Pinned Tweet
The guy who took one set off of the then world number 1 - My Dad !!!
ठ्याक्कै ५० वर्ष भयो, टेबलटेनिसका तत्कालीन विश्व च्याम्पियन चुयाङ चेतोङले नेपाल भ्रमण गरेको । नेपालमा टेबलटेनिसको निकै लामो र समृद्ध इतिहास छ । चेतोङकै भ्रमणपछि नेपालमा टेबलटेनिसको लोकप्रियता बढेको मानिन्छ ।
@HimeshRatna
ekantipur.com/sports/2020/08…
40/3 after 10 overs in a Qualifier 1 of a franchise league ... The pitches need a major revamping or else the league is dead in a couple of years !!!
18
Justice!!!!
A jury found Naresh Bhatt guilty of first-degree murder, rejecting his claim on the stand that his wife died by suicide. Bhatt denied killing his wife, but said last week in testimony that he found her unconscious and when he couldn't revive her, he panicked and dismembered and disposed of her body. cnn.it/3ViSlCA
47
भोलि दिउँसोदेखि वर्षा रोकिने देखिन्छ।
🙏🏻🙏🏻🙏🏻
#WeatherUpdate वर्षा जारी छ, तर अहिलेसम्म खासै भारी वर्षा भएको छैन। आज राति पूर्वी आधा नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना बाँकी छ। सतर्क रहनुहोला। 🌧️
भोलि दिउँसोदेखि वर्षा रोकिने देखिन्छ। घामको दर्शन पाउन भने पर्सिसम्म कुर्नुपर्ने हो कि! ☀️
Forecast and total rain ⛈️👇
25








