको प्रतिबद्धता र अबको राजनीतिक बाटोबारे राजेन्द्र महतो, अध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीसँग युग पाठकको विशेष कुराकानी। “ 'बलगर मधेस'को बाचा बालेनले पूरा गर्नैपर्छ ।” पूरा कुराकानी Nepal Views को The Yug Show मा — : 👇 youtube.com/watch?v=OYUn93rf… @YugPathak @officialRmahto #theyugshow #nepalviews
1
216