HyphenAB (@hyphenAB) header
HyphenAB (@hyphenAB) profile picture
Nepal
Joined March 2016
Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)
गृहमन्त्रीको एआई कन्टेन्ट
67
सरकारले गगन थापालाई पक्रन खोजेको चाहिँ किन रहेछ ? कि यो स्यालहुइँया मात्र हो ? 🤔
1
433
देशमा सबैभन्दा निकम्मा भनेको पत्रकारिता भो, बालेनको 'किचेन क्याबिनेट' बाट सूचना फुत्काउने क्षमता छैन। केही घटना हुन्छ अनि थरीथरीका लजिकहरू दिन थाल्छन्, मानौँ यो सब उनीहरूलाई पहिले नै थाहा थियो। पार्टिकारिता नगरेर पत्रकारिता गरेको भए सूचनामा पहुँच हुन्थ्यो होला।
5
11
3
45
2,291
दान बहादुर कार्की सर्वोच्च गए स्टे अर्डर पाउन सक्छन्। त्यसका लागि नयाँ पद 'प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार' कुन कानुनी धरातलमा सिर्जना गरियो भन्ने कुरा मुख्य हुन्छ। यदि सर्वोच्चले सो पद सिर्जनाको आधार उचित ठानेन भने कार्की पुनर्बहाली हुनेछन्। हामीले चिन्ता लिनुपर्दैन 😉
1
1
7
966
🚨 OpenAI's Sam Altman just shared that India has now overtaken the US as the top user base for ChatGPT.
119
370
64
8,073
137,988
समाचार सत्य हो भने बेनले सापकोटाको मोबाईल घर लगेको रेकर्ड समेत खोतल्ने / प्रेस लाई दिन  सक्ने प्रहरी खतरै हो । आजको मितिमा यो खालको हिम्मत गर्न सक्छन भन्ने मैले ठानेको थिएन । तक्मा सक्मा दिने चलन हटिहाल्यो नत्र दिए हुन्थ्यो । 💪💪
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा *** बेन र सापकोटाबीच मेसेज आदानप्रदान, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी setopati.com/politics/401953
145
मुद्दती डीपोजिटमा तीन प्रतिसत भन्दा कम ब्याज दिने अनी यती अरब नाफा निकाल्यौ भनेर प्रचार गर्ने ? I call that broad daylight robbery. I deserve better interest rate on my deposit !
8
7
31
3,496
यो चाहिँ हो है। सम्माननीय, माननीयका प्रोटोकल, शक्तिलाई पुजा गर्ने हाम्रो संस्कृति, चाप्लुसी गरेर फाइदा लिने बानी, "हजुर त फरक पो होइसिन्छ त बाँकी अरूभन्दा" भन्ने याद दिलाउँछन् पटकपटक। मान्छे न हो बिस्तारै ऊ पनि लतमा पर्छ। 😂😂
1
59
यस प्रकारको आसन व्यवस्था शायदै अन्यत्र कतै देख्न पाइएला। ती सोफामा बस्नेहरूसँग त्यस्तो खास क्षमता के छ, जुन राउन्ड टेबलमा बस्नेहरूसँग नहोला? (हुन त सोफामा बस्नेहरूले आफैँ त्यसो गर्न भनेका होइनन् होला, हाम्रो कर्मचारी संयन्त्र ज्यादै चाकडीबाज छ । त्यसो नगर्नु भन्ने नेता पाएनौ)
3
4
10
2,872
पाठकको नाताले के पनि भन्न सकिन्छ भने पत्रकारले चाँही जवाफदेही हुनै पर्दैन भने जस्तो गरी लेखिहाल्नु पनि पर्दैन।
2
8
786
अब हेर्नुस् , न्यायाधीश जस्तो मान्छेले 'पब्लिक प्रोफाइल' नभएको / सरकारी ओहदा बिनाको मान्छेले प्रमको नाम लिएर कुरा गर्यो र मैले पनि भेटेको हो, उसको कुराले इम्प्रेस भएँ भन्छ भने खोट त्यहीँ छ।
2
3
14
1,312
😁
Chinese glass manufacturer uses footage from French riots to advertise its 'unbreakable' product online
1
114
"आशिका तामाङ कानुन जान्दिनन् कि टेर्दिनन् ?" मलाई शिर्षक मन पर्यो । कस्सम !!
‘स्मार्ट ग्लास’ (क्यामेराजडित चस्मा) प्रयोग गरेर खिचिएका भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेसँगै सांसद आशिका तामाङको भूमिका, व्यक्तिगत गोपनीयता र कानुनी सीमाबारे प्रश्न उठेका छन्। ekantipur.com/news/2026/10/2…
143
The Pakistan Cricket Board has reportedly demanded a $25,000 fee for each player taking part in the Nepal Premier League. The competition has attracted several Pakistani cricketers, with players arriving in Nepal without a guarantee of AI-generated image, for reference only.
3
47
1,954
दशै बिदाको साइड ईफेक्ट - नागरिक न्युजको समाचार : शिव शर्मा मृ`त्यु प्रकरणमा नयाँ खुलासा : राति १ बजेको सिसिटिभी फुटेजमा के छ ? ( Random Indian) - नेपाल प्रेसको समाचार : ‘जेनजी स्टेयर’बारे जान्नैपर्ने कुरा– नयाँ पुस्ताको हेराइलाई असभ्यता नठान्नुहोस्, रहस्य अरु नै छन्
73
You know why 😂
2
3
2
15
2,198
कुछ तो लफड़ा है इस नेपाली का 😂👇
54
1,230
15
4,715
57,280
PSB ? हैट !
This quoted post is unavailable.
19
NEPAL is a man made TICKING TIME BOMB - And they keep making it worse. I have been working on the “Development Issue” in Nepal for thirty years. I literally have two jobs there now, and left just days before the big floods. It was too dangerous to get to my sites, so I called off all works until November, and flew to India. A week later the floods. All my people trapped up in the hills. I have spoken in forums, worked with engineers, pleaded with people placing their structures in terrible locations. To no avail. I have witnessed the roads being cut into every mountain with zero engineering. A 15 years old kid driving a huge back hoe, tearing open a mountain side, and making a road. It was obvious the hills would fail. I have been in two huge floods where many people have died, and I didn’t. I’ve seen the glaciers melt. I’ve seen it all with my own eyes, I’ve spent years trying to help, and ……NOTHING! They keep dosing it, and it is a tinder box waiting to explode with multiple fuses…..climate change and terrible construction. I go back up next week…..to do it all again. Pics from my current job sites and getting to them.
Despite the danger of catastrophic flooding more and more development is taking place in Nepalese valleys, and much of it is tourism driven. "Between 2016 and 2023, the built-up areas potentially exposed to flooding increased by 46%. Across the Nepalese Himalayas, we estimate almost 300,000 people live in these flood-prone areas, including more than 100,000 downstream of glacial lakes." theconversation.com/almost-3…
25
57
9
226
33,113
🚨 From November 1, all incoming calls from unknown numbers in India will display the caller’s name and phone number.
61
346
23
6,589
93,256