
त्यो दिन सम्म मिहिनेत गर्नेछु जुन दिन सम्म मेरो signature, autograph बन्दैन ।😍 100% follow = follow back ❤️🙏 #tiktok ID @sareeta076 🙏🇳🇵
Bardiya❤️ _ KTM❤️
Joined February 2021
- Tweets4.2K
- Following1.1K
- Followers2.5K
- Likes7.1K
SA Ree TA retweeted
मानिसहरु त्यति खराब पनि हुदैनन
किनकि उनिहरु आफ्नो औकात हेरेर चलिरहेका हुन्छन ताकि उस्लाई कसैले गलत भन्ने मौका कसैलाइ नमिलोस्🤒🤒
#शुभ_प्रभात #शुभबिहानी
#शुभदिनको_कामना #शुभपल
हिरा लाई हेर्नू छ त अँध्यारोको
प्रतीक्षा गर ? घाममा त सिसाको
टुक्रा पनि चम्किन्छ ।🤗🙏
#शुभबिहानी ☕️
#शुभदिनको_कामना ❤️🙏
SA Ree TA retweeted
घर ठुलो बनाउनुहोस् समाजले मात्र चिन्छ ,
तर मन ठुलो बनाउनुहोस् संसारले चिन्छ ।🙏
#शुभदिनको_कामना ❤️🙏
घर ठुलो बनाउनुहोस् समाजले मात्र चिन्छ ,
तर मन ठुलो बनाउनुहोस् संसारले चिन्छ ।🙏
#शुभदिनको_कामना ❤️🙏
SA Ree TA retweeted
छोटो जिन्दगीमा समयले धेरै परिक्षाहरु दिएको छ
साथी, सवैसंग मित्रता गर तर कसैको भरोसा नगर !
#StaySafe
#शुभ_प्रभात ☕️🌼
#शुभदिनको_कामना 🙏🏻🌺
#दारी💞
SA Ree TA retweeted
वरको वुटो झैं
सितलता दिने आसमा
आफ्नै जराले बेरिएर
बसेको त्यो आत्मा ।
शुभप्रभात सुन्दरमनहरु
SA Ree TA retweeted
बस्ने ठाउमा पिलाे अाछ र मात्रै,
नत्र म पनि relationship मा बसिदिन्थे मुसि,
#कस्सम
SA Ree TA retweeted
मानिसमा घमण्ड र काठमा धमिरा उस्तै उस्तै लाग्छ मलाइ, घमण्डले मानिसलाई गनाउने बनाउछ भने धमिराले काठ ।।
#शुभप्रभात
SA Ree TA retweeted
धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ । जब जिन्दगीमा तृप्ती मिल्छ तब साग- सिस्नु नै व्यञ्जन लाग्छ, झुपडी नै
महल 🙏💖💓
#शुभप्रभात ❣️🙏😘😍
SA Ree TA retweeted
जब दिल एउटा छ 💙
दिलमा पनी एउटा नै राख।🙏
#शुभ_प्रभात ❣️
SA Ree TA retweeted
चाहे बाबा आमा जतिसुकै गरिब किन नहुन आफ्नो छोरीको जन्म घरमा होस् या कर्म घरमा, सधै उसलाई राजकुमारीको रुपमा देख्न चाहन्छन ।
#शुभ_प्रभात
#शुभ_दिन ☕️😊🙏
SA Ree TA retweeted
संघर्षको सिमा हुँदैन, राजनीतिमा थकाई हुंदैन !
आज असार १४ गते जननेता स्वर्गीय मदन भण्डारी प्रति श्रद्धा सुमन !!🙏🇳🇵❤️
SA Ree TA retweeted
सित्तैमा केही मिल्दैन हजुर
यहा मृत्यु पाउन नि जिन्दगी त्याग्नु पर्छ।💔
#सुभरात्रि
#सुभसपनी 😊
SA Ree TA retweeted
आफ्ना तिनै हुन् जसले मौरी भनेर अरिंगाल देखाउँछ।
कृतज्ञ बन्नुस् जिन्दगीमा यिनले जति समालिएर हिँड्न कसले सिकाउँछ ??
SA Ree TA retweeted
जिन्दगीमा हरेक मौकाको फाइदा उठाउ तर
अरुको बाध्यता र बिश्वासको कहिले फाइदा नउठाउ🤗😍
#शुभबिहानी☕️☕️













