😂 😂 😂 😂 😂 😂 😂 😂 😂 😂 😂 😂 😂 😂 @jitpur
स्वेच्छाचारीताको बाटोमा बालेन सरकार, ३५ वर्षको 'कुशासन' ८ महिनामै माथ खायो
youtube.com/watch?v=cRCq9MmF…
कागदाइ 🔨 #AgainandAgain retweeted
भोटेकोशीले दिएको घाउमा खाटा बसेको छैन। आधिकारिक भनाई अनुसार पनि ५००० भन्दा बढी बेपत्ता छन भने १४०० बढीको त मृत्यु नै भयो। सम्पत्तिको कुरै नगरौँ। यस्तोमा आएको तिहारमा झिलिमिली बत्ती बाल्न मन लागेन। यति छिट्टै त्यो पीडा बिर्सन सकिन। घरमा सल्लाह गरेँ। नाम मात्रको दिपावली गर्ने भयौँ।
कागदाइ 🔨 #AgainandAgain retweeted
निमेश बन्जाडेसग गगनले केहि हप्ता अगाडि कुनैपनि दलसग मिलेर सरकार बनाउदैनौ मैले ४ मुख्यमन्त्री पनि त्याग गरेको हो भने हिजो केपी शर्मा ओलीसग सरकार गठनमा छलफल गरेको भने ! यति झुट मान्छे राजनितिमा ? मलाई गालि नगर्नु दुबै हेर्नु ?
Replying to @nepaldiary
तपाई त्यही कुरामा सहमत हुनुहुन्छ जुन कुरा तपाई सुन्न चाहनु हुन्छ ।
कागदाइ 🔨 #AgainandAgain retweeted
गल्ती छैन भने किन डराउने?
देशमा कानुन, अदालत छ भन्दै रवि लामिछाने पक्राउ पर्दा ज्ञान जोथ्थे अहिले रुवाबासी रछ कांग्रेस जत्थामा फेरि!
😜😂🤣
विहान छुस्स हानेर छोडिदिएको, दादा दिदीहरुले पुरै व्याख्यामत टिप्पणी हानेछन् 😝
साडे ४ वर्ष अझै बाँकी छ।
कभि हस् भि लिया करो 😎
गगन थापालाई समाए पनि पाँच ठाउँमा त घुमाउदैन होला है? 😎
गगन थापालाई गिरफ्तार गर्ने तयारी
nepalkhabar.com/politics/291…
कागदाइ 🔨 #AgainandAgain retweeted
बालेनले श्रेय लिने डर भए आफैं लालपुर्जा बाँड्नुस्: झापा पुगेर मन्त्री रावल
#sidhakura #Nepalgoverment #pratibharawal #jhapa #balenshah
शुद्धाशुद्धि मिलाउनुस् 😎
कागदाइ 🔨 #AgainandAgain retweeted
इनम सापकोटा ले गगन को ठाउँ मा रवि को नाम लिगेको भए
कान्तिपुर
सेतोपाटी
अन्नपुर्ण लगाएत 12 भाइ हरु कति लेख्थे होला 😂
तर
अहिलेसम्म गगन र कांग्रेस बारे इनम बोलेको सुनेकै छैनन् 😁
बालेन को चुनाव मा गएको हुन सक्ने बेन सङ्ग मिलेको हुन सक्ने उच्च स्रोत खोज्दै छन 😂😂😂😂
कागदाइ 🔨 #AgainandAgain retweeted
चोरको खुट्टा काटभन्दा चोरले खुट्टा उचालेझैँ ओली @thapagk को भेटघाट सामान्य होईन काङ्ग्रेस एमाले माओवादीको बाहिरी रुपरँग फरक देखिएपनि चिन्तन कर्म उद्देश्य एउटैछ एउटै थालमा खाएका यिनीहरु देशका हरेक बेथितिको मुलजरो हुन तसर्थ काण्डहरु बाहिरीदा यिनीहरू आत्तिन्छन सलबलाउछन्। @ShahBalen
चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उचालेझैँ अफ्ट्यारो पर्दा सम्झने भनेको आफ्नो सगोत्रीय दाजुभाइलाई हो काङ्ग्रेस एमाले माओवादीको बाहिरी रुपरँग फरक देखिएपनि चिन्तन कर्म उद्देश्य एउटैछ एउटै थालमा खान्छन्।
तसर्थ कुनैपनि काण्डहरु बाहिरीदा यिनीहरुको साँठगाँठ हुनु नौलो होईन। @thapagk





















